फिल्म ‘पर्खी बसेँ तिमीलाई’ ट्रेलर सार्वजनिक प्रेम, बिछोड र वेदना
११ पुष, बाँपीझ्याला, काठमाण्डौं । फिल्म ‘पर्खी बसेँ तिमीलाई’ ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा कलाकार रक्षा बुढाथोकी र किरण श्रेष्ठको प्रेम र बिछोडका किस्सा समेटिएको छ । पुस २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म राजाराम बुढाथोकीले निर्माण गरेका हुन् भने यसबाट अभिनेता किरण श्रेष्ठ, रक्षा बुढाथोकी र अनिशा रसाइली अभिनयमा डेब्यु गर्दैछन् । दीपक श्रेष्ठले ‘पर्खी बसेँ’ झैँ यो...
Read More