थाइल्याण्डको आइसल्याण्डमा साम्राज्ञी हट अवतारमा
बाँपीझ्याला, काठमाण्डौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विगत केही दिनदेखि थाइल्याण्डमा छिन् । थाइल्याण्डमा रमाइलो गर्दै गरेको, घुमफिर गरेको तस्वीर उनले निरन्तर रुपमा पोष्ट गरिरहेकी छिन् । फिल्म ‘ह्यारी कि प्यारी’ले समेत बक्स अफिसमा सफलता कायम गर्न नसकेपछि साम्राज्ञीलाई समस्या परेको छ । यसैले, उनी नयाँ फिल्म ‘नांगो गाउँ’को छायांकन सुरु हुनु अगाडि थाइल्याण्ड पुगेकी हुन् । थाइल्याण्डको आइसल्याण्डमा साम्राज्ञी...
Read More