समूदायद्वारा सञ्चालित त्रिरत्न सहकारी विद्यालय – बुंगमती
ललितपुर जिल्ला ललितपुर नगरपालीका वडा नं. २२, बुङ्गमती स्थित समूदायद्वारा सञ्चालन गरिरहेको त्रिरत्न सहकारी माध्यमिक विद्यालय हो । ग्रामीण क्षेत्रका बालबालिकाहरुलाई सुलभ एवं सारपूर्ण शिक्षा प्रदान गर्ने उद्देश्यले सहकारी समाज बुङमती लि. द्वारा वि.सं. २०४८ साल सन् १९९० मा यस त्रिरत्न सहकारी माध्यमिक विद्यालय स्थापना गरेको हो । यस विद्यालयबाट शैक्षिक सत्र २०५६ सालमा पहिलो समूहलाई एस.एल.सी.परीक्षामा सामेल गराएको थियो...
Read More