बाँपीझ्याला, काठमाण्डौं । अभिनेत्री वर्षा सिवाकोटीले यतिबेला अमेरिकामा छिन् । उनले सामाजिक सञ्जालमार्फत आफू अमेरिकामा रहेको जानकारी दिँदै केही बोल्ड तस्बिर सार्वजनिक गरेकी छन् ।
फ्लोरिडाको सामुद्रिक तटमा मस्ती गरिरहेको तस्बिर सार्वजनिक गरेकी उनी त्यसमा निकै खुलेको देखिन्छ । समुद्रमा बिकनीमा फोटो सुट गराएर उनले सामाजिक सञ्जालमा राखेको तस्बिरमा विभिन्न खाले प्रतिक्रिया आइरहेका छन् । उनी केही समययता अमेरिकामा रहेकी छिन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij