Search

रिक्सा चलाएर अपाङ्ग श्रीमान र छोरी पाल्ने यी चेली

रिक्सा चलाएर अपाङ्ग श्रीमान र छोरी पाल्ने यी चेली
अझै पनि हाम्रो समाजमा महिलाहरुलाई बाहिरको काम केही आउदैन उनीहरु मात्र केवल गृहनीमात्र हुन भनेर हेपिन्छ । हुन त नेपालकै कुरा गर्ने हो भने बिभिन्न ठुला ठुला पदहरुमा महिलाहरु पुगिसकेका छन । तर मानिसहरुको सोचाई पनि त्यती परिवर्तन हुन भने सकेको छैन । उस्तै सोच्ने मान्छेहरुको लागि एउटा गतिलो उदाहरण हो कबिता राईको । यो खबर धनकुटा जिल्लाको हो ।... Read More

प्रतिनिधी सभा सदस्यमा गंगा कार्की विजयी, को हुन त गंगा कार्की ?

प्रतिनिधी सभा सदस्यमा गंगा कार्की विजयी, को हुन त गंगा कार्की ?
बाँपीझ्याला, दोलखा । दोलखामा प्रतिनिधिसभामा गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार गंगा कार्की विजयी भएका छन् । मतगणना सुरु भएदेखि नै कार्की र शिवकोटीबीच निकै प्रतिषर्धा भएको थियो । अन्तमा माओवादीका कार्कीले ३६ हजार ८९६ मत ल्याएर विजयी भएका छन् । पराजित भएका एमालेका शिवाकोटीले ३६ हजार ४७८ मत ल्याएका छन् । गत मंसिर ४ गतेको आम निर्वाचनमा दोलखावाट प्रतिनिधिसभा सदस्य... Read More

प्राचिन शहर दोलखाको साँस्कृतिक धरातलमा तिर्थ नारायण जोशी (काकरम्वार कान्छा) !

प्राचिन शहर दोलखाको साँस्कृतिक धरातलमा तिर्थ नारायण जोशी (काकरम्वार कान्छा) !
दोलखाको माटो यस्तो हो कि जहाँ अन्नको हिसाबले धान, मकै, कोदो र गहुँ यथेष्ट फल्छ । तरकारीबाली पनि माटोको गुण अनुसार हरियोपरियो साग, लसुन, मूला पनि पर्याप्त नै फल्छ त्यसैगरि फलहरूमा निबुवा, ज्यामिर, सुन्तला, लप्सी, ओखर, कागती, भोगटे, ज्युनार, कटहर, काफल, ऐसेलु, जामुन आदि ईत्यादि अन्य फलहरू पनि फल्ने गर्छ । त्यसैगरि बनस्पति स्वरुपमा रुख जडिबुटीमा जटामासि, चिराइतो, सल्ला, साल,... Read More

दसैंको टीका ! अतीतको लेखाजोखा अनि प्राचिन शहर दोलखा !

दसैंको टीका ! अतीतको लेखाजोखा अनि प्राचिन शहर दोलखा !
आजको दिन दोलखाको दसैं एक विशेष खालको हुन्थ्यो त्यो बेला । जतिबेला म सानै थिएँ छ सात कक्षामा पढ्ने किशोर उमेरको । पोखरी छेउको डिलको पिपलको रुखमा पिङको डोरी झुण्ड्याइएको हुन्थ्यो । त्यसैगरी कोर्छेँको सेङ टोलमा चारवटा बाँसको खम्बा गाडेर लिङ्गे पिङ बनाइएको हुन्थ्यो । अलि तलको रास्कुल तलेजु भवानीको मन्दिरमा विशेष र्रौनक हुन्थ्यो । किनकि सो दिनमा एक त... Read More

प्राचिन शहर दोलखामा बज्रधर इन्द्र राजाको मूर्ति र मेरो अतीत !

प्राचिन शहर दोलखामा बज्रधर इन्द्र राजाको मूर्ति र मेरो अतीत !
बालकृष्ण श्रेष्ठ ‘पासा’मलाई त्यत्ति धेरै त याद छैन । तैपनि दोलखाको अतीतलाई म भूल्न सक्दिन । मनमा धेरै वितृष्णालाई पालेर दोलखाको आँगनमा बाल्य जीवनमा आशाका धेरै धेरै बिस्कुन सुकाएको थिएँ । ती बिस्कुनका जीवनरुपी दानाहरू कहिले आँसुले भिजेर रित्तिए, कहिले व्यर्थका आश्वासनमा रुमल्लिएर सके । कति दिन थाहा भएर बिते, कति रात समाजमा बल्ने र नबल्ने आगो तापेर बिते ।... Read More

कालिञ्चोकमा हराएको त्यो दिनको सस्मरणमा आजको दिन !

