Search

दोलखाको रातो मच्छिन्द्रनाथ (बुग्देउ) को रथजात्रा सम्पन्न

दोलखाको रातो मच्छिन्द्रनाथ (बुग्देउ) को रथजात्रा सम्पन्न
नेपाल सम्वत् ११४५, चौलागाः ८, अष्टमी (८ बैशाख, २०८२, २१ अप्रिल, २०२५) सोमबार, बाँपीझ्याला । दोलखा शहरमा बैशाख १ गतेदेखि रथजात्रा शुरु भई छैटौं दिनमा ६ गते सम्पन्न भएको छ । २०८१ चैत्र ३० गते दुधले स्नान गरी ३१ गते रथारोहण र भोली अन्तिम दिन भि¥याउने दिन समेत गरी ९ दिन यो जात्रा मनाउने परम्परा रही आएको छ । तर... Read More

प्राचिन शहर दोलखाको रातो मच्छिन्द्रनाथ (बुग्देउ) को जात्रा शुरु

प्राचिन शहर दोलखाको रातो मच्छिन्द्रनाथ (बुग्देउ) को जात्रा शुरु
अजय प्रधान, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. २ डोकलुङा टोलमा दुधले स्नान गर्ने चलन छ । यसै गरी वडा नं. २ पिङ्गल टोलमा रथारोहण गरी सके पश्चात पालै पालो टोल टोलमा बास राखी रथ तान्ने चलन रही आएको छ । यसरी बास राख्ने टोलहरुमा पहिलो रात नक्छे, दोश्रो रात श्यामसुन्दर टोल, तेश्रो रात टँसिचा टोल, चौथों रात माथिल्लो स्वयम्भुथान,... Read More

प्राचीन शहर दोलखामा फागुको रौनक

प्राचीन शहर दोलखामा फागुको रौनक
फाल्गुन महिनाको शुक्ल अस्टमिको दिन देखि बेलुनमा रङ हानेर र अबिर दलेर फागु खेल्न सुरु हुन्छ । पूर्णिमाको दिन धुमधामले बाजागाजा सहित नाच गान गरेर सहर परिक्रमा गरेपछि फागु उत्कर्षमा पुग्छ र समाप्त हुन्छ। फाल्गुन महिनाको पुर्णेको दिन पर्ने भएकोले यो पर्व लाई नेपालमा फागु पुर्णे भन्ने गरिन्छ भने भारत तिर होली भन्ने प्रचलन छ। फागु पुर्णे भनीए पनि पहाडमा... Read More

दोलखा भीमेश्वर एक शिला तीन अवतार, सहस्र नाम

दोलखा भीमेश्वर एक शिला तीन अवतार, सहस्र नाम
प्रा. डा. श्याम जोशी एकदिन एकजना प्राध्यापक मित्रले कुरै कुरामा मलाइ सोध्नुभयो – दोलखाको देवता भीमसेन कि भिमेस्वर हो ? मैले तुरुन्त दुवै हो भने र “एक शिला तीन अबतार”को प्रसंग सुनाएँ । एकदिन एकजना प्राध्यापक मित्रले कुरै कुरामा मलाइ सोध्नुभयो – दोलखाको देवता भीमसेन कि भिमेस्वर हो ? मैले तुरुन्त दुवै हो भने र “एक शिला तीन अबतार”को प्रसंग... Read More

प्राचिन शहर दोलखामा श्री स्वस्थानी ब्रत कथा समापन संगै सहधारा जात्रा सम्पन्न

प्राचिन शहर दोलखामा श्री स्वस्थानी ब्रत कथा समापन संगै सहधारा जात्रा सम्पन्न
अजय प्रधान, दोलखा ।नेपाल सम्वत् ११४५, सिल्लाथ्वः १५ पूर्णिमा (३० माघ, २०८१, १२ फ्रेवअरी २०२५) बाँपीझ्याला, दोलखा । प्राचिन शहर दोलखा एवं हालको भीमेश्वर नगरपालीका वडा नं. २ स्थित सहधारा (सहश्र) जात्रा सम्पन्न भएको छ । सम्पदा सम्पदाले भरिएको दोलखा शहरको भीमेश्वर नगरपालीका वडा नं. २ दोलखामा सहधारा (सहस्र) जात्रा भव्य रूपमा सम्पन्न भएको छ । दोलखा शहरको वस्तीभन्दा पूर्वमा... Read More

