Search

नेपाल आइडलकी सज्जाको ‘के यस्तो माया बस्यो नि’ सार्वजनिक

नेपाल आइडलकी सज्जाको ‘के यस्तो माया बस्यो नि’ सार्वजनिक
बाँपीझ्याला, काठमाण्डौं । रियालिटी शो ‘नेपाल आइडल सिजन–३’ की विजेता सज्जा चौलागाई र ‘द भ्वाइस अफ’ नेपालबाट चर्चामा आएका गायक बलबहादुर राजवंशीको स्वर रहेको गीत ‘के यस्तो माया बस्यो नि’ सार्वजनिक भएको छ । हरि लम्सालको शब्द तथा संगीत रहेको गीतमा सुरबिना कार्की र नाजिर हुसेनको अभिनय देख्न सकिन्छ । भिडियोले एकै गाउँका दुई किशोर किशोरीको गाउँले परिवेशमा झाँगिएको प्रेम... Read More

‘नक्कले छातीमा’ सगुन र बिक्रमको रोमान्स

‘नक्कले छातीमा’ सगुन र बिक्रमको रोमान्स
बाँपीझ्याला, काठमाण्डौं । लोकगायक रामचन्द्र बोगटीको स्वर रहेको ‘नक्कले छातीमा’ बोलको पञ्चेबाजा गीत बजारमा आएको छ । गीतमा लय र शब्द समेत बोगटीकै रहेको छ । ठेट नेपाली पञ्चेबाजा प्रयोग गरिएको गीतमा गायकले विवाह नभएको पीडा समेत व्यक्त गरेका छन् । गीतको म्युजिक भिडियो समेत बनेको छ । जसमा सगुन शाही र बिक्रम नेपालीको अभिनय देख्न सकिन्छ । प्रकाश भट्टको... Read More

अञ्जु र प्रमोदले ल्याए ‘उडायो पछ्यौरी’

अञ्जु र प्रमोदले ल्याए ‘उडायो पछ्यौरी’
बाँपीझ्याला, काठमाण्डौं । गायिका अञ्जु पन्त र गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘उडायो पछ्यौरी’ सार्वजनिक भएको छ । बाल के. न्यौपानेको शब्द तथा संगीत रहेको गीतमा पुस्कर सुनुवारको संगीत संयोजन छ । गीतको भिडियोमा गरीमा शर्मा र मोडल सुरज श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियो रोमान्टिक बनेको छ । सिरेन बराल नृत्य, सुबोल थापाको छायाँकन र दीपक गिरीको सम्पादन... Read More

सुशीलको ‘माईतीको आँगन’मा उषा र विनोदको रोमान्टिक मुड

सुशीलको ‘माईतीको आँगन’मा उषा र विनोदको रोमान्टिक मुड
बाँपीझ्याला, काठमाण्डौं । गायक सुशील श्रेष्ठ ‘जुजु’ को नयाँ गीत ‘माइतीको आँगन’ मा सार्वजनिक गरिएको छ । वैँशालु उमेरमा जानेर नजानेर प्रेम गर्ने एक जोडीको प्रेम र रोमान्सको कथामा गीत बनेको छ । दीपक शर्माको शब्द, संगीत रहेको गीतमा उषा उप्रेती र बिनोद बस्नेतको अभिनय देख्न सकिन्छ । आचार्य गोपालको निर्देशन रहेको भिडियोमा उषा र विनोद प्रेमिल जोडीको रुपमा देखिएका... Read More

के भन्दैछ कवीरको मन ?

के भन्दैछ कवीरको मन ?
बाँपीझ्याला, काठमाण्डौं । ‘लम्फु’ फेम नायक कवीर खड्का ‘भन्दैछ मन’ बोलको म्युजिक भिडियो मार्फत् दर्शकमाझ आएका छन् । प्रेम विछोडमा तड्पिएको चरित्र निर्वाह गरेका कवीरलाई भिडियोमा मिहारिका आचार्यले साथ दिएकी छन् । प्रसिद्ध चुडालको स्वर रहेको उक्त गीतमा शब्द चुडालले विरोध बुर्लाकोटीसँगको सहकार्यमा लेखेका हुन् । नायिका सारा सिरपालीसँग फिल्म ‘गुन्जन’ मार्फत् आउन लागेका कवीरले आफु फिल्म अभिनयमा नै लक्ष्यित... Read More

