Search

आकस्मिक स्वास्थ्य उपचार सापटी कोष संचालनमा

आकस्मिक स्वास्थ्य उपचार सापटी कोष संचालनमा
बाँपीझ्याल, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. २ तिखातलमा बिभिन्न संघ संस्था र स्थानिय वासिन्दाहरुको विशेष पहल र स्थानिय वासिन्दाहरुको सक्रियतामा “आकस्मिक स्वास्थ्य उपचार सापटी कोष” संचालनमा ल्याएको छ । उक्त कार्य संचालनको लागि तिन सदस्यीय संचालक समिति गठन गरिएको छ । साथै समितीलाई यस सम्वन्धी सम्पूर्ण जिम्मेवारी दिएर आकस्मिक कोष संचालनमा ल्याइएको छ भनी तिखातल टाईगर टिमका पुर्व अध्यक्ष... Read More

विषम कोषको स्थापना

विषम कोषको स्थापना
बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. २ तिखातल स्थित टाईगर टिम तिखातल, टाईगर टिम खानेपानी, तिखातल टोल विकास समिती, तिखातल सामूदायिक वन उपभोक्ता समिती, छहरादेवी आमा समुह, अविरल कृषि आई पि.एम, तिखातल खबर चौतारी, तिखातल प्रा.वि. र तिखातल परोपकार समिती लगायत ९ वटा संघ–संस्थाहरुको सक्रियता तथा स्थानिय वासिन्दाहरुको सहभागीता र सहयोगमा बर्तमान कोरोनाको संक्रमण लगायत अन्य मानव जातीमा आउने... Read More
1 2
error: Content is protected !!