Search

पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन

पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन
६ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । सुनकाण्डमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टीले नैतिकताका आधारमा राजीनामा दिन निर्देशन दिएको छ । मंगलबार बसेको पार्टी पदाधिकारीको बैठकले महरालाई निलम्बन गर्ने या राजीनामा दिन लगाउने दुई विकल्पमा छलफल गरेको बैठकपछि एक नेताले जानकारी दिए । ती नेताले भने, ‘उहाँलाई राजीनामा दिन लगाउने कि निलम्बन गर्ने भन्ने दुई अप्सनमा छलफल भयो... Read More

जाउलेपानीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु, २० जना घाइते

जाउलेपानीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु, २० जना घाइते
५ चैत्र, बाँपिझ्याला । बागलुङको निसीखोला गाउँपालिका-६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो । बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय... Read More

कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ

कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ
५ चैत्र, बाँपिझ्याला । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । रोल्पा जान लागेका महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनलाई काठमाडौँ ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि गृहमन्त्री रवि लामिछानेले कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका थिए । Read More

जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किंदा एकको मृत्यु, चार घाइते

जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किंदा एकको मृत्यु, चार घाइते
४ चैत्र, बाँपिझ्याला । चितवनको नारायणगढ-मुग्लिन सडकअन्तर्गत इच्छाकामना गाउँपालिका-६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किंदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार शनिबार राति टायर पञ्चर भएर रोकिरहेको ट्रकमा बस ठोक्किंदा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दासको मृत्यु भएको हो । रौतहटको... Read More

देशकै ठुलो प्लाई उद्योगमा आगो, अझै नियन्त्रण भन्दा बाहिर

देशकै ठुलो प्लाई उद्योगमा आगो, अझै नियन्त्रण भन्दा बाहिर
२८ फागुण, बाँपिझ्याला, काठमाण्डौं । झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको देशकै ठुलो भनेर दाबी गरिने एक प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । झापाको मेचीनगर–१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ५ बजेदेखि आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि ८ वटा दमकल प्रयोग गरिएको छ । यद्यपि अझै नियन्त्रणमा लिन नसकिएको झापा... Read More

त्रिशूली बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, ३७ जनाको जिवितै उद्धार

त्रिशूली बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, ३७ जनाको जिवितै उद्धार
२३ फागुण, बाँपिझ्याला, काठमाण्डौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज बिहान करिब ५ बजे त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी... Read More

यात्रुबहाक बस त्रिशुली नदीमा खस्यो, ४ जनाको मृत्यु ३३ को उद्धार

यात्रुबहाक बस त्रिशुली नदीमा खस्यो, ४ जनाको मृत्यु ३३ को उद्धार
२३ फागुण, बाँपिझ्याला, काठमाण्डौं । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस त्रिशुली नदीमा खसेको छ । बुधबार बिहान ५ बजेको समयमा लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीबाट नदीमा खस्दा चार जनाको मृत्यु भएको छ भने ३३ जनाको जीवित उद्धार गरिएको छ । बसकाे गति अनियन्त्रित भएर नदीमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ ।... Read More

बिहे गर्न नमान्दा १५ वर्षीया प्रेमिकाको घाँटी रेटेर हत्या

बिहे गर्न नमान्दा १५ वर्षीया प्रेमिकाको घाँटी रेटेर हत्या
२२ फागुण, बाँपिझ्याला, काठमाण्डौं । मोरङको पथरी शनिश्चरे-७ मा सोमबार राति प्रेमीले १५ वर्षीया किशोरीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा प्रहरीले मोरङ ग्रामथानका ३८ वर्षीय धिरेन खाँ चौधरीलाई पक्राउ गरेकोमा उनले अपराध स्वीकार गरेका छन् । आरोपी आफूभन्दा दोब्बरभन्दा धेरै उमेरले कान्छी किशोरीसित डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको... Read More

आन्दोलनरत दुग्ध किसान र नेपाल सरकारबिच ५ बुँदे सहमति

आन्दोलनरत दुग्ध किसान र नेपाल सरकारबिच ५ बुँदे सहमति
१९ फागुण, बाँपिझ्याला, काठमाण्डौं । आन्दोलनरत दुग्ध किसान र नेपाल सरकारबिच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू हाललाई स्थगन गरिने भएको हो । केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालले दुग्ध उत्पादक कृषकहरूबाट दूध बिक्री गरे बापत दुग्ध उद्योगहरूबाट पाउनुपर्ने रकम लामो समय देखि रोकिएकोले उक्त रकमको भुक्तानीको माग राखी फागुन ८ गतेदेखि विभिन्न किसिमबाट आन्दोलनका कार्यक्रम... Read More

चार वर्षको उमेरदेखि रत्ननगर-१२ स्थित मावलीमा बस्दै आएकी शालिन पोखरेल

चार वर्षको उमेरदेखि रत्ननगर-१२ स्थित मावलीमा बस्दै आएकी शालिन पोखरेल
१९ फागुण, बाँपिझ्याला, काठमाण्डौं । फागुन १२ गते चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन् । निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालिनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो । यो घटनालाई लिएर अहिले उनले आत्महत्या गरेको नभएर हत्या भएको आशंका परिवारले गरिरहेका छन् । प्रहरीले यो घटनाको वस्तुनिष्ठ अनुसन्धान गर्ने... Read More
1 2 3 4 5 175
error: Content is protected !!