Search

आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृत

आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृत
बाँपीझ्याला, काठमाण्डौं । आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृत लिन थालिएको छ । वैदेशिक रोजगार विभागले सातै प्रदेशबाट श्रम स्वीकृतिको काम थालेको हो । आजदेखि जनकपुर र विराटनगरबाट व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिन थालिएको छ । सुर्खेत र धनगढीबाट भने एक साताभित्रमा सेवा दिन थालिने वैदेशिक रोजगार विभागले जनाएको छ । यसैगरी सम्बन्धित प्रदेशवासीले आ–आफ्नै प्रदेशमा रहेका श्रम कार्यालयबाट व्यक्तिगत... Read More

सरकार गठनका लागि आज अन्तिम दिन

सरकार गठनका लागि आज अन्तिम दिन
१० पुस, बाँपीझ्याला, काठमाडौं । सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन । आज साँझ पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिंदै छ । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना जारी गर्दै सात दिनभित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन् । संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत... Read More

शहरी विकास मन्त्रीको निर्देशनमा धोबिखोला करिडोर धमाधम पिच हुँदै

शहरी विकास मन्त्रीको निर्देशनमा धोबिखोला करिडोर धमाधम पिच हुँदै
बाँपीझ्याला, काठमाण्डौं । शहरी विकास मन्त्री मेटमणि चौधरीको निर्देशनपछि धोबिखोला करिडोरको अधुरो काम धमाधम सुरु भएको छ ।‘करिडोरमा अवरोध हटाउन र अधुरा काम तत्काल अगाडि बढाउन मन्त्रीज्यूले निर्देशन गर्नुभए बमोजिम बाँकी काम अघि बढाइएको छ । अब छिट्टै नै धोबिखोला करिडोर सुधार आयोजनाको कामले अन्तिम रुप पाउने छ ।’ उपत्यका विकास प्रधिकरणका आयुक्त जानुका ढकालले भनिन् । नदी अतिक्रमण गरि... Read More

आजदेखि नारायणगढ–मुग्लिन सडक दैनिक ४ घण्टा बन्द

आजदेखि नारायणगढ–मुग्लिन सडक दैनिक ४ घण्टा बन्द
बाँपीझ्याला, काठमाण्डौं । नारायणगढ–मुग्लिन सडकखण्डमा आज मङ्गलबारदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिँदैछन् । सडकखण्डमा पर्ने पुलको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले सवारी रोक्न लागिएको हो । एक महिनाका लागि सडक रोकेर काम गर्न लागिएको हो । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका... Read More

निर्वाचन आयोगद्वारा जलपान कार्यक्रम आयोजना

निर्वाचन आयोगद्वारा जलपान कार्यक्रम आयोजना
बाँपीझ्याला, काठमाण्डौं । यही मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोग, नेपालद्वारा आयोगको परिसरमा चियापान तथा जलपान कार्यक्रमको आयोजना गरिएको थियो । जलपान समारोहमा प्रमुख निर्वाचन आयुक्त प्रस्तुत गर्नु भएको मन्तव्यको पूर्ण पाठ निम्न अनुसार रहेको छ । सम्माननीय राष्ट्रपतिज्यूसम्माननीय उपराष्ट्रपतिज्यूसम्माननीय प्रधानमन्त्रीज्यू,सम्माननीय प्रधानन्यायाधीशज्यू,राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूतथा आयोगको आमन्त्रणलाई स्वीकार गरी... Read More

सरकारले अंग्रेजी नयाँ वर्षदेखि विदेशी पर्यटकका लागि सिटी बस सञ्चालनको तयारी

सरकारले अंग्रेजी नयाँ वर्षदेखि विदेशी पर्यटकका लागि सिटी बस सञ्चालनको  तयारी
बाँपीझ्याला, काठमाण्डौं । सरकारले अंग्रेजी नयाँ वर्षदेखि विदेशी पर्यटकका लागि सिटी बस सञ्चालन तयारी थालेको छ । पर्यटकका लागि सम्पदा क्षेत्र प्रचारप्रसारका लागि करिब ३० किलोमिटर लामो पूरा यात्रा गर्न ३ घण्टा लाग्नेछ । बस टिकट लिएपछि दिनभर ‘होप अन होप अफ’का जुनसुकै बस चढ्न पाउनेगरी व्यवस्था गरिने भएको छ । काठमाडौं उपत्यकाका सम्पदा क्षेत्र अवलोकन गर्न आउने पर्यटकका लागि... Read More

