Search

युग-पुरुषसँग कालिञ्चोक युवा क्लव दोलखाको अन्तरङ्गवसर–श्रद्धाको दुई थुंगा फूल !

युग-पुरुषसँग कालिञ्चोक युवा क्लव दोलखाको अन्तरङ्गवसर–श्रद्धाको दुई थुंगा फूल !
अनिल चन्द्र श्रेष्ठधेरै वर्षपछि कालिञ्चोक युवा क्लव दोलखाको आयोजनामा KYC-द्वाल्खा साङ्गीतिक साँझ हुन गैरहेको थियो । कार्यक्रमलाई भव्य–ऐतिहासिक बनाउने उद्देश्यले क्लवले युगपुरुष सत्यमोहन जोशीको आतिथ्यतामा सम्पन्न गर्ने निर्णय ग-यो । आतिथ्यतालाई खुशीसाथ स्वीकार्दै जोशी समारोहमा सामेल हुनुभयो । दोलखाली नेवारी बाजागाजाका साथ गेटबाटै युगपुरुषलाई स्वागत गर्न पाउँदा सबै मख्ख देखिन्थे । केहीक्षण युगपुरुषसँग फोटोखिच्नेको लर्काे नै देखियो । ललितपुर, पुल्चोकस्थित... Read More

एक युग पुरुषको अवसान ! अस्ताउने छैन कुनै बिहान !

एक युग पुरुषको अवसान ! अस्ताउने छैन कुनै बिहान !
सत्यमोहन जोशीको जन्म १२ मे १९२० मा शंकरराज र राजकुमारी जोशीको कोखबाट नेपालको ललितपुर जिल्लामा भएको थियो । घरमै बसेर अक्षर सिकेपछि वहाँ काठमाडौंको दरबार हाईस्कूलमा भर्ना भए, यसपछी वहाँले त्रिचन्द्र कलेजमा स्नातक तह पूरा गरे, १९५९ मा पुरातत्व तथा सांस्कृतिक विभागको पहिलो निर्देशक बन्नु भयो । यसै गरी राष्ट्रिय नाचघर – काठमाडौंमा राष्ट्रिय रंगमञ्च, पाटनमा पुरातात्विक बगैंचा, तौलिहवामा पुरातत्व... Read More

महासंघका पूर्व अध्यक्ष शहीद गौचनको पाँचौं स्मृति दिवसमा श्रद्धाञ्जली सभा सम्पन्न

महासंघका पूर्व अध्यक्ष शहीद गौचनको पाँचौं स्मृति दिवसमा श्रद्धाञ्जली सभा सम्पन्न
बाँपीझ्याला, काठमाण्डौं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष शहीद शरदकुमार गौचनको पाँचौं स्मृति दिवसको अवसरमा आइतवार महासंघ प्रांगण अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरियो । सभामा वक्ताहरूले नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गिय गौचनले निर्वाह गर्नु भएको महत्वपूर्ण भूमिकाको स्मरण गरेका थिए । विगतमा संघको रुपमा रहेको नेपाल निर्माण व्यवसायी संघलाई महासंघमा रुपान्तरण गर्न गौचनले दिएको योगदान प्रशंसनीय भएको वक्ताहरूको... Read More

प्रेरक प्रसंगः स्मृतिमा मामा फणिन्द्र श्रेष्ठ २

प्रेरक प्रसंगः स्मृतिमा मामा फणिन्द्र श्रेष्ठ २
श्रेष्ठ सत्य, दोलखा फणिन्द्र मामालाई पुस्तकप्रति विशेष प्रेम र आकर्षण थियो । उहाँ जहिले पनि कुनै न कुनै किताब पढेरै बस्नु हुन्थ्यो । किताब नपढे पनि कि त केही लेखेर, कि त नक्शा कोरेर कि त केही डिजाइनहरु बनाउन मै व्यस्त हुनुहुन्थ्यो । उहाँ आफ्नो जागीरसँग सम्बन्धित योजनाहरु बनाउनमा या कुनै किताब पढेरै बस्नुहुन्थ्यो सधैं । उहाँको यस्तो स्वभाव देखेर... Read More

