Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

कान्स विजेता ‘एलिफेन्ट इन द फग’ टोलीलाई विमानस्थलमा भव्य स्वागत

कान्स विजेता ‘एलिफेन्ट इन द फग’ टोलीलाई विमानस्थलमा भव्य स्वागत

नेपाल सम्वत् ११४६, अनलाथ्वः १० नवमी, (११ जेष्ठ, २०८३, २५ मे, २०२६) सोमबार, बाँपिझ्याला ।  ७९ औँ कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा प्रतिष्ठित ‘जुरी प्राइज’ जितेको चलचित्र ‘एलिफेन्ट इन द फग’ को टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेलले चलचित्र टोलीलाई स्वागत गर्नुभएको हो। चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको स्वागत कार्यक्रममा चलचित्र क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार