Search

कास्कीको भदौरे थामडाँडामा जिप दुर्घटना, २ को मृत्यु, १० जना घाइते

कास्कीको भदौरे थामडाँडामा जिप दुर्घटना, २ को मृत्यु, १० जना घाइते
१८ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेस्थित थामडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । आइतबार ३ बजेर ५० मिनेटमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग.१.ज. ५५४७ नम्बरको यात्रुबाहक जिप सडकबाट अन्दाजी २ सय ५० मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।... Read More

सुनसरीको झुम्का कारागारभित्र न्यायधीश राईको मृत्यु

सुनसरीको झुम्का कारागारभित्र न्यायधीश राईको मृत्यु
१८ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । सुनसरीको झुम्का कारागारभित्र आज ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको करागारभित्रै मृत्यु भएको हो । कारागारभित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन् । कारागारमा भाईको हत्या भएको दाबी... Read More

पशुपतिमा दाहसंस्कार सकेर गोरखा फर्केका ५ जनाको दुःखद निधन, १ बेपत्ता

पशुपतिमा दाहसंस्कार सकेर गोरखा फर्केका ५ जनाको दुःखद निधन, १ बेपत्ता
१७ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ७: १५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । मृत्यु हुनेमा गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनमाया रोकाय, २८... Read More

बाबाको मृत्यु भएका चौथो दिन किरियापुत्री दाजुभाइले दिए एसइई परीक्षा

बाबाको मृत्यु भएका चौथो दिन किरियापुत्री दाजुभाइले दिए एसइई परीक्षा
१५ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । फेदिखोला ४ घर भई सिद्धार्थ मावि फेदिखोला १ मा अध्ययनरत सङ्गम क्षेत्री र सौगात क्षेत्री दुई दाजुभाइले परीक्षा दिएका हुन् । बाबाको मृत्यु भएका चौथो दिनमा परीक्षा दिएका सङ्गमको ०४३००५६५ आई र सौगातको ०४३००५६८ एल सिम्बोल नम्बर... Read More

मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु ४ जना घाइते

मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु ४ जना घाइते
१४ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । मुगुमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मुगुको गमगढीबाट सोरू गाउँपालिका तारापानीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ज ००५९ नम्बरको जिप बुधबार दिउँसो ४ बजेतिर सोरूको कच्चे भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा परेर सोरू गाउँपालिका–७ का जिप चालक कविराज नेपाली र सोरू–२... Read More

कर्णाली नदीमा पौडी खेल्न हाम्फालेका १७ जनामध्ये एक जना बेपत्ता

कर्णाली नदीमा पौडी खेल्न हाम्फालेका १७ जनामध्ये एक जना बेपत्ता
१३ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । कर्णाली नदीमा पौडी खेल्न हाम्फालेका १७ जनामध्ये एक जना बेपत्ता भएका छन् । सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम्फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही रहेको प्रहरीले जानकारी दिएको छ ।पुलबाट नदीमा हाम्फालेका उनी बेपत्ता भएपछि... Read More

भीमेश्वर नगरपालिकाका टंक प्रसाद शिवाकोटी जरसिंगपौवामा मृत फेला

भीमेश्वर नगरपालिकाका टंक प्रसाद शिवाकोटी जरसिंगपौवामा मृत फेला
१२ चैत्र, बाँपिझ्याला, दोलखा । भीमेश्वर नगरपालिका स्थायी घर भई हाल कागेश्वरी मनोहरा नगरपालीका वडा नं. ७ मुलपानी काठमाडौं बस्दै आएका ७१ वर्षीय टंकप्रसाद शिवाकोटी काठमाडौंको जरसिंगपौवाको जंगलमा मृत फेला परेका छन् । निज टंक प्रसाद शिवाकोटी यही २०८० साल चैत्र ६ गते दिउँसोको समयमा मोबाईल घरमा छोडेर घर बाहिर जानु भएको र हालसम्म घर फर्कनु नभएको भनी सामाजिक सञ्जालमा... Read More

होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु

होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु
१३ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति करिब ११ बजे ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा दुई पक्षबीच झडप भएर छुरा प्रहार हुँदा दुई जनाको ज्यान गएको हो । पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई ढोलाहिटी बस्ने ३० वर्षीय पुजन राईमाथि छुरा... Read More

तनहुँको शेराटारमा पर्यटक बस दुर्घटना

तनहुँको शेराटारमा पर्यटक बस दुर्घटना
१० चैत्र, बाँपिझ्याला, काठमाण्डौं । पृथ्वी राजमार्ग पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारमा शनिवार बिहान ६:२५ बजे पर्यटक बस दुर्घटना हुँदा छ जना चिनिया पर्यटक घाइते भएका छन् ।  पोखराबाट काठमाडौँ जाँदै गरेको बा १ प ११३९ नं. को पर्यटक बस सडकको दायाँ साइडमा पल्टिँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । खाँडका अनुसार... Read More

बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या

बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या
६ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । बेलबारी वडा नम्बर १ का ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया पत्नी गीता लिम्बूको हत्या गरेपछि आत्महत्या गरेका हुन् । मंगलबार राति करिब १ बजेको घटना हो यो । घरायसी विवादका कारण बम बहादुरले धारिलो हतियार प्रहार गरी श्रीमती हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट... Read More
1 2 3 4 175
error: Content is protected !!