चलचित्र ‘चित्रा’को पोष्टर सार्वजनिक
१२ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । चलचित्र चित्राको पोष्टर सार्वजनिक भएको छ । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन् । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोष्टर सार्वजनिक गरेका हो । सार्वजनिक भएका तीन पोस्टर मध्ये एकमा डेब्यू अभिनेता सन्तोष अधिकारीसहित फिल्मका मुख्य अभिनेताद्धय अर्पण थापा र प्रमोद अग्रहरिलाई ‘इन्टेन्स लुकमा’ देखाइएको...
Read More