Search

गुणस्तरीय प्रारम्भिक बाल विकास सन्दर्भ र नीजि विद्यालयको अभ्यास

गुणस्तरीय प्रारम्भिक बाल विकास सन्दर्भ र नीजि विद्यालयको अभ्यास
प्रारम्भिक बाल विकास भन्ने वित्तिक्कै गर्भावस्थाको वालकदेखि ८ वर्षसम्मका बालक भन्ने कुरा सर्वविदित नै छ । यस उमेरका बालबालिकाको सबै पक्ष (सामाजिक, संवेगात्मक, शारीरिक र मानसिक) को विकास जीवनको अन्य अवस्थाहरुमा भन्दा द्रुतत्तर विकास हुने गर्दछ । यस अवधिमा हुने विकासको आधारमा जीवनको अन्य क्षेत्रहरुमा हुने प्रगतिको तय हुने भएकोले यस उमेर अवधिलाई प्रारम्भिक बाल विकास भन्ने गरिएको छ ।... Read More
error: Content is protected !!