कालिञ्चोकमा हराएको त्यो दिनको सस्मरणमा आजको दिन !
बालकृष्ण श्रेष्ठ, दोलखा कालिञ्चोकमा हराएको त्यो दिनको सस्मरणमा आजको यही गुन्ला जात्राकै त्यो दिन हो । त्यतिबेला म नौ कक्षामा पढ्दै थिएँ । हरेक वर्षमा झैं डापा खलक कालिन्चोक जाने कार्यक्रम अनुसार तल्लो टोल र माथिल्लो टोलबाट छुट्टाछुट्टै समूह (खलक) को तय भएपछि हाम्रै श्यामसुन्दर टोलको दाजु श्यामकृष्ण श्रेष्ठले मलाई पनि जाने हो कि भनेर सोध्नुभयो, मैले यकिनका साथ जाने... Read More

पञ्चराज शाक्य र नवौं पुस्तासम्म दोलखामा रहेका शाक्य परिवार …

पञ्चराज शाक्य र  नवौं पुस्तासम्म दोलखामा रहेका शाक्य परिवार …
प्राचिन शहर दोलखाको विगतका कुराहरू खोतल्दै जाने क्रममा धेरै संस्कृति, प्रकृति, सम्पदा र परम्पराहरू उजागर गर्न निकै प्रयास गयौ । कतिपय कुरा सही सत्य बताउन खोज्दा कतै केही त्रुटि भएको होला । यसको लागि हाम्रो बाँपीझ्याला डटकम अनलाइनको तर्फबाट क्षमा याचना गर्दै धेरैको मानस्पटलमा हराइसकेको अतीतलाई एकपल्ट ब्यूँताइदिने प्रयास गर्न खोजिरहेका छौँ । विक्रम सम्वत् २०७९ सालको साउन महिनाको घण्टाकर्ण... Read More

इतिहासमा एस.एल.सी, अहिलेको एसईई

इतिहासमा एस.एल.सी, अहिलेको एसईई
एसएलसीको इतिहासनेपालमा राणा शासनकै बेला विसं १९९० कात्तिक १६ गते नेपालमा एस.एल.सी बोर्डको स्थापना भएको थियो । स्थापना भएको पहिलो बर्षमै एस.एल.सी परिक्षा दिनका लागि ३४ जना विद्यार्थीले फारम भरेका थिए । १९९० सालको पुस अन्तिम सातादेखि सुरु भएको एस.एल.सी परीक्षा माघ २ गते आएको महाभूकम्पका कारणबीचैमा स्थगित भयो । र, विसं १९९१ सालको जेठ महिनामा पुनः परीक्षा संचालन गरियो... Read More

धराशायी भयो पुर्खाको धरोहर …..

धराशायी भयो पुर्खाको धरोहर …..
प्रा.डा. श्याम जोशी२०७२ को भुकम्प पछि दाइ मोहन जोशी र म बुवा र मुमा ले दुख गरेर २०१६ सालमा बनाउनु भएको उसबेला को हिसाबले भब्य साडे तीन तल्ले घर को निरीक्षण गर्न दोलखा तिर लाग्ने तरखरमा थियौ मेरी धर्मपत्नी शारदा ले प्वाक्क भनिन (बिग्रेको घर हेर्न लाइ यहाँ देखि नै मनस्थिति ठिक बनाएर जानुस् । उनलाई मैले त्यो घर कति... Read More

हेडमास्टर बद्रिमान सिंह श्रेष्ठ र तत्कालीन भीम पब्लिक हाईस्कुल दोलखा

हेडमास्टर बद्रिमान सिंह श्रेष्ठ र तत्कालीन भीम पब्लिक हाईस्कुल दोलखा
दोलखा जिल्ला भरिमा पहिलो पटक आधार पाठशालाको रुपमा विक्रम सम्वत् २००८ सालमा स्थापना भएको भीम पब्लिक हाईस्कूल दोलखा जिल्लाको सबैभन्दा पुरानो मध्येको दोश्रो माध्यमिक तहको विद्यालय हो । त्यसबेला सो पाठशालामा कक्षा एकदेखि नै पठनपाठन हुने गरेको थियो । केही समयपछि विक्रम सम्वत् २०१९ सालमा दोलखा शहरको तल्लो टोल स्थित राजकुलेश्वर प्राथमिक विद्यालयमा प्रारम्भिक शिक्षा पढाउने स्थानीय पञ्च भद्र भलाद्मीहरूको... Read More
1 2 3 4
error: Content is protected !!