प्राचिन शहर दोलखामा महिला उत्सव

प्राचिन शहर दोलखामा महिला उत्सव
धेरै कलाकार चाहिने भए पनि पुरुष कम भएकाले खड्ग जात्रा र कुमारी जात्राचलिरहेका छन् । भविष्यमा यो क्षेत्रमा पनि महिलाको प्रवेश भएमा कुनै आश्चर्य मान्नुपर्ने छैन । नूरजा राजभण्डारी यसपालि पहिलो पटक चाँदीको मोहर निकाल्ने राजाका रूपमा मानिएका इन्द्रसिंहदेवको प्राचीन सहर दोलखामा अवस्थित भीमेश्वरको दर्शन गर्ने साइत जु¥यो । भीमेश्वर मन्दिरबाट तल ओर्लदै थिएँ, एउटा नचिताएको दृश्य देख्न पुगें ।... Read More

दोलखा भीमसेन हिजो आज र भोली

दोलखा भीमसेन हिजो आज र भोली
भीमसेन देवताको चर्चा गर्दा हिजोआज मुख्यतःदेश, काल र प्राणीमा आइपर्ने परिस्थिति सूचक देवताको रूपमा चर्चा गरिएको पाइन्छ । यो सत्य यथार्थ हो । जब जब दोलखाको साक्षात भीमसेनको प्रतिमूर्ति शीलामा पसिनारुपी तरल पदार्थको थोपा थोपा अंकित हुन्छ त्यसैलाई देवतामा पसिना आएको मान्यताका साथमा पूजाअर्चना गर्ने गरिन्छ । भीमसेनको प्रतिमूर्तिमा पसिना आएको चर्चा त्यहाँका सम्बन्धित पुजारी वा गुठियार वा टहलवा(मन्दिरमा सुरक्षा... Read More

आज श्रीपञ्चमी, सरस्वती पूजा र दोलखामा यसको पूजा अर्चना अनी महत्व

आज श्रीपञ्चमी, सरस्वती पूजा र दोलखामा यसको पूजा अर्चना अनी महत्व
सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।१।। प्रथमं भारती नाम द्धितीयं च सरस्वती ।तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी ।।२।। पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा ।सप्तमं चैव कौमारी चाःष्टमं वरदायिनी ।।३।। नवमं बुद्धिदात्री च दशमं ब्रम्हचारिणी ।एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।४।। द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन् नरः ।जिह्वाग्रे वसते तस्य ब्रम्हारूपा सरस्वती ।।५।। आज हिन्दु जगतमा यिनै... Read More

प्राचिन शहर दोलखामा श्री स्वस्थानी र माधव नारायणको व्रत वाचन पर्व

प्राचिन शहर दोलखामा श्री स्वस्थानी र माधव नारायणको व्रत वाचन पर्व
प्रा. डा. श्याम जोशी नेपालमा, बिशेष गरी नेवार बस्तीहरूमा एक महिना लामो स्वस्थानी ब्रतकथा पौष शुक्ल पूर्णिमा (२०८१ मा पौष २९) मा आरम्भ हुन्छ र माघ शुक्ल पूर्णिमा (२०८१ माघ ३० गते) मा समापन हुन्छ । सबै घरपरिवारले स्वस्थानी व्रतकथा वाचन गरेर एक महिनासम्म स्वस्थानी देवीको पूजा गर्छन् । व्रत बस्ने र देवीको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास... Read More

प्राचिन शहर दोलखामा ठिला पुन्हिस (योमरी पुन्ही) र यसको मौलीकता

प्राचिन शहर दोलखामा ठिला पुन्हिस (योमरी पुन्ही) र यसको मौलीकता
दोलखामा मनाइने ‘द्येउचा मारी पुन्हिस् (ठिला पुन्हिस्) नेवारहरूको प्राचीन शहर दोलखामा आजको पूर्णिमालाई ‘द्येउचा मारि पुन्हिस्’को रुपमा मानिए तापनि विशेष महत्व चाहिँ ‘ठिला पुन्हिस’ कै नामोच्चारण बढी नै गरिन्छ । यसमा पनि ‘ठि’को अर्थ अत्याधिक ठण्डी वा प्रचण्ड गर्मीले स्पर्श गरेको महशुस भएको अवस्थामा ‘ठिर’ शब्द प्रयोग भएको हो । जस्तो कि ‘चिकौला ठिर’ भन्नुको अर्थ जाडो महिनाले छोयो र... Read More
1 2 3 8
error: Content is protected !!