Search

कोरोना संक्रमीतको संख्या शुन्यमा

कोरोना संक्रमीतको संख्या शुन्यमा
बाँपीझ्याला, काठमाण्डौं । कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा आज सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । अहिलेसम्म सक्रिय सङ्क्रमित १७ रहेका छन् । कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा राख्नुपरेको छैन । यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोपको प्रभावले... Read More

कोरोनाविरुद्धको बुस्टर डोज लगाउने तयारी खोटाङमा

कोरोनाविरुद्धको बुस्टर डोज लगाउने तयारी खोटाङमा
३ जेठ, बाँपीझ्याला, काठमाण्डौँ । यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । कोभिड–१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाइ छ महिना म्याद नाघेकालाई बुस्टर डोज लगाउने निर्णय गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिकाका गरी दुई सय ५० खोप केन्द्रमार्फत जेठ ७ गतेसम्म १४ हजार तीन सय... Read More

दोलखामा आज र भोली कोरोनाबिरुद्धको खोप लगाईँदैछ

दोलखामा आज र भोली कोरोनाबिरुद्धको खोप लगाईँदैछ
२८ बैशाख, बाँपीझ्याला, दोलखा । स्वास्थ्य कार्यालय दोलखाका अनुसार जिल्लामा पहिलो मात्रा खोप नलगाएका र पहिलो मात्रा खोप लगाएको ६ महिना पुरा भएका नागरिकहरुलाई आज र भोली खोप लगाउन लागिएको हो । जिल्लाका लागि यही बैशाख २४ गते कोभिड १९ विरुद्धको १४ सय भाइल पि फाइजर खोप प्राप्त भएको थियो । पहिलो तथा दोस्रो मात्रा खोप अभियान सञ्चालनका लागि प्राप्त... Read More

थप १७ जनामा कोरोना संक्रमण

थप १७ जनामा कोरोना संक्रमण
२७ वैशाख,बाँपीझ्याला,काठमाण्डौँ । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५०५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १४१ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् । कोरोना संक्रमणबाट बुधबार मात्रै २३ जना... Read More

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयको आग्रह–खोप लगाउनु

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयको आग्रह–खोप लगाउनु
११वैशाख बाँपीझ्याला काठमाण्डौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएमा सिकिस्त बिरामी हुने सम्भावना १० गुणाबढी हुने गरेको बताए । उनका... Read More

कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु, थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु, थप १०६ जनामा कोरोना संक्रमण पुष्टि
८ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्राबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण... Read More

थप १०८ जनामा कोरोना संक्रमण, संक्रिय संक्रमितको संख्या ३८६ पुग्‍यो

थप १०८ जनामा कोरोना संक्रमण, संक्रिय संक्रमितको संख्या ३८६ पुग्‍यो
बाँपीझ्याला काठमाण्डौँ । पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४५० नमूनामध्‍ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३८६ जना पुगेको छ भने संस्थागत आइसोलेशनमा २१... Read More

पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि
४ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एक जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार १ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ३७९ पुगेका छन् । पछिल्लो २४... Read More

कोभिडको संख्या बढ्र्दै, समयमै सर्तकता अपनाऔं

कोभिडको संख्या बढ्र्दै, समयमै सर्तकता अपनाऔं
४ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । कोभिड-१९ संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा कोभिडविरुद्धको खोप लगाउनेहरू संख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोभिड संक्रमितहरूको संख्या बढिरहेको छ । कोभिड संक्रमित बढ्न थालेसँगै अस्पतालहरूमा कोभिडविरुद्धको खोप लगाउनेहरूको उपस्थिति बाक्लिएको हो । केही दिन यता नेपालमा दैनिक एक सयको हाराहारीमा संक्रमितहरू बढिरहेका छन् । यस बीचमा केही नागरिहरूको कोभिड भाइरसका कारण निधन... Read More

कोरोना सङ्क्रमण बढेसँगै खोप लगाउनेहरूको सङ्ख्या बढ्यो

कोरोना सङ्क्रमण बढेसँगै खोप लगाउनेहरूको सङ्ख्या बढ्यो
बाँपीझ्याला काठमाण्डौँ । कोरोना सङ्क्रमण बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा कोरोनाबिरुद्धको खोप लगाउनेहरूको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ । कोरोना सङ्क्रमित बढ्न थालेसँगै अस्पतालहरूमा कोभिड १९ विरुद्धको खोप लगाउन उपस्थित हुनेहरू बाक्लिएका छन् । केही दिन यता नेपालमा दैनिक एक सयको हाराहारीमा सङ्क्रमितहरू बढिरहेका छन् । यस बीचमा केही नागरिकहरुको कोरोना भाइरसका कारण... Read More
1 2 3 71
error: Content is protected !!