Search

अषाढ १५, दहि चिउरा खानेदिन, दोलखा अनी नित्पुल खेत

अषाढ १५, दहि चिउरा खानेदिन, दोलखा अनी नित्पुल खेत
अनेकौं चाडपर्व रहनसहन र सामाजिक रीतिरिवाजको सेरोफेरोमा रहेको दोलखाको अतीत सम्झिंदा वर्तमान रोएको आभास छ । यतिबेला दोलखाको घुमटाडा परिसर, देगलचाटाडा परिसर, घटासी चौतारी परिसरमा असारे गीत गुञ्जिदै होलान्, तार्थलीका राउत दिदीबहिनीले गाएका असारे गुञ्जनहरु, फुलपा डाँडागाउँका बस्नेत चेलीबेटीका सुरिलो स्वर, नेगल स्वाक्लोका तामाङ दिदीबहिनीको सेलोले गुञ्जायमान होलान्, राम्पा डोकथलीका दाहाल, सुवेदी दिदीबहिनीका लोकभाकाहरु… सुकिलो जीउ, हातमा बीउ रोपौं धान... Read More

बगरमा बदलियो त्यो मेलम्ची बजार !

बगरमा बदलियो त्यो मेलम्ची बजार !
बालकृष्ण श्रेष्ठ “पासा”एकाबिहानै खबर आयो मेलम्ची डुब्यो रे ! हेलम्बु छोप्यो रे ! तिम्बु, चनौटी र याङ्दी बालुवा र लेदो माटोमा विलुप्त भयो रे ! सबैको मुखबाट “ला, बिचरा, मान्छेलाई के भयो होला ? कहाँ गए होलान् ? मेरा मान्छे उतै थिए‘ मेरा साथीहरू ट्राउड माछा खान गएका थिए । च्व च्व च्व भन्दै विरक्त र उदासीन अनि वेदनाले भरिएको... Read More

ल्वाङ–कपुरले अक्सिजन बढ्दैन : विज्ञ

ल्वाङ–कपुरले अक्सिजन बढ्दैन :  विज्ञ
सामाजिक सञ्जालमा अक्सिजन बढाउने भ्रमात्मक विधिका बारेमा सचेत रहनुहोला । फेसबुक, ट्विटर, भाइबर, ह्वाट्सएप, टिकटकजस्ता सामाजिक सञ्जालमा अक्सिजन बढाउने विधिका बारेमा वैज्ञानिक प्रमाणबेगरका अनगन्ती पोस्ट भेटिने गरेका छन् । यस्ता विधि प्रयोग नगर्न विज्ञहरूले सचेत गराउनुभएको छ । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले उपचारको आवश्यकता परेकाहरू हताश मनस्थितिमा औषधि वा उपचारका विभिन्न उपाय अपनाउँदै आएको बताउनुभयो ।... Read More

निषेधाज्ञा सही या गलत !

निषेधाज्ञा सही या गलत !
देशमा समय र परिस्थितिको कारणले नेपाल सरकारले उपत्यका लगायत करीब २३ जिल्लामा निषेधाज्ञा जारी गराएको छ । यो वास्तविक रुपमा बाध्यता हो सरकारको लागि, किनकि यदि आम जनसमुदायमा समय र परिस्थितिलाई बुझेर अनुशासितता झल्काएको भए शायद सरकारले यो कदम उठाउने थिएन होला । आम नागरिकमा चेतना भैदिएको भए आज यो दुर्दशा भोग्नुपर्ने अवस्थाको सृजना हुनेपनि थिएन । कोभिड–१९ एउटा खतरनाक... Read More

यो समय गजुर र भवन शिलान्यास गर्ने बेला होईन ।

यो समय गजुर र भवन शिलान्यास गर्ने बेला होईन ।
अहिले कोरोना भाइरसको संक्रमणका कारण विश्व आक्रान्त छ । संक्रमणको दोस्रो लहरले नेपालमा पनि भयावहको स्थिती बन्दैछ । मैंले संसद मार्फत पटक पटक सरकारलाई सुझाव दिएको हुँ । चैत १८ गते शुरु भएको संसदमा मैंले प्रष्ट रुपमा कुरा राखेको छु । संक्रमण फैलिन नदिन मैंले बुझेको र जानेको सुझाव दिंदै आएको हुँ । स्थिति भयावह हुन सक्छ भनेर सचेत पनि... Read More

धरहरा बन्यो योजना बाँकी नै..

