Search

विश्वभर यौन उद्योग तीव्र गतिमा, नाफा ३ खर्ब १३ अर्ब भन्दा बढी

विश्वभर यौन उद्योग तीव्र गतिमा, नाफा ३ खर्ब १३ अर्ब भन्दा बढी
विश्वभर यौन उद्योग तीव्र गतिमा फैलिरहेको छ । यसको मुख्य कारण यौन व्यवसायबाट हुने ठूलो नाफा हो । यसका लागि ठूलो मात्रामा अपराध हुने गरेको छ । विश्वमा हुने मानव बेचबिखनका ७० प्रतिशत मुद्दा यौन उद्योगसँग सम्बन्धित छन् । यस्तो अवस्थामा मानिसको मनमा प्रश्न उठ्न सक्छ कि विश्व स्तरमा यौन उद्योगको नाफा के हो ? संयुक्त राष्ट्र संघको शाखा अन्तर्राष्ट्रिय... Read More

मुसहर जातिका दम्पतीले उमेर पुगी बिहे गर्नेलाई ५० हजार

मुसहर जातिका दम्पतीले उमेर पुगी बिहे गर्नेलाई ५० हजार
६ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् । साेमबार बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा एक सय आठ जनाको लघुजीवन बीमा गराएपछि बर्दिबास नगरपालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले सो प्रोत्साहन रकम घोषणा गरेका हुन् । “छोराछोरीको उमेर २० वर्ष पुगेपछि मात्र उनीहरूको विवाह गर्नुहोस्,... Read More

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ वैशाख २६ गतेदेखि हुने

१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१  वैशाख २६ गतेदेखि हुने
५ चैत्र, बाँपिझ्याला । नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ आगामी वैशाख २६ गतेदेखि राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७ औं श्रङ्खला यस पटक अगामी वैशाख २६ देखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो । कोरोनापछि विश्वभर... Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी सम्बन्धी सिफारिस कार्यान्वयन गर्न निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी सम्बन्धी सिफारिस कार्यान्वयन गर्न निर्देशन
२ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् । उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिए । प्रधानमन्त्री दाहालले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने... Read More

किसानलाई पशुपालनमा आकर्षित गर्न वालिङ नगरपालिकाले दूधमा अनुदान दिने

किसानलाई पशुपालनमा आकर्षित गर्न वालिङ नगरपालिकाले दूधमा अनुदान दिने
२ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । किसानलाई पशुपालनमा आकर्षित गर्ने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले दूधमा प्रतिलिटर १० रूपैयाँ अनुदान दिने भएको छ। आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमार्फत ‘दूधमा आत्मनिर्भर तथा गाईभैँसी प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नगरपालिकाले दूधमा अनुदान दिने भएको हो। नगरपालिकाका प्रमुख कृष्ण खाणले अकला नमूना कृषि सहकारी संस्थासँगको सहकार्यमा योजना सम्झौता गरी कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। उनका अनुसार अकला... Read More

४ रुपैयाँमा केश काटेर बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाए

४ रुपैयाँमा केश काटेर बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाए
१ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । ४ रुपैयाँमा केश काटेर बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाएको छ । सलूनका सञ्चालक एंव मेकअप आर्टिस्ट बिक्रम गौतमको सभापतित्वमा सलूनको बुढानिलकण्ठ नगरपालिका मेयर मीठाराम अधिकारीको प्रमुख आतिथ्यतामा,बुनपा वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई, बुनपा वडा नं १० का वडाध्यक्ष नमराज भट्टराईको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथिको रुपमा... Read More

फागुन महिनामा पाथीभरामा सङ्कलन भएको ५५ लाख ७० हजार ८८० जम्मा

फागुन महिनामा पाथीभरामा सङ्कलन भएको  ५५ लाख ७० हजार ८८० जम्मा
१ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट सङ्कलन भएको रु ५५ लाख भेटी सङ्कलन गरेको छ । फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको रु ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ । फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रुपमा जानकारी गराएको... Read More

मह बिक्री नहुँदा मौरीपालक किसान चिन्तामा

मह बिक्री नहुँदा मौरीपालक किसान चिन्तामा
१ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । चितवनमा उत्पादन भएको मह बिक्री नहुँदा मौरीपालक किसान चिन्तामा छन् । मह बिक्री नहुँदा मौरीपालन गर्ने किसान विस्थापित हुने अवस्थामा पुगेका छन् । नेपाल मौरीपालक महासङ्घ चितवन शाखाले उत्पादित मह बिक्री हुन नसकेकाले बजार व्यवस्थापनका लागि आग्रह गर्दै आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मौरीपालक किसानको समस्या अल्पकालीन र दीर्घकालीन... Read More

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर डिम्याट खातामा जम्मा

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर डिम्याट खातामा जम्मा
३० फागुण, बाँपिझ्याला, काठमाण्डौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर डिम्याट खातामा जम्मा भएको छ । आइतबार नेप्सेमा सूचीकृत भएको कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको हो । १०० प्रतिशत शेयर नै लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको कम्पनीले जनाएको छ । हकप्रद सेयर सम्बन्धीत शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएसँगै अब दोस्रो... Read More

भीमेश्वर नगरपालीकाको सहयोगमा हाते होजीयारी बुनाइ तालिम सम्पन्न

भीमेश्वर नगरपालीकाको सहयोगमा हाते होजीयारी बुनाइ तालिम सम्पन्न
२९ फागुण, बाँपिझ्याला, दोलखा । उज्यालो भबिष्य सस्था दोलखाको आयोजना र भीमेश्वर नगरपालिकाको सहकार्यमा ११ दिवसिय हाते होजीयारी बुनाइ तालिम सम्पन्न भएको छ । भीमेश्वर नगरपालीकाका २५ जना महिलाहरुलाइ आत्मानिर्भर बनाउने उद्देस्यका भीमेश्वर नगरपालीकाको वित्तिय सहयोगमा उक्त तालिम सम्पन्न गरिएको हो । भीमेश्वर नगरपालीकाको प्रमुख इश्वरनारायण मानन्धरको प्रमुख अतिथी, विशेष अतिथी भीमेश्वर नगरपालीकाका उपप्रमुख कमला बस्नेतको उपस्थिती रहेको थियो ।... Read More
1 2 3 4 5 194
error: Content is protected !!