Search

जनवरीमा भित्रिए ७९ हजार पर्यटक

जनवरीमा भित्रिए ७९ हजार पर्यटक
१८ माघ बाँपीझ्याला, काठमाण्डौं । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो गत वर्ष यसै महिनाको तुलनामा २४ हजार २६ ले बढी हो । २०२३ जनवरीमा ५५ हजार ७४ पर्यटक नेपाल भ्रमणमा आएका थिए । सरकारले यसपालि गत वर्षको तुलनामा दोब्बरले पर्यटक बढाउने घोषणा गरिसकेको छ... Read More

मिसा पुचः को आयोजनामा ५१ जना बालिकाको सामूहिक विवाह

मिसा पुचः को आयोजनामा ५१ जना बालिकाको सामूहिक विवाह
१७ माघ, बाँपिझ्याला, काठमाण्डौं । केशचन्द्र पारावत् महाविहारको मिसा पुचःले इतुम्बहालमा सामूहिक बेल विवाह (इहि) को आयोजना गरेको छ । दुई दिने बेल विवाहको सो कार्यक्रममा ५१ जना बालिकाको सहभागिता रहेको थियो । नेवार समुदायमा जन्मदेखि मरणसम्म गर्नुपर्ने विभिन्न कर्मकाण्डमध्ये बालिकाहरूका लागि इहि एउटा विशेष संस्कार हो । नेवारबाहेक नेपालको अन्य समाजमा इहिको चलन छैन । यस कार्यक्रमका संयोजक सुजिता... Read More

प्राचिन शहर दोलखाका नक्छे प्रधान खलकको हाथ्व (आकाश भैरव) को मुर्ति आज स्वदेश फिर्ता

प्राचिन शहर दोलखाका नक्छे प्रधान खलकको हाथ्व (आकाश भैरव) को मुर्ति आज स्वदेश फिर्ता
१७ माघ, बाँपिझ्याला, दोलखा । प्राचिन शहर दोलखाका नक्छे प्रधान खलकको हाथ्व (आकाश भैरव) को मुर्ति आज स्वदेश फिर्ता भएको छ । करिव तिस बर्ष अगाडी चोरी भएको उक्त आकाश भैरवको मुर्ति र अर्को दुईवटा ढुंगाको मुर्ति पुरातत्व बिभागलाई नेवाः गुठीले एक कार्यक्रमको विच हस्तान्तरण गरिएको छ । नक्छे प्रधान खलकको गुर्कोट टोल स्थित कुलघर दोलखाबाट २०५० फाल्गुण २२ गते... Read More

रुकुम पश्चिममा पापिनि मेला

रुकुम पश्चिममा पापिनि मेला
१५ माघ, बाँपिझ्याला, काठमाण्डौं । पापिनि मेला- सुन्दा अनौठो लाग्न सक्छ । रुकुम पश्चिममा यस्तो मेलाको परम्परा छ । सहजताका लागि “पापिनी मेला” अथवा “पापिनिको मेला” पनि भनिन्छ। यो मेला प्रत्येक वर्ष माघ एक गतेदेखि सुरु हुन्छ र माघ पन्ध्रमा समापन गरिन्छ। रुकुम पश्चिमको सदरमुकाम मुसिकोटदेखि करिब ६ किलोमिटरको दुरीमा रहेको छ- सुन्दर साँख गाउँ । हाल मुसिकोट नगरपालिका अन्तर्गत... Read More

आकर्षक र कलात्मक शैलीको स्वस्थानी माताको मूर्ति

आकर्षक र कलात्मक शैलीको स्वस्थानी माताको मूर्ति
१३ माघ, बाँपिझ्याला, काठमाण्डौं । काठमाडौँबाट अलि मास्तिर साँखु बजारदेखि केही दुरीमा रहेको तीर्थस्थल शाली नदी किनारमा रहेको निकै नै कलात्मक शैलीको प्रख्यात स्वस्थानी माताको मन्दिर रहेको छ । यस मन्दिरको गर्भ गृहमा कालो प्रस्तरको निकै नै आकर्षक र कलात्मक शैलीको स्वस्थानी माताको मूर्ति छ । स्वस्थानी व्रत प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमाका दिन साङ्गे... Read More

