Search

सरकारले वास्ता नगरेको कारण निजी विद्यालयले शुल्क माग्न थाले ।

सरकारले वास्ता नगरेको कारण निजी विद्यालयले शुल्क माग्न थाले ।
(बाँपीझ्याला) काठमाडौं । संस्थागत विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरुको शुल्क तिर्न आह्वान गरेसँगै अभिभावकहरु दबाबमा परेका छन् ।कोरोना संक्रमणको महामारीका बीच कसरी बच्ने भन्ने चिन्ता एकातिर छँदैछ, अर्कोतिर लामो समयदेखिको लकडाउनका कारण कतिपयको आम्दानी बन्द भएको छ । जीविकोपार्जनमै चुनौती थपिएको समयमा निजी विद्यालयहरुले शुल्कका लागि ताकेता गर्दा कयौं अभिभावकमा मानसिक तनाब बढ्न थाल्नु स्वाभाविक पनि हो ।संस्थागत विद्यालयहरुबाट... Read More
error: Content is protected !!