नेपाल मण्डल
नेपाल मण्डल भन्ने शब्दले खास क्षेत्रलाई बुझाउँदछ । यो खास क्षेत्र बुझाउने जुन पद्धती ईतिहासमा मात्र सिमित रहेको थियो । हाल वर्तमान अवस्थामा नेपाल मण्डलको अर्थ कान्तीपुर, ललितपुर, भक्तपुर र अभयपुर (द्वाल्खा) को संयुक्त नामलाई नेपाल मण्डल भन्ने रहेछ । यसै नेपालका अन्य ८ जिल्ला समेत गरी जम्मा पहिला ११ जिल्ला हाल १ थप भई १२ जिल्ला नेपाल मण्डल भित्र...
Read More