Search

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव
बाँपीझ्याला, काठमाडौँ । राजश्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा कर प्रशासन सुधारका लागि सुझाव माग गरेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि गठन गरेको सो समितिले आज एक सूचना जारी गर्दै सुझाव माग गरेको हो । “आगामी आर्थिक वर्ष २०८०र८१ को आर्थिक ऐन, तर्जुमा गर्दा अवलम्बन गर्नुपर्ने राजश्व नीतिका साथै भन्सार महसुल, मूल्य... Read More

माछापुच्छ्रे बैंक र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनबीच सम्झौता

माछापुच्छ्रे बैंक र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनबीच सम्झौता
बाँपीझ्याला, काठमाडौँ । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रम सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौतामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर कार्यक्रममा बैंकका उच्च पदस्थ अधिकारी एंव पेट्रोलियम डिलर्स राष्ट्रिय... Read More

सिटी होटल लिमिटेडको आईपीओ जारी गर्न स्वीकृति

सिटी होटल लिमिटेडको आईपीओ जारी गर्न स्वीकृति
६ चैत, काठमााडौं । नेपाल धितोपत्र बोर्डले सिटी होटल लिमिटेडलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न स्वीकृति दिएको छ । बोर्डले ५ चैतमा होटललाई आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो । काठमाडौंको सोल्टीमोडको ५ तारे सिटी होटल (हायात प्यालेल) १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कुल १ अर्ब... Read More

सुन र चाँदीको मूल्यमा वृद्धि

सुन र चाँदीको मूल्यमा वृद्धि
७ चैत, बाँपीझ्याला, काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ९ हजार आठ सय रुपैयाँ तोकिएको छ । तेजावी सुनको मूल्य एक लाख ९ हजार तीन सय छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १३ सय ४० रुपैयाँ तोकिएको छ ।... Read More

आइएमई लाइफ इन्स्योरेन्सको छैटौं वार्षिक साधारण सभा सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्सको छैटौं वार्षिक साधारण सभा सम्पन्न
बाँपीझ्याला, काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले सोमबार सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको हो । सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद... Read More

3rd Nepal 5P International Expo 2023 चैत्र १० गतेदेखि १२ गतेसम्म भृकुटीमण्डप

3rd Nepal 5P International Expo 2023 चैत्र  १० गतेदेखि १२ गतेसम्म भृकुटीमण्डप
बाँपीझ्याला, काठमाण्डौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि.ले गत वर्षहरुझैं यस वर्ष पनि तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी 3rd Nepal 5P International Expo 2023 यहि २०७९, चैत्र १०, ११ र १२ गते भृकुटीमण्डप, काठमाडौँमा आयोजना गर्न गईरहेको छ । यसरी आयोजना हुन गइरहेको प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु... Read More

सेयर बजार परिसूचक नेप्सेमा वृद्धि

सेयर बजार परिसूचक नेप्सेमा वृद्धि
६ चैत, बाँपीझ्याला, काठमाडौँ । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा सोमबार १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २२.६५ अंक (१.१८ प्रतिशत) ले वृद्धि हुँदा १९४९.०६ अंकमा बन्द भएको छ । दिनभर उतारचढाव देखिएको बजारमा अन्तिम समयमा भने बढेर बन्द भएको हो । बजारमा सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि... Read More

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
६ चैत, बाँपीझ्याला, काठमाडौँ । कुमारी बैंकले ३८ हजार ६५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरु तर्क बहादुर बुडाथोकीको नाममा रहेको ५ हजार २६४ कित्ता र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३८६ कित्ता सेयर गरेर कुल ३८ हजार ६५० कित्ता सेयर बिक्रीमा ल्याए\को हो । यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।... Read More

उच्च रेकर्ड विन्दुमा पुगेकाे सुनको मूल्यमा गिरावट

उच्च रेकर्ड विन्दुमा पुगेकाे सुनको मूल्यमा गिरावट
६ चैत, बाँपीझ्याला, काठमाडौँ । आइतबार उच्च रेकर्ड विन्दुमा पुगेकाे सुनको मूल्य सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेर एक लाख ९ हजार ३ सय रुपैयाँ तोकिएको छ । महासंघका अनुसार सोमबार तेजावी सनुको मूल्य एक लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य पनि तोलामा... Read More

चार वटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको स्वीकृत माग गर्दै

चार वटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको स्वीकृत माग गर्दै
६ चैत, बाँपीझ्याला, काठमाडौँ । बीमा कम्पनीमा प्रिमियम मूल्यमा आईपीओ निष्कानस गर्ने लहर नै चलेको छ । चार वटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको स्वीकृत माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । ५ चैत आइतबार सिटिजन्स लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । यसअघि आईएमई लाइफ इन्स्योरेन्स, सन् नेपाल... Read More
1 2 3 148
error: Content is protected !!