नेपाल सम्वत् ११४६, यंलाथ्वः १३, त्रयोदशी (८ असोज २०८३, २४ सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । नेकपा (एमाले)को केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। बैठकले पार्टीको संगठन, नेतृत्व तथा रुपान्तरणलगायत विभिन्न विषयमा २१ वटा निर्णय गरेको छ।
महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार बैठकले केन्द्रीय समितिमा मनोनयनदेखि पार्टीको संगठनात्मक रुपान्तरणसम्मका विषयमा निर्णय गरेको हो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij