Search

बबिना भट्टराई र बैकुण्ठ प्रधानको टुनामुना सार्वजनिक

बबिना भट्टराई र बैकुण्ठ प्रधानको टुनामुना सार्वजनिक
सान्नानीलाई टुनामुना लाइदिउ किपञ्चे बाजा बजाएर घरमै आउ किपञ्चे बाजा बजाउने कुरै नगरतिम्रा टुनामुनाको हुन्न असर ३ चैत्र, बाँपिझ्याला ।मन परेकी सान्नानी न फकाउदा मान्छिन् न सम्झाउदा मान्छिन् न त रिसाउँदा नै मान्छिन् …सान्नानी झन् झन् मनमा गाढा बनेर बस्छिन् तर उनको मनमा भने आफ्नो लागि कुनै स्थान नभएको महशुष भए पछि जसरी भए पनि सान्नानीलाई मनमा बसाउने र आफ्नो... Read More

अभिनेता तथा गायक हरिवंश आचार्यको नयाँ गीत

अभिनेता तथा गायक हरिवंश आचार्यको नयाँ गीत
२ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका अभिनेता तथा गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्याछ’ बोलको गीत ल्याएका हुन् । आचार्यकै शब्द र संगीत रहेको गीतमा समीक्षा अधिकारीको समेत स्वर छ । गम्भिर विष्टले निर्देशन गरेको गीतको भिडियोमा हरिवंशसँगै प्रियंका कार्की,... Read More

बबिनाको संगीतमा बैकुण्ठले गाए जय जय शम्भु

बबिनाको संगीतमा बैकुण्ठले गाए जय जय शम्भु
२५ फागुण, बाँपिझ्याला, काठमाण्डौं । महाशिवरात्री हिन्दुहरुको एक प्रमुख चाडपर्व मध्ये एक हो । विश्वमा हिन्दुहरुले मनाउने यस पर्वमा नेपालमा भगवान पशुपतिनाथ मन्दिरमा भव्यताका साथ मनाइदै आएको छ । मुलतः नबरात्रमा चार महारात्री मुख्य रुपमा मनाइन्छ, त्यस्तै गरी महाशिवरात्री आदी अनादी कालदेखी मूख्य रुपमा मनाइदै आइएको छ । बिशेष गरी महाशिवरात्रीलाई भगवान शिवजी उत्पत्ति भएको दिनको रुपमा मनाइदै आएकोले यस... Read More

गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक

गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक
२३ फागुण, बाँपिझ्याला, काठमाण्डौं । गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुष्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज गीतमा छ । गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुष्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायाङ्कन रहेको भिडियो किरण श्रेष्ठले निर्देशन गरेको हुन् । गीतको भिडियो निता आचार्यको... Read More

माझी समुदायको राष्ट्रिय गीतको लोकार्पण

माझी समुदायको राष्ट्रिय गीतको लोकार्पण
१९ फागुण, बाँपिझ्याला, काठमाण्डौं । माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ । माझी चलचित्र कर्मी संघले शनिबार काठमाण्डौको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो । सो राट्रिय... Read More

फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक

फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक
३ फागुण, बाँपिझ्याला, काठमाण्डौं । फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा एक्सन दृश्यसहित सौगात मल्ल र नाजिर हुसेनको मित्रता देखाइएको छ। सस्पेन्स–थ्रिलर फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झालगायत कलाकारको अभिनय छ। डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन... Read More

गायिका रेखा शाहले जन्मदिनको अवसर पारेर नयाँ गीत सार्वजनिक

गायिका रेखा शाहले जन्मदिनको अवसर पारेर नयाँ गीत सार्वजनिक
२७ बाँपिझ्याला, काठमाण्डौं । ‘सिमसिमे पानीमा’ गीतबाट नेपाली सांगीतिक क्षेत्रमा ख्याति कमाएकी गायिका रेखा शाहले जन्मदिनको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेकी छिन् । युवा पुस्ताका कहलिएका गायक एवम् सङ्गीतकार रवि शर्मासँगको युगल गायनमा ‘बाँध न मलाई’ बोलको गीत उनले सार्वजनिक गरेकी हुन् । पुष्कर खत्रीको रचना र सङ्गीत संयोजन रहेको सो गीतको ‘सिंगिङ-भर्सन’ भिडियोलाई रुपेश थापाले छायाङ्कन र निर्देशन... Read More

दीपाश्री र किरणको आयो ‘सिम्पल सिम्पल कान्छी २’

दीपाश्री र किरणको आयो ‘सिम्पल सिम्पल कान्छी २’
२७ माघ, बाँपिझ्याला, काठमाण्डौं । १५ वर्षअघि निर्माण भएको फिल्म ‘अन्दाज’मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छी २’ सार्वजनिक भएको छ । जवानी बेलामा छुटेको माया अचानक बाटोमा भेट हुँदाको रमाइलो पललाई वर्णन गरिएको गीतमा नित्या शिवा र राजन श्रेष्ठको स्वर छ । शङ्कर अधिकारी ‘घायल’को शब्द रहेको गीतमा बाबुल गिरीले संगीत एवम् एरेन्ज गरेका छन्... Read More

‘सम्झना आउँछ’मा पूर्णबहादुर र रियाको रोमान्स

‘सम्झना आउँछ’मा पूर्णबहादुर र रियाको रोमान्स
२१ बाँपिझ्याला, काठमाण्डौं । गायक तथा सङ्गीतकार योक्तुम्बा रमेशराज लिम्बूको नयाँ गीत ‘सम्झना आउँछ’को भिडियो सार्वजनिक भएको छ । भिडियो गायक रमेशराजले नै निर्देशन गरेका हुन् । भिडियोमा पछिल्लो समय चर्चामा आइरहेका मोडल पूर्णबहादुर लिम्बू र रिया लामाले अभिनय गरेका छन् । भिडियोमा निर्माणमा केही कमजोरी देखिए पनि मोडल द्वयको केमेस्ट्री सुहाएको छ । गायक समेत रहेका रितुराज लिम्बूको छायाङ्कन... Read More

गायक शिव परियारको नयाँ गीत ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक

गायक शिव परियारको नयाँ गीत ‘भतभती मुटु पोलिरहेछ’ सार्वजनिक
५ माघ, बाँपिझ्याला, काठमाण्डौं । गायक शिव परियारको नयाँ गीत ‘भतभती मुटु पोलिरहेछ’का यी शब्द हुन् । प्रेम वियोगको भावमा आधारित गीतमा विमला तुलाचनको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र विषम आचार्यको एरेन्ज छ । प्रेम र त्यसपछिको विछोडको कथालाई प्रस्तुत गरिएको गीतको भिडियोमा क्रिस गुरुङ र एलिशा राई फिचर्ड छन् । रामजी लामिछानेले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा मानकृष्ण... Read More
1 2 3 4 40
error: Content is protected !!