मोतीराम भट्टको सम्झनामा

मोतीराम भट्टको सम्झनामा
गजल जन्माएर कविता गजल संसारलाई देखाए,अन्माएर साहित्य–रचना धरतीमा पैmलाए । १९८३ सालको कुशे औंसीमा पदार्पण गरे,भट्टका छोरा मोतीराम भोसिटोलमा उदाए । ५ वर्षमै बामेसर्दै काशी पुगे बूबाको साथ,दीर्घायुको कामनामा नाकमा पोरा छेडाए । काशीमै अक्षराम्भ गरेका हुन् पाठशालामा,ठाउँको अनुसार भाषा उर्दू फारसी पढाए । त्यहीं नै सिके लेख्न पढ्न धेरै नै विधाहरू,३१ वर्षमै कुशे औंसीकै दिन मोती बिलाए । जन्माएर... Read More

नेता प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय राखिने

नेता प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय राखिने
बाँपीझ्याला, काठमाण्डौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालय राखिने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका अर्पण गर्ने कार्यक्रम राखेको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा बिहान ९ बजेदेखि... Read More

रुपा स्मृति फाउण्डेसनको सहयोगमा निर्मित “रुपा स्मृति पुस्तकालय” हस्तान्तरण

रुपा स्मृति फाउण्डेसनको सहयोगमा निर्मित “रुपा स्मृति पुस्तकालय” हस्तान्तरण
बाँपीझ्याला, दोलखा । रुपा स्मृति फाउण्डेसनको सहयोगमा निर्मित ‘रुपा स्मृति पुस्तकालय’ आज सोमबार सदरमुकाम चरिकोटमा एक कार्यक्रमका विच गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटलाई हस्तान्तरण गरेको छ । गौरीशङ्कर बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष समेत रहनुभएका फाउण्डेसनका संयोजक बरिष्ठ ईन्जिनियर आदरणीय आत्माकृष्ण श्रेष्ठले क्याम्पस सञ्चालक समिति अध्यक्ष राजेन्द्र मानन्धरलाई हस्तान्तरणपत्र थमाएर पुस्तकालय हस्तान्तरण गर्नुभएको हो । पुस्तकालय हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै संयोजक श्रेष्ठले पुस्तकालय... Read More

आज तेहौं दिनको पून्य तिथीको स्मरणमा दिवंगत डम्बर बहादुर श्रेष्ठ

आज तेहौं दिनको पून्य तिथीको स्मरणमा दिवंगत डम्बर बहादुर श्रेष्ठ
गत २०७९ साल जेठ महिनाको २ गते दिवंगत डम्वर बहादुर श्रेष्ठको धर्मपत्नी तारादेवी (जुलुम) श्रेष्ठको असामयिक निधनले परिवारमा विक्षिप्त भएको मनमा केही शान्तिको आभास फैलिन नपाउँदै फेरि आज भन्दा १३ दिन अगाडि अर्थात् विक्रम सम्वत् २०७९ साल साउन ४ गतेको दिनमा साँझपख एउटा अप्रत्याशित घटनाको खबरले मन भाव विह्वल बन्न पुग्यो । उनै दिवंगत जुलुम श्रेष्ठको श्रीमान् हाम्रा अति आदरणीय... Read More

कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज मनाइँदै

कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज मनाइँदै
०७ साउन, बाँपीझ्याला, काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस आज मनाइँदैछ । नेपालका कम्युनिष्ट पार्टीहरूले देशभरी नै पुष्पलालको सम्झनामा विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने तयारी गरेका छन्। सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५... Read More

आज गुरु पूर्णिमा, सम्पुर्ण गुरुहरुमा हार्दिक नमन् !

आज गुरु पूर्णिमा, सम्पुर्ण गुरुहरुमा हार्दिक नमन् !
बाँपीझ्याला, काठमाण्डौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा... Read More
1 2 3 4 5 9
error: Content is protected !!