महिनावारी हुँदा पेनकिलर र परफ्यूमबाट हुनुहोस् सावधान, नगर्नुहोस् यी ७ गल्ती
बाँपीझ्याला, एजेन्सी । महिनावारीका बेला केही महिलालाई टाउको दुख्ने, जिउ दुख्ने, अत्यधिक रक्तश्राव र अनिद्राजस्ता विभिन्न समस्या हुने गर्छन् । यसैकारण उनीहरुको दैनिक तालिका डिस्टर्ब हुने गर्छ । डाक्टरका अनुसार महिलालाई यस्तो समस्या विशेषगरी प्याड, खानपिन र पेनकिलरका कारण पनि हुनसक्छन् । अन्जानमा गरिएका गल्ती तपाईंलाई भारी पर्न सक्छन् । महिलाले महिनावारी हुँदा कस्ता गल्तीबाट बच्नुपर्छ भन्ने बारे जानकारी लिऔं...
Read More