नेपाल सम्वत् ११४६, चौलागाः १ पूर्णीमा (१९ चैत्र, २०८२, ३ अप्रिल, २०२६) शुक्रवार, बाँपिझ्याला । गायक तथा कलाकार दीपेन्द्र खड्का को नयाँ सांगीतिक कोसेली ‘तारा पिली पिली’ सार्वजनिक भएको छ। आइरा डिजिटलको प्रस्तुति रहेको गीतमा उनलाई लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री ले स्वरमा साथ दिएकी छन्।
गीतको शब्द तथा लय कृष्ण लामिछाने ले सिर्जना गरेका हुन् भने संगीत संयोजन महेन्द्र भण्डारी को रहेको छ।
गीतको भिडियोमा दीपेन्द्र खड्का र मञ्जु भण्डारी को अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन कृष्ण लामिछानेले गरेका हुन् भने छायाङ्कन करण चैसीर र सम्पादन विनोद बमले गरेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij