Search

हात्तीछाप’ को वर्कशप सुरु

हात्तीछाप’ को वर्कशप सुरु
१८ असार, बाँपीझ्याला, काठमाण्डौँ । सिमोस सुनुवारको निर्देशन रहने फिल्म ‘हात्तीछाप’ को वर्कशप सुरु भएको छ । आइतबारबाट सुरु भएको वर्कशपमा फिल्मका मुख्य भुमिकामा अभिनय रहने कलाकारहरु दयाहाङ राई, उपासना सिंह ठकुरी लगायत सहभागी भए । ४ दिन वर्कशप गरेपछि फिल्मको छायांकन सुरु गरिने निर्माता किरण नेपालीले जानकारी गराए । फिल्ममा सौगात मल्लको पनि मुख्य भूमिका रहने छ । तर... Read More

दयाहाङलाई भ्याइनभ्याइ :‘राजागञ्ज’लगत्तै अर्को वर्ष ‘कबड्डी ५’पनि

दयाहाङलाई भ्याइनभ्याइ :‘राजागञ्ज’लगत्तै  अर्को वर्ष ‘कबड्डी ५’पनि
१८ असार, बाँपीझ्याला, काठमाण्डौँ । लगातार दुई ब्लकबस्टर- कबड्डी ४ र जारी । लगातार दुई हिट- फूलबारी र के घर के डेरा । २०७९ र ८० सालको प्रारम्भ दयाहाङ राईका लागि लाभदायक बन्यो । दयाहाङले अभिनय गरेका यी चार फिल्मको कुल कमाइ जोड्दा ५० करोडभन्दा माथिको ग्रस कलेक्सन हुन आउँछ । बिहेपास र नीरफूलले बक्स अफिसमा कमाल देखाउन नसके पनि... Read More

बोर्डले छान्यो स्टोरी वार्षिकोत्सवको अवसर पारेर बैंक तथा लघु चलचित्र प्रतियोगिताका विजेता

बोर्डले छान्यो स्टोरी वार्षिकोत्सवको अवसर पारेर बैंक तथा लघु चलचित्र प्रतियोगिताका विजेता
१७ असार, बाँपीझ्याला, काठमाण्डौँ । चलचित्र विकास बोर्डले वार्षिकोत्सवको अवसर पारेर ‘स्टोरी बैंक’ तथा लघु चलचित्र प्रतियोगिताका विजेता छानेको छ । शनिबार बोर्डको २३ औँ वार्षिकोत्सवको अवसरमा विजेता फिल्मको नाम घोषणा गरिएको हो । बोर्डले यसै वर्षदेखि सुरु गरेको लघु चलचित्र प्रतियोगितामा सूर्य शाही निर्देशित ‘ह्वील अन दि बस’ले पहिलो पुरस्कार प्राप्त गर्न सफल भयो भने मिंसो लिम्बू निर्देशित ‘जुन्को’ले... Read More

रविना टण्डनकी छोरी फिल्ममा, अजय देवगनसँग डेब्यु गर्दै

रविना टण्डनकी छोरी फिल्ममा, अजय देवगनसँग डेब्यु गर्दै
बाँपीझ्याला, काठमाण्डौं, मुम्बइ । बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी पनि फिल्ममा डेब्यु गर्न तयार छिन् । आमाजस्तै सुन्दर र निर्दोष देखिने राषा अब चलचित्रमा आफ्नो आकर्षण देखाउन तयार छिन् । राशा थडानी निर्देशक अभिषेक कपुरको फिल्मबाट डेब्यु गर्दैछिन् । हालै राशालाई उनको अफिस बाहिर देखियो, त्यसपछि यस विषयमा चर्चा सुरु भयो तर अब राशाले अभिषेक कपुरको फिल्मबाट बलिउडमा... Read More

बलिउड अभिनेता कार्तिक आर्यन र कियारा आडवानी अभिनीत फिल्म ‘सत्यप्रेमकी कथा’

