Search

चितवनका ७ पालिकाको बजेट ११ अर्ब ६४ करोड

चितवनका ७ पालिकाको बजेट ११ अर्ब ६४ करोड
बाँपीझ्याला, काठमाण्डौं । जिल्लाका साता पालिकाले आर्थिक वर्ष ०७९/०८० का लागि ल्याएको बजेटको कुल अंक ११ अर्ब ६४ करोड ९७ लाख ३९ हजार रुपैयाँ पुगेको छ । पालिकाहरुको कुल बजेटको झण्डै आधा हिस्सा भरतपुर महानगरपालिकाको छ । भरतपुरको ११औँ नगरसभामा शुक्रबार पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट पेश भएको छ । बजेटको स्रोतमा आन्तरिक आय एक... Read More

अब पेट्रोल १७९ र डिजेल १६३ रुपैयाँ प्रतिलिटर

अब पेट्रोल १७९ र डिजेल १६३ रुपैयाँ प्रतिलिटर
बाँपीझ्याला, काठमाण्डौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको हो। शनिबार पत्रकार सम्मलेन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए। उनका अनुसार डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । कर कटौती भएसँगै अब... Read More

वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन

वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन
बाँपीझ्याला, काठमाण्डौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सर्वसाधारणलाई असर पर्न गएको जनाउँदै समितिले तत्कालै करमा ५० प्रतिशत घटाएर जनतालाई राहत दिन निर्देशन दिएको हो । समितिअन्तर्गतको बजार अनुगमन उपसमितिको बैठकले आज (शुक्रबार) आयल निगमका पदाधिकारीसँग छलफल गरेको थियो ।... Read More

भिमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ९० करोड ७० हजार रुपैया विनियोजन

भिमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ९० करोड ७० हजार रुपैया विनियोजन
बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालीका दोलखाले “पर्यटक हाम्रा पाहुना, नगर समृद्धिको गहना’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र साहसिक पर्यटनको विकास गन्तव्यको रूपमा यस नगरपालिकालाई विकास गर्ने लक्ष्यका साथ भिमेश्वर नगरपालिकाको प्रथम नगर सभा सम्पन्न भएकोछ । पर्यटन मार्फत आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने, पर्यटन गुरुयोजना तयार गर्ने, भीमेश्वर नगरपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटकीय... Read More

मेलम्चीमा रातभर तनाव

मेलम्चीमा रातभर तनाव
बाँपीझ्याला, काठमाण्डौं । गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु–२ का प्रभा भण्डारीले बताए । गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा... Read More

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट
बाँपीझ्याला, काठमाण्डौं । २०७९ काठमाडौंः काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब रूपैयाँभन्दा बढीको बजेट ल्याएको छ। महानगर नगरसभाको एघारौं बैठकमा शुक्रबार उपमेयर सुनीता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रूपैयाँको बजेट पेस गरेकी हुन्। उनले आगामी आर्थिक वर्षका लागि महानगरले सञ्चालन गर्ने केही प्राथमिक कार्यक्रमहरू पनि घोषणा गरेकी छन्। महानगरले... Read More

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति
बाँपीझ्याला, काठमाण्डौं । मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर बुधबार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाक्रीले... Read More

काठमाण्डौं उपत्यकाका नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वान

काठमाण्डौं उपत्यकाका  नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वान
बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ । जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदी तथा खोलामा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ । मौसम पूर्वानुमान... Read More

आज स्थानिय तह ७५३ पालीकामा बजेट ल्याउदै

आज स्थानिय तह ७५३ पालीकामा बजेट ल्याउदै
बाँपीझ्याला, काठमाण्डौं । देशभरका स्थानीय सरकारले आज शुक्रबार बजेट ल्याउँदैछन्। स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्ष (आव) को बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार स्थानीय तहले शुक्रबार २०७९\०८० को बजेट ल्याउँदैछन्। सोही व्यवस्था बमोजिम सबै स्थानीय तहले शुक्रबार बजेट ल्याउन लागेका हुन्। अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र... Read More

नेपाल भाषा, संस्कृति, सम्पदा लगायत विविध क्षेत्रमा भएका राम्रा कामहरुलाई निरन्तरता नपाएमा सडकमा उत्रिने उद्घोष

नेपाल भाषा, संस्कृति, सम्पदा लगायत विविध क्षेत्रमा भएका राम्रा कामहरुलाई निरन्तरता नपाएमा सडकमा उत्रिने उद्घोष
बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा नेपाल भाषा, संस्कृति, सम्पदा लगायत विविध क्षेत्रमा भएका राम्रा कामहरुलाई निरन्तरता नपाएमा सडकमा उत्रिने उद्घोष गरेका छन् । लहना मिडियाले विहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । महानगरपालिकाको मेयरको पाँच वर्षको पदावधि गत जेठ ५ गते सकिएपछि पूर्व मेयरको हिसाबले सार्वजनिक रुपमा शाक्यले... Read More
1 538 539 540 541 542 1,032
error: Content is protected !!