Search

पछिल्लो चौविस घण्टामा ८ शय ९८ जना सङ्क्रमित, ९ शय ११ जना निको, १२ जनाको मृत्यु

पछिल्लो चौविस घण्टामा ८ शय ९८ जना सङ्क्रमित, ९ शय ११ जना निको, १२ जनाको मृत्यु
बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ९८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । ८ हजार ५ सय ५५ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ८ शय ९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, तीन हजार २ शय १० वटा एन्टीजेन परीक्षण गर्दा १८० जनाको कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने... Read More

पछिल्लो २४ घण्टामा ९०४ संक्रमण, १ हजार ३१८ निको, १२ को मृत्यु

पछिल्लो २४ घण्टामा ९०४ संक्रमण, १ हजार ३१८ निको, १२ को मृत्यु
बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ४ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार छ सय ७२ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ९ सय ४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, २ हजार ३ सय ३१ वटा एन्टीजेन परीक्षण गर्दा २ सय ५४ जनाको कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या... Read More

नेपालमा डेल्टा भाइरस

नेपालमा डेल्टा भाइरस
बाँपीझ्याला, काठमाण्डौं । कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो । प्रयोगशालाका निर्देशक डा रुणा झाले ४२ नमूनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भाइरस र एक वटामा ‘क’ जीन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको... Read More

दोलखामा २१ जना कोरोना संक्रमण मुक्त

दोलखामा २१ जना कोरोना संक्रमण मुक्त
अजय प्रधान,बाँपीझ्याला, दोलखा । दोलखामा २१ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । यसरी संक्रमण मुक्त हुनेहरुमा भीमेश्वर नगरपालिकाबाट ५ महिला ६ पुरुष, जिरी नगरपालिकाबाट ४ पुरुष, ४ महिला र कालिञ्चोक गाउँपालिकाबाट २ जना पुरुष संक्रमण मुक्त भएका हुन् । संक्रमित मध्य चरिकोट अस्पतालमा रहेका एचडियुमा ५ जना छन् भने तामाकोशी कोभिड अस्पतालमा २ जना र जिरी अस्पतालमा २... Read More

कोरोनाभाइरस सक्रिय संक्रमितको संख्या विश्वमा अब १ करोड ८६ लाख ४० हजार १७९

कोरोनाभाइरस सक्रिय संक्रमितको संख्या विश्वमा अब १ करोड ८६ लाख ४० हजार १७९
बाँपीझ्याला, काठमाडौँ । विश्वव्यापी महामारी कोरोनाभाइरस सक्रिय संक्रमितको संख्या विश्वमा अब १ करोड ८६ लाख ४० हजार १७९ रहेको छ । जसमा कुल संक्रमितको संख्या २३ करोड २२ लाख ३८ हजार ११० पुग्दा रोग परास्त गर्नेको संख्या विश्वमा २० करोड ८८ लाख ४१ हजार ६५८ पुगेको छ । तर ४७ लाख ५६ हजार २७३ को भने ज्यान गएको छ ।... Read More

१ हजार २ शय ५१ जना सङ्क्रमित थप, १ हजार ६ शय ३० जना निको

१ हजार २ शय ५१ जना सङ्क्रमित थप, १ हजार ६ शय ३० जना निको
बाँपीझ्याला, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ शय ५१ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा १ हजार २५१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.९१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६३० जना कोरोनामुक्त भएको... Read More

दोलखा जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ हजार ४ सय ६०

दोलखा जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ हजार ४ सय ६०
अजय प्रधान,बाँपीझ्याला, दोलखा । दोलखामा पछिल्लो समय कोरोनाका नयाँ सङ्क्रमित थपिनेको सङ्ख्यामा कमी आएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्न थालेको छ । जिल्लामा एक साताअघि एक सय बढि सक्रिय सङ्क्रमित रहेकोमा हाल ७८ मात्रै सक्रिय सङ्क्रमित छन् । जिल्लाको भीमेश्वर नगरपालिकामा सबैभन्दा बढि सक्रिय संक्रमित छन् भने गौरीशंकर र विगु गाउँपालिकामा शून्य सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।... Read More

पछिल्लो २४ घण्टामा १ हजार ५ शय ११ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ५ शय ११ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
बाँपीझ्याला, काठमाण्डा्रैं । पछिल्लो २४ घण्टामा १ हजार ५ शय ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १ सय ७९ जनामा गरिएको परीक्षण १ हजार ५११ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६८९ जना संक्रमित निको भएर फर्किएका छन् भने ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका... Read More

पछिल्लो चौविस घण्टामा ९ शय ९४ जना सङ्क्रमित थपिए, १ हजार ३ सय बढी निको भए

पछिल्लो चौविस घण्टामा ९ शय ९४ जना सङ्क्रमित थपिए, १ हजार ३ सय बढी निको भए
बाँपीझ्याला, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टिजेन विधिबाट ८६ हजार ६२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ ।... Read More

पछिल्लो चौविस घण्टामा एक हजार ६७७ जनामा कोरोना सङ्क्रमणः दुई हजार ७२ सङ्क्रमणमुक्त

पछिल्लो चौविस घण्टामा एक हजार ६७७ जनामा कोरोना सङ्क्रमणः दुई हजार ७२ सङ्क्रमणमुक्त
बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ३४ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ७२ रहेका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या... Read More
1 32 33 34 35 36 71
error: Content is protected !!