Search

सुनको भाउमा आज पनि वद्धि कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा आज पनि वद्धि कतिमा हुँदैछ कारोबार ?
११ असार, बाँपीझ्याला, काठमाण्डौँ । छापावाला सुनको भाउमा आज पनि वद्धि भएको छ । आइतबार ४ सय रुपैयाँले बढेर १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २ सय रुपैयाँले बढेको हो । आज छापावाला सुनको भाउ १ लाख १० हजार ४ सय रुपैयाँ कायम गरिएको छ । यसैबिच आज तेजावी सुनको भाउ १ लाख ९... Read More

स्थानिय तह : बजेट

स्थानिय तह : बजेट
बाँपीझ्याला, काठमाण्डौं । संविधान र कानुनले मुलुकका तीनै तहका सरकारलाई बजेट ल्याउन स्पष्ट रूपमा समय सीमा तोकेको छ । तर, केही स्थानीय तहले कानुनलाई तिलाञ्जली दिएर तोकिएको समयमा बजेट ल्याउने गरेका छैनन्।संविधानले संघीय सरकार र प्रदेशहरूलाई जेठ १५ र असार १ भित्र आगामी वर्षको बजेट ल्याउनुपर्ने किटानी व्यवस्था गरेको छ । त्यसैगरी स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त... Read More

सुनको भाउमा ४ सय रुपैयाँले वृद्धि चाँदीको पनि भाउ बढ्यो

सुनको भाउमा ४ सय रुपैयाँले वृद्धि चाँदीको पनि भाउ बढ्यो
१० असार, बाँपीझ्याला, काठमाण्डौँ । साताको पहिलो कारोबार दिन स्थानिय बजारमा छापावाला सुनको भाउ वृद्धि भएको छ । लगातार चार दिन गिरावट आएको सुनको भाउमा आज ४ सय रुपैयाँले वृद्धि भएको हो । आज सुनको भाउ ४ सय रुपैयाँले बढेर १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला १... Read More

थ्रीस्टार हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

थ्रीस्टार हाइड्रोपावरको आईपीओमा आवेदन दिने   अन्तिम दिन
८ असार, बाँपीझ्याला, काठमाण्डौँ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको आईपीओमा आजसम्म मात्र आवेदन दिन पाइने छकम्पनीले जारी पुँजी ४९ करोड २५ लाख रूपैयाँको १५ प्रतिशतले हुन आउने ७ लाख ३८ हजार ७५० कित्ता सेयर सर्वसाधारणमा जारी गरेको थियो । यसमध्ये सर्वसाधारणमा जारी सेयरको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता सेयर वैदेशिक... Read More

चार दिनमा घट्यो सुनको भाउ चाँदीमा पनि गिरावट कायमै

चार दिनमा घट्यो सुनको भाउ चाँदीमा पनि गिरावट कायमै
८ असार, बाँपीझ्याला, काठमाण्डौँ । स्थानिय बजारमा छापावाला सुनको भाउमा लगातार गिरावट आएको छ । सुनको भाउमा सोमबारदेखि लगातार गिरावट आएको होआज सुनको भाउ ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुनको भाउ १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो । यस्तै... Read More

सेयर बजारमा सामान्य वृद्धि बिहीबार कारोबार रकम ३ अर्ब बढी

सेयर बजारमा सामान्य वृद्धि बिहीबार कारोबार रकम ३ अर्ब बढी
७ असार, बाँपीझ्याला, काठमाण्डौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य वृद्धि भएको छ । बिहीबार ४.७५ अंकले बढेको बजार २०५५.५३ विन्दुमा बन्द भएको छ । बिहीबार होटेल एण्ड टुरिजम उपसूचकमा ८.६५ प्रतिशतको वृद्धि देखियो । जीवन बीमा र निर्जीवन बीमामा समेत वृद्धि भएको छ । अन्य उपसूचकहरु राताम्य देखिए । बिहीबार २७६ धितोपत्रको ५६ हजार ५५६ वटा कारोबारबाट... Read More

सुनको भाउमा लगातार गिरावट तीन दिनमा १५ सय घट्यो

सुनको भाउमा लगातार गिरावट तीन दिनमा १५ सय घट्यो
७ असार, बाँपीझ्याला, काठमाण्डौँ । स्थानिय बजारमा छापावाला सुनको भाउमा लगातार गिरावट आएको छसुनको भाउमा सोमबारदेखि लगातार गिरावट आएको हो । आज सुनको भाउ ५ सय रुपैयाँले घटेर १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको भाउ १ लाख १२ हजार रुपैयाँ कायम गरिएको थियो थियो । त्यसको भोलीपल्ट मंगलबार २ सयले गिरावट आएको... Read More

सुनको भाउमा गिरावट, आजको भाउ कति ?

सुनको भाउमा गिरावट, आजको भाउ कति ?
६ असार, बाँपीझ्याला, काठमाण्डौँ । स्थानिय बजारमा छापावाला सुनको भाउमा लगातार गिरावट आएको छ । मंगलबार २ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार पुनः ८ सय रुपैयाँले घटेको हो । आज घटेसँगै सुनको भाउ १ लाख ११ हजार रुपैयाँमा पुगेको छ । हिजो मंगलबार छापावाला सुनको भाउ १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ यसैबिच आज तेजावी... Read More

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको करिब ६ महिनापछि अवतरण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको करिब ६ महिनापछि अवतरण
६ असार, बाँपीझ्याला, काठमाण्डौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण भएको छ । विमानस्थल उद्घाटन भएको करिब ६ महिनापछि अन्तर्राष्ट्रिय चार्टर्ड जहाज अवतरण गरेको हो । चिनियाँ वायुसेवा कम्पनी ‘सिचुवान एयरलाइन्स’ को विमान भिआइपी पाहुना र खेलाडी लिएर पोखरा विमानस्थलमा अवतरण गर्यो । जहाज राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, चीनको लिङ्जी नगरका उपप्रमुखसहितका उच्च पदस्थ व्यक्तित्वहरू, खेलाडी... Read More

सुनको भाउमाआज सामान्य गिरावट,आजको भाउ कति ?

सुनको भाउमाआज सामान्य गिरावट,आजको भाउ कति ?
५ असार, बाँपीझ्याला, काठमाण्डौँ । मंगलबार छापावाला सुनको भाउ २ सय रुपैयाँ घटेको छ । सोमबार स्थिर रहेको छापावाला सुनको भाउमा आज सामान्य गिरावट आएको हो । आज छापावाला सुनको भाउ १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो छापावाला सुनको भाउ १ लाख १२ हजार रुपैयाँ कायम थियो । यसैबिच आज तेजावी सुनको भाउ १... Read More
1 26 27 28 29 30 194
error: Content is protected !!