नेपाल सरकारले शैक्षिक विधामा शिक्षाज्योति पदक २०७९ बाट दोलखाली सुपुत्र सूर्यकृष्ण श्रेष्ठ सिफारिसमा
३ असोज, बाँपीझ्याला, काठमाण्डौं । संविधान दिवस २०७९को उपलक्षमा नेपाल सरकारले प्रदान गर्दै आएको राष्ट्रिय पुरस्कारको विभिन्न विधामध्य शैक्षिक विधामा शिक्षाज्योति पदक २०७९ बाट दोलखाली सुपुत्र सूर्यकृष्ण श्रेष्ठ सम्मानितको लागि सिफारिसमा पर्नु भएको छ । शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएर विभिन्न सामाजिक सेवामा अग्रसर भै शैक्षिक स्तरलाई तीव्रगतिमा अगाडि बढाउन सूर्यकृष्ण श्रेष्ठको दोलखाको लागि ठूलो देन रहेको छ । सानै...
Read More