Search

नेपाली फिल्मको प्रदर्शन फागुनबाट फेरि तात्ने

नेपाली फिल्मको प्रदर्शन फागुनबाट फेरि तात्ने
६ फागुण, बाँपिझ्याला, काठमाण्डौं । गत कार्त्तिकपछि सेलाएको नेपाली फिल्मको प्रदर्शन फागुनबाट फेरि तात्ने भएको छ । कार्त्तिकपछिका तीन महिना अर्थात् मङ्सिर, पुस र माघमा गरेर जम्मा ६ फिल्म प्रदर्शनमा आएका थिए । यो फागुनमा भने एकै महिना ६ फिल्म रिलिज हुने देखिएको छ । मङ्सिर, पुस र माघमा गरेर ‘जम्प’, ‘दुई कदम’, ‘चित्रा’, ‘पर्खी बसेँ तिमीलाई’, ‘हात्तीछाप’ र ‘दयारानी’... Read More

जापान चन्द्रमा तर्फ अघि बढिरहेको छ

जापान चन्द्रमा तर्फ अघि बढिरहेको छ
७ माघ, बाँपीझ्याला, काठमाण्डौं । जापानको यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । ‘इक्वेटर’ पनि भनिने सो यान चन्द्रमाको मध्यरेखानजिकै नियन्त्रित रूपमा अवतरण गरेको हो । यो सफलतासँगै एसियाली मुलुक जापान चन्द्रमामा नियन्त्रित रूपमा अवतरण गर्न सफल पाँचौँ देश बनेको छ । यसअघि अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत चन्द्रमामा पुगिसकेका छन् । जापानको यान चन्द्रमा पुगे पनि त्यसको... Read More

वर्षाको हातमा फिल्म ‘काजी’ र ‘झिल्को’

वर्षाको हातमा फिल्म ‘काजी’ र ‘झिल्को’
४ माघ, बाँपिझ्याला, काठमाण्डौं । अभिनेत्री वर्षा शिवाकोटी केही समयदेखि खाली छिन् । फिल्म ‘परदेशी २’ पछि उनको कुनै पनि फिल्म आएको छैन । उनको रिलिज हुन बाँकी पनि फिल्म छैन । पुराना फिल्म रिलिज भएपछि नयाँ गर्ने नीतिले केही समय उनले काम गरिन् । त्यसपछि केही समय उनको हात फिल्म नै परेन । अहिले भने उनको हातमा दुई फिल्म... Read More

‘हनुमान’को दोस्रो भाग ‘जय हनुमान’का लागि साउथ सुपरस्टार रामचरणलाई प्रस्ताव

‘हनुमान’को दोस्रो भाग ‘जय हनुमान’का लागि साउथ सुपरस्टार रामचरणलाई प्रस्ताव
४ माघ, बाँपिझ्याला, काठमाण्डौं । प्रशान्त वर्मा निर्देशित र तेजा सज्जा अभिनित भारतीय फिल्म ‘हनुमान’ले त्यहाँको बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मले विश्वभर १०० करोड भारुको आँकडा पार गरेको छ । फिल्मको अन्तिम क्रेडिटमा निर्माताले यसको सिक्वेल ‘जय हनुमान’ बनाउने घोषणा गरेका छन् । ‘हनुमान’को दोस्रो भाग ‘जय हनुमान’का लागि निर्माताले साउथ सुपरस्टार रामचरणलाई प्रस्ताव गरेका छन् ।... Read More

जाडो महिनामाचार चलचित्र छायांकन

जाडो महिनामाचार चलचित्र छायांकन
२९ पुष, बाँपिझ्याला, काठमाण्डौं । पुसमा सङ्ख्यात्मकरूपमा कम चलचित्र छायांकन हुने गरेको पाइन्छ । विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायांकनका लागि उपयुक्त मानिँदैन । किनकि दृश्यांकन गर्दा बाक्लो कुहिरो अर्थात् हुस्सुले समेत प्रभाव पर्छ । यद्यपि प्रदर्शन मिति अगाडि नै घोषणा गरिँदा अहिले चार चलचित्रको छायांकन सम्पन्न भईसकेको छ । काठमाडौँका विभिन्न स्थानमा छायांकन भइरहेको चलचित्र हो, ‘११ः५५’... Read More

