आज ऋषिपञ्चमी, नेपाली नारीले सप्तऋषिको पूजा आराधना गरी मनाउँदै
नेपाल सम्वत् ११४४, यँलाथ्वः ५ (२३ भाद्र, २०८१) आईतबार, बाँपीझ्याला । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत...
Read More