काठमाडौँ महानगरपालिकाले २८औँ स्थापना दिवसको अवसरमा ४७ जनालाई पुरस्कार तथा सम्मान

काठमाडौँ महानगरपालिकाले २८औँ स्थापना दिवसको अवसरमा ४७ जनालाई पुरस्कार तथा सम्मान
बाँपीझ्याला, काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले २८औँ स्थापना दिवसको अवसरमा विभिन्न विधाका ४७ जनालाई पुरस्कार तथा सम्मान गरेको छ । स्थापना दिवसको अवसरमा सप्ताहव्यापी समारोहको अन्तिम दिन बिहीबार २७ कर्मचारी, १३ जनप्रतिनिधि, पाँच पत्रकार, सशस्त्र प्रहरी हवल्दार वीरेन्द्रबहादुर साउदलाई जोखिमपूर्ण सेवा पुरस्कार र वत्सगोपाल वैद्यलाई कलाकार सम्मानसहित ४७ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । सम्मानतर्फ महानगर सेवा गौरवबाट सात... Read More

प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउन चलखेल

प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउन चलखेल
बाँपीझ्याला, काठमाण्डौंं । शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले दूरगामी असर पर्नेगरी विवादास्पद निर्णय र कार्य गर्न रेकर्ड तोड्न थालेको छ । सत्तास्वार्थका लागि जेलमा रहेका कैदीलाई छोड्ने गरी अध्यादेश ल्याएको सरकारले फेरि प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी अर्को चलखेल थालेको छ । प्रहरी सेवामा दूरगामी असर पार्नेगरी सरकारले ३० वर्षे सेवाअवधि हटाउने गृहकार्य अघि बढाएको हो । सो... Read More

कर्मचारीलाई शहरी मन्त्री चौधरीको प्रश्न काममा ढिलाई गर्दा कमिसन बढ्छ ?

कर्मचारीलाई शहरी मन्त्री चौधरीको प्रश्न काममा ढिलाई गर्दा कमिसन बढ्छ ?
बाँपीझ्याला, काठमाण्डौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधिन सरकारी संरचनामा भइरहेको ढिलाईप्रति गम्भीर असंतुष्टी जनाएका छन् । मन्त्रालय सम्हाले लगत्तै खासगरि उपत्यका भित्र निर्माणाधीन ठुला संरचनाहरुको एकसरो अनुगमन गरेका शहरी मन्त्री चौधरीले पुनः तीनै संंरचनाहरुको अनुगमण सुरु गरेका छन् । शनिबार भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मूख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरुको स्थलगत निरिक्षण लगत्तै मन्त्री चौधरीले संबन्धित विभाग, ठेकेदार... Read More

सातदोबाटो जाने-आउने बाटो परिवर्तन, अब कुन रुट प्रयोग गर्ने ?

सातदोबाटो जाने-आउने बाटो परिवर्तन, अब कुन रुट प्रयोग गर्ने ?
बाँपीझ्याला, काठमाण्डौं । मंसिर २३ गते शुक्रबारदेखि कोटेश्वरबाट सातदोबाटो जाने-आउने मुख्य बाटो परिवर्तन हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ललितपुरको ग्वार्को चोकमा फ्लाइ अ‍ेभर विथ अप्रोच रोड निर्माण हुन लागेकाले शुक्रबार बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटो तर्फ जाने आउने मुख्य बाटो परिवर्तन हुने जानकारी दिएको हो । शुक्रबार बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म उक्त... Read More
1 20 21 22 23 24 63
error: Content is protected !!