Search

२४ घण्टामा १३८६ जनामा संक्रमण पुष्टि

२४ घण्टामा १३८६ जनामा संक्रमण पुष्टि
माघ २३ ,काठमाडौँ । पछिल्लो साता कोरोनाभाइरस संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएको छ । स्वास्थ्य जना जनसंख्या मन्त्रालयले संक्रमणदर घट्दै गएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८६ जनामा संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । यस्तै ११ जनाले कोरोनाबाट ज्यान समेत गुमाएको मन्त्रालयले जनाएको छ । हाल देशभर... Read More

सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा

सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा
बाँपीझ्याला, काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो । कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गर्नुभएको सूचनाअनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै... Read More

पछिल्लो चौविस घण्टामा २ हजार २ सय पाँच सङ्क्रमित, ७ हजार ७५५ डिस्चार्ज, १२ को मृत्यु

पछिल्लो चौविस घण्टामा २ हजार २ सय पाँच सङ्क्रमित, ७ हजार ७५५ डिस्चार्ज, १२ को मृत्यु
बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा दुई हजार २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा पाँच हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ४३२ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कुल ११ हजार... Read More

पछिल्लो चौबीस घण्टामा एक हजार १०३ सङ्क्रमित, चार हजार ७७१ निकाे, नौको मृत्यु

पछिल्लो चौबीस घण्टामा एक हजार १०३ सङ्क्रमित, चार हजार ७७१ निकाे, नौको मृत्यु
बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा एक हजार १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कुल आठ हजार ५१३ जनामा... Read More

कोरोनाबाट पछिल्लो चौविस घण्टामा १६ जनाको मृत्यु, संक्रमितभन्दा निको हुने तीन गुणाभन्दा बढी

कोरोनाबाट पछिल्लो चौविस घण्टामा १६ जनाको मृत्यु, संक्रमितभन्दा निको हुने तीन गुणाभन्दा बढी
बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबा १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार ११ हजार ७३ जनामा गरिएको परीक्षणबाट २ हजार २६ जनामा संक्रमित थपिएका छन्। त्यस्तै ८ हजार ४ सय २५ जना संक्रमित कोरोनामुक्त भएका पनि मन्त्रालयले जनाएको छ। आरटी पीसीआरबाट ६ हजार ६ सय ५५ जना र एन्टीजेन विधिबाट ४ हजार ४ सय... Read More

ललितपुर : १२-१७ वर्षकालाई आजदेखि फाइजर खोपको दोस्रो डोज

ललितपुर : १२-१७ वर्षकालाई आजदेखि  फाइजर खोपको दोस्रो डोज
काठमाडौं , माघ २० , बाँपीझ्याला । ललितपुर महानगरपालिकाका १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज दिइँदै छ । महानगरले सोमबार सूचना जारी गर्दै महानगरपालिकाका यसअघि खोप लगाइएका विद्यालयहरूबाटै यही माघ २०, २१, २३, २४ र २५ गते दोस्रो डोज फाइजर खोप दिइने जानकारी दिएको हो । महानगरले वडाअनुसार खोप दिने मिति छुट्ट्याएको छ । Read More

भारत : कोभिड संक्रमण निरन्तर घट्दो क्रम्मा

भारत : कोभिड संक्रमण निरन्तर घट्दो क्रम्मा
माघ १९ ,बाँपीझ्याला । भारतमा कोभिड संक्रमण निरन्तर घटिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा १ लाख ६७ हजार नयाँ संक्रमित देखिएका छन् । यो अघिल्लो दिनको तुलनामा २० प्रतिशत कमी हो । मंगलबार २ लाख नौ हजार नयाँ संक्रमित देखिएका थिए । अहिलेसम्म भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड १४ लाख नाघेको छ । पछिल्ला साता संक्रमण क्रमिक... Read More

खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण चार दिनभित्र पठाउन ‘सर्कुलर’

खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण चार दिनभित्र पठाउन ‘सर्कुलर’
बाँपीझ्याला, काठमाण्डौं । हराएको कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप खोज्न गठित छानविन समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण चार दिनभित्र पठाउन ‘सर्कुलर’ गरेको छ । माघ २१ गते अपरान्ह ३–४ बजेभित्रमा खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सरोकार सबै पक्षलाई छानविन समितिले भनेको हो । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले २४ लाख डोज खोपको कुनै... Read More

रुसमा पछिल्लो २४ घण्टामा एक लाख २४ हजार ७० जना कोभिड–१९ बाट सङ्क्रमित

रुसमा पछिल्लो २४ घण्टामा एक लाख २४ हजार ७० जना कोभिड–१९ बाट सङ्क्रमित
बाँपीझ्याला, काठमाण्डौं । रुसमा पछिल्लो २४ घण्टामा एक लाख २४ हजार ७० जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । साथै, विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितमध्ये नौ हजार ९० जना अस्पतालमा भर्ना भएको संघीय प्रतिक्रिया केन्द्रले बताएको छ । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले कम हो । सोही अवधिमा देशभरका अस्पतालबाट ३० हजार १३० जना सङ्क्रमित बिरामी डिस्चार्ज भएको... Read More

पछिल्लो चौविस घण्टामा दोलखामा थप ५६ जनामा कोरोना संक्रमण, जिल्लामा हालसम्म सक्रिय संक्रमणको संख्या ३ सय ५१ जना

पछिल्लो चौविस घण्टामा दोलखामा थप ५६ जनामा कोरोना संक्रमण, जिल्लामा हालसम्म सक्रिय संक्रमणको संख्या ३ सय ५१ जना
बाँपीझ्याला, दोलखा । पछिल्लो चौविस घण्टामा दोलखामा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा ७ जनाको पिसिआर परिक्षण गरिएकामा ६ जना र पालिकाहरुमा ८३ जनाको एन्टिजिन परिक्षण गरिएकामा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।आज सबैभन्दा धेरै तामाकोशी गाउँपालिकाका १९ जनामा कोरोना संक्रमण देखिएका स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । तामाकोशी गाउँपालिकाका ८ पुरुष ११... Read More
1 13 14 15 16 17 71
error: Content is protected !!