बलिउड अभिनेता कार्तिक आर्यन र कियारा आडवानी अभिनीत फिल्म ‘सत्यप्रेमकी कथा’
बाँपीझ्याला, काठमाण्डौं । बलिउड अभिनेता कार्तिक आर्यन र कियारा आडवानी अभिनीत फिल्म ‘सत्यप्रेमकी कथा’ प्रदर्शन भइरहेको छ। बकर इर्दको अवसर पारेर प्रदर्शन गरिएको फिल्मले पहिलो दिन ९ करोड २५ लाख भारू कमाएको छ। हिन्दी फिल्म बजार विश्लेषकले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। फिल्मलाई दर्शक र समीक्षकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। यो फिल्मको लागत ६० करोड भारू बताइएको छ। फिल्ममा... Read More

नरेन्द्र मोदी सरकारले बलिउड चलचित्र ‘आदिपुरुष’का लेखकलाई दिइएको प्रोजेक्ट खोसे

नरेन्द्र मोदी सरकारले बलिउड चलचित्र ‘आदिपुरुष’का लेखकलाई दिइएको प्रोजेक्ट खोसे
बाँपीझ्याला, काठमाण्डौं । नरेन्द्र मोदी सरकारले बलिउड चलचित्र ‘आदिपुरुष’का लेखकलाई दिइएको प्रोजेक्ट खोसेको छ । रामायणलाई चलचित्र ‘आदिपुरुष’ गलत तरिकाले प्रस्तुत गरेको अभियोग लागेका लेखका मुन्तासिरका प्रोजेक्ट खोसिएको हो । भारतीय जनता पार्टीका प्रवक्ता तथा राज्यसभा सांसद सुधांसु त्रिबेदीले यसबारेमा जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘मनोज मुन्तासिरजी, तपाईको मुर्खताको नतिजा आउन थालेको छ, केन्द्र सरकारका धेरै विभागहरू पन्छिन... Read More

अभिनेत्री रश्मिका मन्दानाले ‘पुष्पा २’ छायांकन सुरु

अभिनेत्री रश्मिका मन्दानाले ‘पुष्पा २’ छायांकन सुरु
१४ असार, बाँपीझ्याला, काठमाण्डौँ । अभिनेत्री रश्मिका मन्दानाले फिल्म ‘पुष्पा २’ छायांकन सुरु गरेकी छन् । सामाजिक संजालमार्फत उनले फिल्म सुरु गरेको जानकारी दिएकी हुन् । ‘पुष्पा २’ हिट फिल्म ‘पुष्पा : द राइज’को सिक्वेलको रुपमा निर्माण हुन लागेको हो । फिल्ममा रश्मिकाको पहिलो पार्ट झै श्रीवल्लीको भूमिका छ । ‘पुष्पा ः द राइज’मा अल्लु अर्जुन मुख्य भूमिकामा थिए ।... Read More

आजबाट देशभर प्रदर्शनमा ‘परस्त्री’

आजबाट देशभर प्रदर्शनमा ‘परस्त्री’
१४ असार, बाँपीझ्याला, काठमाण्डौँ । असार फिल्म प्रदर्शनको लागि राम्रो समय मानिन्न । त्यसैले अन्य महिनामा फिल्म रिलिज गर्न तछाडमछाड गर्ने निर्माता असारमा चुपचाप बस्छन् । केही वर्ष अगाडिसम्म असारमा फिल्म रिलिज हुँदैन मुस्किलले हुन्थ्यो । अहिले भने राम्रै रिलिज हुन थालेका छन् । यस्तैमा आज बिहीबारबाट नयाँ फिल्म ‘परस्त्री’ प्रदर्शनमा आएको छ । शुक्रबार रिलिजको तयारीमा रहेको यो आज... Read More

हावाहुरी सहित वर्षाको सम्भावना

हावाहुरी सहित  वर्षाको सम्भावना
१४ असार, बाँपीझ्याला, काठमाण्डौँ । मुलुकमा हाल मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी,... Read More

‘मत मर्छु कि क्या हो’ युट्युबमा सार्वजनिक

‘मत मर्छु कि क्या हो’ युट्युबमा सार्वजनिक
१३ असार, बाँपीझ्याला, काठमाण्डौँ । हास्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले निर्माण गरेको वेब चलचित्र ‘मत मर्छु कि क्या हो’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको चलचित्र यसअघि ओटिटी प्लेटफर्म ओहो मुभिजमा राखिएको थियो । चलचित्र धुर्मुस–सुन्तली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । चलचित्रमा धुर्मुस र सुन्तलीसँगै रवि गिरी, बुद्धि... Read More
1 12 13 14 15 16 144
error: Content is protected !!