Search

माटो भित्र लुकेको दोलखाको ईतिहास

माटो भित्र लुकेको दोलखाको ईतिहास
दोलखा शहरको आफ्नै विशेषता, भाषीक, धार्मीक र परम्परागत ऐतिहासिक महत्व बोकेको शहर हो । यसको अलावा यस ऐतिहासिक शहर भित्र पुरातात्वीक दृष्टिकोणले अझ महत्वपुर्ण स्थान रहेको छ । यसको ज्वलन्त उदाहरण राजकुलेश्वर निम्न माध्यमीक विद्यालयको भवन बनाउने बेलामा नेपाल सम्वत् १०९१ (वि.सं. २०२७) तिर जग हाल्ने बेलामा ५–६ फिट गहिराई खन्ने बेलामा माटो भित्र पुरिएर रहेको देव देवताको मुर्ति भेट्टिएको... Read More
error: Content is protected !!