आज शुक्रबारबाट ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ सिनेमा घरमा

आज शुक्रबारबाट ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ सिनेमा घरमा
२७ पुष, बाँपिझ्याला, काठमाण्डौं । आज शुक्रबारबाट नेपालमा दुई नेपाली फिल्म ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ देशभरका सिनेमा घरमा रिलिज हुँदै छन् । बाबु छोरीको सम्बन्धको कथा बोल्ने फिल्म ‘चित्रा’मा घनश्याम लामिछाने र प्रेमकथाको ‘पर्खी बसेँ तिमीलाई’मा दीपक श्रेष्ठको निर्देशन छ । घनश्याम र दीपकको यो निर्देशकीय कमव्याक फिल्म हो । घनश्यामले यसअघि ‘धौली’ र ‘पञ्चेबाजा’ जस्ता समीक्षात्मक रूपमा राम्रा... Read More

कान्तिपुर टेलिभिजनको समाचार प्रमुखमा पौडेल नियुक्त

कान्तिपुर टेलिभिजनको समाचार प्रमुखमा पौडेल नियुक्त
१८ पुष, बाँपीझ्याला, काठमाण्डौं । कान्तिपुर टेलिभिजनको समाचार प्रमुखमा विजय पौडेल नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले मंगलबार उनलाई समाचार प्रमुख पदमा नियुक्त गरेका हुन् । कान्तिपुर टेलिभिजनको समाचार प्रमुखमा पौडेल नियुक्त नियुक्तिसँगै पौडेलले पदभार ग्रहण गरेका छन् । जिम्मेवारी सम्हाल्दै पौडेलले टेलिभिजन पत्रकारितालाई पुनर्परिभाषित गर्न आवश्यक भएको बताए । कान्तिपुर टेलिभिजनसँग पत्रकारिता र मिडियासामु आएका... Read More

फिल्म ‘दिमाग खराब’ ले शनिबार प्रदर्शनको ५१औं दिन मनाएको

फिल्म ‘दिमाग खराब’ ले शनिबार प्रदर्शनको ५१औं दिन मनाएको
१४ पुष, बाँपीझ्याला, काठमाण्डौं । फिल्म ‘दिमाग खराब’ ले शनिबार प्रदर्शनको ५१औं दिन मनाएको छ । निर्देशक निश्चल बस्नेतको निर्देशनमा तयार भएको फिल्म ‘दिमाग खराब’ले काठमाडौँको रञ्जना सिने प्लेक्समा ५१ दिन मनाएको हो । कार्तिक २४ गतेबाट रिलिजमा आएको यो फिल्म रञ्जनासँगै अन्य केही हलमा ५१ दिनसम्म प्रदर्शन भइरहेको छ । नेपालसहित केही मुलुकमा समेत फिल्म चलिरहेको छ । यस्तै,... Read More

फिल्म ‘पर्खी बसेँ तिमीलाई’ ट्रेलर सार्वजनिक प्रेम, बिछोड र वेदना

फिल्म ‘पर्खी बसेँ तिमीलाई’ ट्रेलर सार्वजनिक प्रेम, बिछोड र वेदना
११ पुष, बाँपीझ्याला, काठमाण्डौं । फिल्म ‘पर्खी बसेँ तिमीलाई’ ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा कलाकार रक्षा बुढाथोकी र किरण श्रेष्ठको प्रेम र बिछोडका किस्सा समेटिएको छ । पुस २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म राजाराम बुढाथोकीले निर्माण गरेका हुन् भने यसबाट अभिनेता किरण श्रेष्ठ, रक्षा बुढाथोकी र अनिशा रसाइली अभिनयमा डेब्यु गर्दैछन् । दीपक श्रेष्ठले ‘पर्खी बसेँ’ झैँ यो... Read More

च्याप्टर २ निर्देशक प्रशान्त नीलको ‘सलार’ २२ डिसेम्बरमा विश्वभरका थिएटरहरूमा रिलिज

च्याप्टर २ निर्देशक प्रशान्त नीलको ‘सलार’ २२ डिसेम्बरमा विश्वभरका थिएटरहरूमा रिलिज
७ पुष, बाँपीझ्याला, काठमाण्डौं । मुम्बई- केजीएफ च्याप्टर १ र केजीएफ च्याप्टर २ निर्देशक प्रशान्त नीलको ‘सलार’ २२ डिसेम्बरमा विश्वभरका थिएटरहरूमा रिलिज भएको छ । ‘सलार’मा प्रभास, पृथ्वीराज सुकुमारन, श्रुति हासन, श्रिया रेड्डी र जगपति बाबु मुख्य भूमिकामा छन् । ‘सलार’को बारेमा ठूलो प्रचार थियो । तर फिल्मलाई लिएर नकारात्मक प्रचार पनि भएको थियो र यो उग्रामको रिमेक भएको बताइएको... Read More
1 2 3 4 46
error: Content is protected !!