Search

ल्याब सेवा विस्तार गर्दै वीरगञ्ज महानगरले

ल्याब सेवा विस्तार गर्दै वीरगञ्ज महानगरले
४ जेठ, बाँपीझ्याला, काठमाण्डौँ । पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउन ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गरेको महानगरपालिकाले सो कार्यक्रमलाई थप प्रभावकारी र दिगोपनका लागि ग्रामीण क्षेत्रका वडामा बर्थिङ सेन्टर विस्तारसँगै विशेषज्ञ चिकित्सकसहितको वहिरङ्ग... Read More

सुनको भाउ दुई दिनमा १४ सयले घट्यो

सुनको भाउ दुई दिनमा १४ सयले घट्यो
४ जेठ, बाँपीझ्याला, काठमाण्डौँ । बिहीबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउमा गिरावट आएको हो । हिजो सुनको भाउमा ११ सय रुपैयाँले गिरावट आएको थियो । बुधबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ... Read More

राष्ट्र बैंकले ऋणीलाई अवस्था हेरी पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्ने

राष्ट्र बैंकले ऋणीलाई अवस्था हेरी पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्ने
४ जेष्ठ, बाँपीझ्याला, काठमाण्डौं । बैङ्क तथा वित्तीय सस्थाका ऋणीले उठेको ब्याजको १० प्रतिशत मात्रै भुक्तान गरेमा ऋणको पुनर्संरचना हुने भएको छ । बुधबार एकीकृत निर्देशन संशोधन गर्दै नेपाल राष्ट्र बैङ्कले होटल तथा रेस्टुरेन्ट, पशुपन्छीपालन र निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र पाँच करोड रुपियाँसम्मको सबै क्षेत्रका कर्जा अवस्था हेरी पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सक्ने व्यवस्था गरेको हो । निर्देशन अनुसार... Read More

आईपीओ बिक्री अनुमति कुथेली बुखरी स्मल हाइड्रोपावरले पायो

आईपीओ बिक्री अनुमति कुथेली बुखरी स्मल हाइड्रोपावरले पायो
३ जेठ, बाँपीझ्याला, काठमाण्डौँ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सर्वाजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति पाएको छ । कम्पनीले जेठ २ गते मंगलबार पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट २ करोड ४३ लाख ६७ हजार ५०० रुपैयाँबराबरको आईपीओ जारी गर्न अनुमति पाएको हो । कम्पनीको चुक्ता पुँजीको २० प्रतिशत बराबरले हुन आउन प्रतिकित्ता १०० रुपैयाँ... Read More

सेयर बजार लगातार दोस्रो दिन पनि बढ्यो

सेयर बजार लगातार दोस्रो दिन पनि बढ्यो
३ जेठ, बाँपीझ्याला, काठमाण्डौँ । सेयर बजार लगातार दोस्रो दिन पनि बढेको छ । बुधबार २३.३९ अंकले बढेको बजार १८४५.०१ विन्दुमा पुगेर रोकिएको छ । यो १.२८ प्रतिशतको वृद्धि हो । पछिल्लो समय निरन्तर गिरावट आएको बजार मंगलबार समेत सामान्य बढेको थियो । बुधबार २६६ धितोपत्रको २५ हजार ६३४ वटा कारोबारबाट २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुँदा... Read More

कारोबार रकममा पनि सुधार दोहोरो अंकले बढ्यो नेप्से,

कारोबार रकममा पनि सुधार दोहोरो अंकले बढ्यो नेप्से,
३ जेठ, बाँपीझ्याला, काठमाण्डौँ । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको बजार बुधबार २३.३९ अंकले बढ्दै १८ सय ४५ को विन्दुमा पुगेर रोकिएको हो । आज नेप्से परिसुचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्सेका अनुसार आज कारोबार अवधिभर २ सय ६६ कम्पनीका २५ लाख... Read More

सेयर नेप्सेमा सूचिकृत नेपाल बैंकको बोनस

सेयर नेप्सेमा सूचिकृत  नेपाल बैंकको बोनस
३ जेठ, बाँपीझ्याला, काठमाण्डौँ । नेपाल बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको २८ लाख ८१ हजार १८० कित्ता सेयर आज बुधबार नेप्सेमा सूचिकृत भएको हो । बैंकको पुस २९ गते शुक्रबार बसेको वार्षिक साधारण सभाले पारित गरेअनुसार चुक्ता पूँजीको २ प्रतिशतका दरले बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ... Read More

एकैदिन ११ सय रुपैयाँले गिरावट सुनको भाउमा

एकैदिन ११ सय रुपैयाँले गिरावट सुनको भाउमा
३ जेठ,बाँपीझ्याला, काठमाण्डौँ । बुधबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउमा गिरावट आएको हो । मंगलबार प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज छापावाला सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले... Read More

सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाए

सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाए
३ जेष्ठ, बाँपीझ्याला, काठमाण्डौं । सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले नयाँ भाडादर सार्वजनिक गरेको हो । इन्धनको मूल्यमा पाँच प्रतिशत तलमाथि हुनासाथ गाडी भाडा समायोजन गरिन्छ । अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा भने प्रदेश सरकारबाट निर्धारण हुन्छ । Read More

कारोबार रकममा उच्च गिरावट नेप्सेमा ३ अंकको वृद्धि,

कारोबार रकममा उच्च गिरावट नेप्सेमा ३ अंकको वृद्धि,
२ वैशाख, बाँपीझ्याला, काठमाण्डौँ । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ३ अंकको वृद्धि देखिएको छ । पछिल्लो समय लगातार ओरालो लागिरहेको नेप्से आज भने ३.२१ अंकले बढ्दै १८ सय २१ को विन्दुमा पुगेर रोकिएको हो । आज नेप्से परिसुचक उकालो लागेपनि कारोबार रकममा भने ठुलो गिरावट आएको छ । आज कारोबार समयभर २ सय ६९ कम्पनीका... Read More
1 36 37 38 39 40 194
error: Content is protected !!