प्राचिन शहर दोलखामा महासप्तमीको अवसरमा राजकुलमा फुलपाती भित्र्याइयो
बाँपीझ्याला, दोलखा । विजया दशमीको सातौ दिन आज महासप्तमीको दिन फुलपाती चाड मनाउने प्रचलन रहेको छ । जुन नेपाल राज्यभरीका शक्तिपिठमा फुलपाती भि¥याउने परम्परा रही आएको छ । यसै गरी दोलखामा शुभसाइतमा राजकुल तलेजु मन्दिरबाट बाजागाजा सहित पुजारी, पुरोहित ब्राह्मण, गुठीयारहरु कल्की र आवश्यक पूजा सामाग्रीहरु बोकेर भीमेश्वर मन्दिरमा जाने परम्परा रही आएको छ । भीमेश्वर मन्दिरमा चार गुठीयारहरु फूलपातीको...
Read More