ह्यारी कि प्यारीको गीत सार्वजनिक
बाँपीझ्याला, काठमाण्डौं । यही माघ २० गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ह्यारी कि प्यारीको दोस्रो गीत रिलिज भएको छ । बुघबार सिनेमामा समावेश मिठो मिठो बोलको गीत इन्टरनेटमा रिलिज गरिएको हो । सार्वजनिक गीतमा युग भुषालको संगीत तथा निर्देशक डाक्टर कपिल रिजालको शब्द रचना रहेको गीतमा सौरव दास र देवाञ्जली वी जोशीको स्वर सुन्न सकिन्छ । सिनेमाको गीतमा मुख्य अभिनेत्री...
Read More