धरहरा बन्यो योजना बाँकी नै..
बालकृष्ण श्रेष्ठ “पासा”आजभन्दा ठिक ६ वर्ष अगाडि अर्थात् २०७२ साल बैशाख १२ गतेको शनिवारको मध्य दिन १२ बजेर ५४ मिनेट जादा एक्कासी जमीन हल्लेको कम्पन आयो । जुन महाविनास भुकम्प आएको थियो । यसले देशलाई अकल्पनीय घटना दुर्दशा बनेर घटेको सम्झना गराई दिन्छ । सम्झिदा यस्तो लाग्छ कि जानेर नजानेर भएपनि पूर्वजन्ममा कुनै कल्याणकारी धर्म गरिएको थियौं होला । त्यसैले... Read More

दृष्टिकोणमा दोलखा !

दृष्टिकोणमा दोलखा !
सर्वप्रथम बसन्त बहारले सजिएर आएको नयाँ वर्ष २०७८ सालको प्रारम्भिक चरणमा समस्त नेपालीजन, नेपालीभाषीहरुमा नेपालकै एक कुनामा बसेर हृदयदेखि अभिवादन सहित सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै आफ्नो प्यारो मातृभूमि दोलखा (द्वाल्खा), अभयपुरलाई मन मस्तिष्कमा समेटेर केही चिन्तनको पंक्तिलाई सबैको नजरमा अभिव्यक्त गर्न खोज्दैछु, कतै मेरा शब्दमा अधुरो र अपुरो भए अज्ञानी सम्झेर माफी दिनुहुनेछ भन्ने कुरामा विश्वस्त छु म ।... Read More

नारी सीमा भित्र सीमा बाहिर !

नारी सीमा भित्र सीमा बाहिर !
कल्पना श्रेष्ठ महर्जनसमय गतिशील छ । मान्छेको अतृप्त चाहना र भावनालाई समयले न त समाधानको मार्ग देखाउँछ, न त प्रवेश हुनबाट रोक्ने गर्छ, समय त एउटा परिधि न हो, आफ्नै परिधिभित्र घुम्छ, दिशा बदल्छ, मात्रै प्रकृतिको बनोट बनेर कहिले वर्षा बनेर झर्छ, कहिले कठ्याङ्ग्रिने जाडो बनेर आउँछ त कहिले प्रचण्ड घाम बनेर आफ्नो दृष्टान्त देखाउँछ, यसलाई र यसको गुणलाई अनि... Read More

औंसी {गया}श्राद्ध कहिले गर्नु पर्दछ ?

औंसी {गया}श्राद्ध कहिले गर्नु पर्दछ ?
पं-बालमुकुन्द देबकोटा २८ पाैष, काठमाडाै । मिति २०७७ साल पौष २९ गते बुधबार बिहान १० बजेर २७ मिनेटसम्म औंसी तिथी र त्यस उप्रान्त पौषशुक्ल प्रतिपदा तिथी आरम्भ हुने भएकोले यो दिन औंसी तिथि भएको हुनाले, यो दिन गया, वेत्रावती, बराह क्षेत्र, गोकर्ण आदि स्थानमा पौषे गया, स्नानदानादि, गयामौनी औंसी । गोकर्णमा पितृश्राद्धको महिमाः गोकर्ण क्षेत्रको महान उत्तरगया महाक्षेत्र एवम् पितामहमहातीर्थका रूपमा... Read More

वर्जित विद्रोहका पक्षमा

वर्जित विद्रोहका पक्षमा
सत्ता र शक्तिको चरित्रले सधैँ समर्पणको माग गर्छ, चाहे त्यो झुकाबले प्राप्त होस् या त्रासले ‘हे महापुरुषहरू ! हे विद्वान् आचार्य गुरुवर ! खै, कहाँ छ तपाईंहरूको सभ्यता ? खै, कहाँ छ तपाईंहरूको विद्वता ? के यही हो तपाईंहरूको पुरुषत्व ? ए महान् महारथी, महावीरहरू हो, सक्छौ भने प्रदर्शन गर आफ्नो बहादुरी ? होइन भने बन्द गर, आफैँलाई वीर भन्न... Read More
1 5 6 7 8 9
error: Content is protected !!