४८ वर्षपछि टोखामा पचली भैरव १२ वर्षे खड्गसिद्धि नाच

४८ वर्षपछि टोखामा पचली भैरव १२ वर्षे खड्गसिद्धि नाच
१३ माघ, बाँपिझ्याला, काठमाण्डौं । टोखामा श्री पचली भैरव १२ वर्षे खड्गसिद्धि नाच आजबाट नचाउने भएको छ । टोखा नगरपालिका तथा २ र ३ वडा कार्यालयको विशेष सहयोगमा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिको व्यवस्थापनमा तथा नेवाः गुथि टोखाको सह व्यवस्थापनमा ४८ वर्षपछि पचली भैरवको नाच टोखामा नचाउन लागेको टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठले बताउनु भयो... Read More

खोकना सिकाली चौरमा इतिहासमै प्रथम पटक रुद्रायणी देवगण ४६ जना सम्मानित

खोकना सिकाली चौरमा इतिहासमै प्रथम पटक रुद्रायणी देवगण ४६ जना सम्मानित
११ माघ, बाँपिझ्याला, काठमाण्डौं । खोकना सिकाली चौरमा इतिहासमै प्रथम पटक रुद्रायणी देवगण ४६ जना तथा अय्ला लुवया, हेरा माया मैचा म्यूजिक भिडियो बनाउने टोलीलाई माघ ६ गते शनिवार विशेष सम्मान गरेकाे छ । संस्कृति बचाउन निरन्तर रूपमा लागि रहनु भएका रूद्रायणी देवगणहरूलाई नेवाः परम्परा अनुसार दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रममा श्री रुद्रायणी देवगण परिवारका अध्यक्ष उदय कुमार डंगोल (ता... Read More

श्री स्वस्थानी ब्रत कथा आज प्रारम्भ, एक महिनासम्म दोलखामा माधवनारायणको बसन्तगान शुरु

श्री स्वस्थानी ब्रत कथा आज प्रारम्भ, एक महिनासम्म दोलखामा माधवनारायणको बसन्तगान शुरु
बाँपीझ्याला, काठमाण्डौं । सनातनकालदेखि धार्मिक रूपले अति महत्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदैछ । आजदेखि माघ महात्मेअन्तर्गत ‘श्री स्वस्थानी व्रतकथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ । नेपाल राज्यमा विशेषः शालीनदीमा मेला लाग्ने र ब्रत बस्नेहरुले ब्रत लिने गरिन्छ । यसै गरी ऐतिहासीक साँस्कृतीक शहर दोलखामा आजदेखि एकमहिनासम्म माधवनारायणको भजन... Read More

शंकरापुरमा माधवनारायणको ब्रत सम्वन्धी जानकारी गराउन पत्रकार सम्मेलन, शालिनदीको मेला ११ गतेदेखि शुरु

शंकरापुरमा माधवनारायणको ब्रत सम्वन्धी जानकारी गराउन पत्रकार सम्मेलन, शालिनदीको मेला ११ गतेदेखि शुरु
०९ माघ, बाँपिझ्याला, काठमाण्डौं । सांस्कृतिक, धार्मीक एवं ऐतिहासिक पुन्यभूमी शालीनदीमा परापूर्वकालदेखि परम्परागत संस्कार अनुसार हुर्दै र चल्दै आएको एक महिने स्वस्थानी ब्रत कथाको कठोर र कठिन ब्रत लिने नेपाली महिलाहरुको परम्परा रही आएको छ । काठमाडौंकाे उत्तरपूर्वी भेगमा अवस्थित शंखरापुर नगरपालिकाको साँंखुमा लाग्ने माधवनारायणको श्री स्वस्थानी ब्रतकथा तथा शालिनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । मेलाको... Read More

चिसो बढे सँगै सगरमाथामा पर्यटकहरुको आगमन न्यून

चिसो बढे सँगै सगरमाथामा पर्यटकहरुको आगमन न्यून
०९ माघ, बाँपिझ्याला, काठमाण्डौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ । उनले भने, “पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएका थिए, यस वर्षको हिउँदमा त धेरै आएनन्, खै किन हो यहाँ यस... Read More
1 7 8 9 10 11 90