मरिङ खोला वेसी सिँचाई र तामाकोशी लिफ्ट सिँचाई निर्माण कार्य प्रारम्भिक चरणमा

मरिङ खोला वेसी सिँचाई र तामाकोशी लिफ्ट सिँचाई निर्माण कार्य प्रारम्भिक चरणमा
बाँपीझ्याला, दोलखा । आर्थिक वर्ष २०७७/०७८ को बागमती प्रदेश बाट बिनियोजीत बजेट भीमेश्वर नगरपालीका वडा नं. –२ अन्तर्गत कृषि उपजको लागि मरिङ खोला दोलखा वेसी सिँचाई निर्माणको लागि रु. ९५ लाख र तामाकोशी लिफ्ट सिँचाई आयोजनाको लागि रु. २५ लाख रकम बागमती प्रदेश सरकारबाट भीमेश्वर नगरपालीका अन्तर्गत विनियोजन भएको हो । जुन रकमहरु योजनाको प्रारम्भीक रकम भएको र उक्त कार्य... Read More

द्वाल्खा म्यासमुचा खलकबाट गणेश मन्दिर प्रवेशद्वार निर्माण गर्दै

द्वाल्खा म्यासमुचा खलकबाट गणेश मन्दिर प्रवेशद्वार निर्माण गर्दै
अजय प्रधान,बाँपीझ्याला, दोलखा । दोलखाबाट बाहिर विहे गरेर जाने चेलिबेटिको सक्रिय संस्था द्वाल्खा म्यासमुचा खलकबाट भीमेश्वर नगरपालिका वडा नं २ दोलखा गणेशटोलमा अवस्थीत प्रसिद्व श्री गणेश मन्दिर र राजहिटि पदमार्गको तारिगाउमा म्यासमुचा खलकका संरक्षकद्वय ज्योती सैजु र सकुना श्रेष्ठज्युको विशेष सहयोगमा प्रवेशद्वार निर्माण गर्न लागेको द्वाल्खा म्यासमुचा खलकका अध्यक्ष कलावति श्रेष्ठज्युले बताउनु भयो । दोलखाको हरेक सामाजिक कार्य सुख दुख... Read More

पाँच करोडको लागतमा दोलखामा द्वाल्खा मुद्रा तथा साँस्कृतिक संग्रहालय बन्दै

पाँच करोडको लागतमा दोलखामा द्वाल्खा मुद्रा तथा साँस्कृतिक संग्रहालय बन्दै
अजय प्रधानबाँपीझ्याला, दोलखा । दोलखा जिल्ला तत्कालिन ऐतिहासिक दोलखा शहर हालको भीमेश्वर नगर वडा नं. २ तल्लो टोल स्थित तलेजु मन्दिरको भवनको जग्गामा द्वाल्खा संग्रहालय बन्दैछ । ५ करोडको लागतमा बन्न लागेको उक्त संग्रहालय बनाउनको लागि बागमती प्रदेश सरकारले चारदिन अगाडी मात्र बोलपत्र आब्हान गरिसकेको छ । गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषतालाई नियाल्दा लिच्छवीकालदेखिको... Read More

द्वाल्खाय माया सरय सोङ्गु किपाय म्ये पित यर

द्वाल्खाय माया सरय सोङ्गु किपाय म्ये पित यर
बाँपीझ्याला, द्वाल्खा । द्वाल्खा नेपाल भाषाय विकासक्रमकु चौथा म्येकु “द्वाल्खाय माया” सरय म्येय सोङ्गुकिपा पित ययन चोन । उ म्ये त सर वियन दिउ भाजु दिपक स्वप्नील श्रेष्ठ, शब्द व संगीत भाजु डा. भानु श्रेष्ठ, भिडियो निर्देशक कोरियोग्राफी मयजु कविता थामी, क्यामरा सम्पादन भाजु भीमसेन श्रेष्ठ, दकेईरी व व्यवस्थापन भाजु रविन मल्ल, कलाकारकु मयजु कविता लामा, भाजु विष्णु शिवाकोटी, भाजु... Read More

भीमेश्वर मन्दिर स्थित जोगी बस्ने पार्टी पुनः निर्माण हुने

भीमेश्वर मन्दिर स्थित जोगी बस्ने पार्टी पुनः निर्माण हुने
अजय प्रधानबाँपीझ्याला, दोलखा । २०७२ सालको भुकम्पले क्षती पुगेको भीमेश्वर मन्दिर स्थित जिर्ण अवस्थामा रहेको जोगी बस्ने पार्टी पुनः निर्माण हुने लागेको छ । उक्त पार्टी निर्माणको लागि पुरातत्व विभागको सहयोगमा ७५ लाखको लागतमा निर्माण हुन लागेको छ । यसको लागि यही असोज १६ गते टेण्डर भई सकेको भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिनु भयो... Read More

दोलखा त्रिपुरासुन्दरीमा चोरी

दोलखा त्रिपुरासुन्दरीमा चोरी
हरि श्रेष्ठ, दोलखा९, असोज, २०७७, बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा न.ं २ दोलखा स्थित त्रिपुरासुन्दरी मन्दिरमा चोरी भएको समाचार प्राप्त भएको छ । आज विहान पुजारी नित्य पूजाको लागि मन्दिर जादा ढोकाहरु सवै फोरिएको र मन्दिर भित्र रहेको गरगहणाहरु र पैसा राखेको बाकस बाहिर ल्याएर फुटाएको अवस्था रहेको पाइएको छ । के कति चोरी भई क्षती भएको छ भन्ने... Read More

दोलखा भीमेश्वर मन्दिर खुल्ने ठेगान नभए पछि मन्दिर आसपासका व्यवसायीहरु विस्थापन हुने अवस्थामा

दोलखा भीमेश्वर मन्दिर खुल्ने ठेगान नभए पछि मन्दिर आसपासका व्यवसायीहरु विस्थापन हुने अवस्थामा
अजय प्रधानबाँपीझ्याला, दोलखा । कोभिड १९ को कारण विश्व आक्रान्त भएको बेला मानिसहरुको जमघट हुने स्थल मध्य धार्मिक स्थलहरु पुर्ण रुपमा बन्द भईरहेको छ । केहि दिन अघि विभिन्न सुरक्षा अपनाएर व्यवसाय, सरकारी गैरसरकारी कार्यालय र लामो समय देखि बन्द रहेको लामो दुरिको सार्वजनिक यातायात समेत खुलेका अवस्थामा आफ्नो मूर्तिमा पसिना उत्पन्न गरेर देशमा प्राकृतिक हलचल, अनिष्ट र राजनीतिक परिवर्तनको... Read More

भीमेश्वर नगरपालीका वडा ल्याखाः २ कु खलक थापना

भीमेश्वर नगरपालीका वडा ल्याखाः २ कु खलक थापना
बाँपीझ्याला, द्वाल्खा । भीमेश्वर नगरपालीका वडा ल्याखाः २ द्वाल्खा दुपान थापरे दँ २०७७/०७८ य लागिन् ययन चोङ्गु विकासय थि थि ज्य खँ यरीय लागिन् २१ गुर ज्य खँ यकु खलक (उपभोक्ता समिती) थापना जुउ खँ सिदत ययन चोन । वय बारेकु यरी मल्गु दोखुनु ज्य खँपेन तयार यङन चोङ दमु हङ वडा नाय् भाजु विराजमान श्रेष्ठन ईस्त सिके दिरहिन् । Read More
error: Content is protected !!