नेपाल सम्वत् ११४५, कौलाथ्वः ३ तृर्तिया (८ असोज, २०८२, २४ सेप्टेम्वर, २०२५) बुधबार, बाँपिझ्याला । दसैंका लागि पोखरामा हिमाली भेडा–च्यांग्रा भित्रिएका छन्। हिमालपारिका जिल्ला मुस्ताङ, डोल्पा, मुगु, हुम्ला जुम्लाबाट दसैंका लागि पोखरामा भेडा–च्यांग्रा ल्याइएका हुन्।
हिमाली क्षेत्रका उच्च हिमाली क्षेत्रमा हुँर्केका भेडा–च्यांग्रा स्वास्थ्यवर्धक हुने विश्वासमा दसैंमा पोखरेलीले हिमाली च्यांग्रा बढी खाने गर्छन्।
यसैले पोखरामा हिमाली क्षेत्रका विभिन्न जिल्लाबाट पोखरामा भेडा–च्यांग्रा आउने गर्दछ। पोखरामा गत वर्ष १८ हजार बढी भेडा–च्यांग्रा भित्रिएको र यो वर्ष आउने क्रम जारी रहेको भेटनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले बताए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij