Search

भारतको नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पुग्यो ‘गम्भीर’ तहमा

भारतको नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पुग्यो ‘गम्भीर’ तहमा
१९ मंसिर, बाँपीझ्याला, काठमाडौँ । भारतको नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ। यहाँ आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो। यहाँको प्रदुषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याकुम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको बताइएको छ। यहाँको वायु गुणस्तर व्यवस्थापन आयोग,... Read More

सरकारले एसिड एट्याक पीडितको निशुल्क औषधि उपचारका लागि तोके चारवटा अस्पताल

सरकारले एसिड एट्याक पीडितको निशुल्क औषधि उपचारका लागि तोके चारवटा अस्पताल
८ मंसिर, बाँपीझ्याला, काठमाडौं । सरकारले एसिड एट्याक पीडितको निशुल्क औषधि उपचारका लागि चारवटा अस्पताल तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ। स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार देशभित्रका जुनसुकै पालिकामा एसिड एट्याक परेपनि पिडीतले यी अस्पतालमा आएर निशुल्क उपचार सेवा प्राप्त गर्न... Read More

एसइइ परीक्षाको आवेदन खुल्यो

एसइइ परीक्षाको आवेदन खुल्यो
बाँपीझ्याला, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले आज (बिहीबार) देखि माध्यमिक शिक्षा परीक्षा कक्षा–१० (एसइइ) को आवेदन खुलाएको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परीक्षाको आवेदन खुलाएको हो । मंसिर ८ गतेदेखि पुस १० गतेसम्म आवदेन भर्न पाइने कार्यालयले जानकारी दिएको छ । माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले... Read More

शैक्षिक सत्र सुरु भएको ६ महिना वितिसक्दा समेत रोल्पामा अझै पुगेन पाठ्यपुस्तक

शैक्षिक सत्र सुरु भएको ६ महिना वितिसक्दा समेत रोल्पामा अझै पुगेन पाठ्यपुस्तक
१३ कात्तिक, बाँपीझ्याला, काठमाडौं । शैक्षिक सत्र सुरु भएको ६ महिना वितिसक्दा समेत रोल्पाका विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् । कतिपय विद्यालयका शिक्षकले अनलाइनबाट डाउनलोड गर्ने र त्यसैलाई प्रिन्ट गरेर पढाइरहेका छन् । तर अधिकांश विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगेको छैन । नेपाल सरकारले कक्षा १२ सम्मका पाठ्यपुस्तकहरु निःशुल्क वितरण गर्दै आएको छ । तर समयमै विद्यार्थीले पुस्तक नपाउँदा पढाइ... Read More

घरमै गर्भपतन गराउनु जोखिमरहित छ ?

घरमै गर्भपतन गराउनु जोखिमरहित छ ?
अनिच्छित गर्भ रहेमा गर्भपतन गर्ने सुविधा छ, अहिले । आधिकारिक स्वास्थ्य संस्थाबाट सुरक्षित रूपमा गर्भपतन गर्न सकिन्छ । यद्यपि गर्भपतनका लागि अहिले औषधि पनि उपलब्ध छ, जसका लागि अस्पताल जानैपर्ने अवस्था नहुन सक्छ । घरमै बसेर पनि गर्भपतन गर्न सकिन्छ । तर घरमै गर्भपतन गराउँदा विभिन्न कुरामा ध्यान दिनुपर्छ । यसमा आउन सक्ने जटिलता के के छन् ? औषधिबाट घरमै... Read More

देशभर १ हजार ७१४ जना डेंगु रोगी थपिए

देशभर १ हजार ७१४ जना डेंगु रोगी थपिए
बाँपीझ्याला, काठमाडौं । देशभर १ हजार ७१४ जना डेंगु रोगी थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको हो । त्यस्तै, थप १ जना डेंगु रोगीको पनि मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप... Read More

कात्तिक २ र ३ गते ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी

कात्तिक २ र ३ गते ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी
२५ असोज, बाँपीझ्याला, काठमाडौं । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ । भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै १ देखि... Read More

दशैं बिदामा पनि बालबच्चालाई गृहकार्यको बोझ

दशैं बिदामा पनि बालबच्चालाई गृहकार्यको बोझ
चाडपर्व मनाउनु, आफन्त-नातागोतासँग चिनजान गर्नु, पारिवारिक भेटघाट गर्नु पनि बालबच्चाको लागि जीवनोपयोगी पाठ हो भन्छन् शिक्षाविद् विद्यानाथ कोइराला । उनका अनुसार दशैं तिहारजस्ता चाडपर्वबाट बालबच्चाले धेरै ज्ञान आर्जन गरिरहेका हुन्छन् । परिवारसँग घुलमिल हुन, समाजसँग एकाकार हुन, इष्टमित्रसँग सम्बन्ध बढाउन चाडपर्वले सहयोग गर्छ । संस्कृति र समाजलाई बुझ्ने यो एउटा राम्रो अवसर हुनसक्छ । यद्यपि बालबच्चाहरुले चाडपर्वका यी आयामलाई कति... Read More

भीमसेनको मुर्ति स्थापनामा सहयोग

भीमसेनको मुर्ति स्थापनामा सहयोग
बाँपीझ्याला, दोलखा । भीमसेन देउताको मुर्ती कञ्चनपुर जिल्ला बेलौरी नगरपालीका वडा नं. ४ मा स्थापना भएको भीमसेनदेव गुठीद्वारा भीमसेन देव मन्दिर स्थापना २०७८ साल चैत्र २६ गते स्थापना गरिएको थियो । उक्त दिनमा मुर्ति उपलब्ध गराई दिने महानुभावहरुलाई सम्मान गर्ने कार्यक्रमहरु रहेको थियो । तर त्यो दिन आउँन नककेका महानुभावहरुलाई आज नेवाः देय् दवुको केन्द्रिय कार्यालय टेकुमा सत्यमान डंगोलज्यूलाई नेवाः... Read More

जाजरकोटमा पहिरोले विद्यालयको भवन चर्किदा विद्यार्थीहरु पालमा पढ्दै

जाजरकोटमा पहिरोले विद्यालयको भवन चर्किदा विद्यार्थीहरु पालमा पढ्दै
बाँपीझ्याला, काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर १२ मा रहेको हिमालय आधारभूत विद्यालयको भवन पहिरोका कारण चर्किएपछि बालबालिका प्लाष्टिकको पालमा पढ्न बाध्य छन् । गत साउन १० परेको ठूलो झरीले विद्यालयको भवन चर्किएको प्रधानाध्यापक तिलक अधिकारीले जानकारी दिए । उनले भने, ‘अस्ती १० गते ठूलो झरी परेपछि विद्यालय नजिकै पहिरो गएर भवन चर्किएको छ । कुनै कक्षाको त ढोका... Read More
1 5 6 7 8 9 13
error: Content is protected !!