राजु र शान्तिश्रीको लोकदोहोरी गीत ‘यानीमाया सुनीमाया…’

राजु र शान्तिश्रीको लोकदोहोरी गीत ‘यानीमाया सुनीमाया…’
बाँपीझ्याला, काठमाण्डौं । गायक राजु परियार र शान्तिश्री परियारको स्वर रहेको लोक दोहोरी गीत ‘यानीमाया सुनीमाया…’ सार्वजनिक भएको छ । राजेन्द्र खत्रीको शब्द रहेको गतिमा संगीत राजुले गरेका हुन् । गीतको भिडियोमा सुनिल क्षेत्री र सारिका केसीको अभिनय देख्न सकिन्छ । भिडियो सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् । स्मिता स्नेहा इन्टरटेन्टमेन्टबाट सार्वजनिक गरिएको भिडियो म्याग्दी, बाग्लुङ र पर्बतका आसपासमा छायाँकन... Read More

साम्राज्ञी अभिनित ‘मारुनी’ सार्वजनिक

साम्राज्ञी अभिनित ‘मारुनी’ सार्वजनिक
बाँपीझ्याला, काठमाण्डौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘मारुनी’ युट्युव मार्फत सार्वजनिक भएको छ । महाशिवरात्रिको अवसर पारेर निर्माण युनिटले फिल्म युट्युब मार्फत सार्वजनिक गरेको हो । साम्राज्ञी र अभिनेता पुष्प खड्को रोमान्स रहेको फिल्मले सार्वजनिक प्रदर्शनमा भने औसत व्यवसाय गर्न सफल भएको थियो । नवल नेपालको निर्देशन रहेको फिल्ममा त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको हो । साम्राज्ञी र पुष्पको... Read More

दोलखामा महाशिवरात्री पर्व भजनगान सहित सम्पन्न (भिडियो सहीत)

दोलखामा महाशिवरात्री पर्व भजनगान सहित सम्पन्न (भिडियो सहीत)
बालकृष्ण श्रेष्ठ “पासा”बाँपीझ्याला, दोलखा । हिन्दू धर्मको प्रमुख देवताको रुपमा पुजिने महादेव, शिव, शंकर, भोलेनाथ र रुद्रेश्वर जे भने पनि पौराणिक धर्मग्रन्थका आराध्यदेवको रुपमा मानिन्छ, यस देवतालाई आदि अनादि देवको रुपमा हेरिन्छ, नेपाल, भारत, बङ्गलादेशमा विशेष महत्वका साथ यस देवताको आराधना, भजन, किर्तन, रुद्री गरिन्छ । ठाउँ अनुसारको रीतिरिवाज फरक भए तापनि स्तुतिको उद्देश्य एउटै हो कि भगवानलाई खुशी बनाएर... Read More

राजको शब्द, जीवनको संगीतमा ‘खुशी’ सार्वजनिक ( भिडियो )

राजको शब्द, जीवनको संगीतमा ‘खुशी’ सार्वजनिक ( भिडियो )
७ फाल्गुन, बाँपीझ्याला, काठमाण्डौं । चर्चित युवा गायक प्रताप दासको स्वरमा रहेको ‘खुशी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा राज केसीको शब्द रहेको छ। जीवन रसाइलीले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। छिट्टै नै गायिका अस्मिता अधिकारीको स्वरमा यस गीतको फिमेल भर्सन पनि आउने निर्माण टिमले बताएको छ। म्युजिक भिडियोमा गीतकार केसीको... Read More

‘सनन सनन’ मा नवीन र रीतुको रोमान्स

‘सनन सनन’ मा नवीन र रीतुको रोमान्स
बाँपीझ्याला, काठमाण्डौं । गायक भुपेन चौधरी र गायिका अनु चौधरीको स्वरमा रहेको थारु गीत ‘सनन सनन’ को भिडियो सार्वजनिक भएको छ । भुपेनकै शब्द र संगीत रहेको गीतमा लोकजी मिजारको एरेन्ज रहेको छ । डान्सिङ फ्लेभरको गीतको भिडियो पनि आकर्षक बनेको छ । जसमा नवीन चापागाईं र रीतु चौधरीको अभिनय देख्न सकिन्छ । भिडियोमा अशोक के परियार र अभिषेक सेन... Read More
1 31 32 33 34 35 40
error: Content is protected !!