नव वर्ष विशेष …

नव वर्ष विशेष …
नयाँवर्ष २०७९ सालको अवसरमा सम्पूर्ण भीमेश्वर नगरवासी, दोलखा जिल्लावासी, नेपाली दाजुभाई, दिदीबहीनी तथा शुभचिन्तक महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना ! वर्ष फेरिन्छ । नयाँ अंक थपिन्छ हिसाबको गणनामा वृद्धि हुन्छ । हरेक दृष्टिकोणले हिसाब गर्नेहरूको आयूदर कम हुँदैजान्छ, यो श्रृष्टिको शाश्वत नियम हो । र अर्को हिसाबले प्रकृतिको देन हो । जीवित छउञ्जेल हो मान्छेमा पीडाको महशुस हुनु । अभावको प्रत्याभूति... Read More

बुद्धिमानीले ल्याए दोलखा नगरीमा बुद्धत्व !!

बुद्धिमानीले ल्याए दोलखा नगरीमा बुद्धत्व !!
केवल घण्टा बज्थ्यो टङ्रङ् टङ्रङ गरेर भीमेश्वर मन्दिरमा । अब दोलखा घन्किनेछ शंख र ढ्याब्रे संगै, अब शंखनाद हुनेछ “ॐ मणे पद्मे हुँ, ॐ मणे पद्मे हुँ“ को कर्ताल ध्वनिले, अब पलाचुटी टोल सिङ्गारिनेछ पंच रंगीचंगि तोरणहरुले, अब ती पंचरंगहरूले दोलखामा शान्ति, सहअस्तित्व, सत्कर्म, निष्ठालाई अझ प्रचुरता दिलाउनेछ । साँच्चिकै हामी बुद्धका अनुयायी हौं भनेर, वर्षको एकपटक पञ्चदानको पर्व मानेर... Read More

सम्पादकियः विशेष आज असोज १, बाँपिझ्याला अनलाईन पत्रिका संचालनको एक बर्ष

सम्पादकियः विशेष आज असोज १, बाँपिझ्याला अनलाईन पत्रिका संचालनको एक बर्ष
वि.सं. २०५६ साल बैशाखदेखि पहिले खबरकागज हुँदा हुर्दै नेपाल म्यागाजिन को रुपमा जन्मेर सबैको हात हातमा पुगेको यो बाँपीझ्याला पत्रिका आज यहाँहरुकै माया ममता, स्नेह र श्रद्धाले गर्दा अनलाइन पत्रिकासम्म संचालन गर्न सफल भयौं । यसै गरी बामे सर्दासर्दै विविध कारणले लुक्दै निस्कँखै थन्किंदै कठिन संघर्षको चरण पार गरेर अहिलेको नयाँ प्रविधि इन्टरनेट संग हातेमालो गरेर नयाँ अध्यायको पहिलो वर्ष... Read More

आखिझ्याल (बाँपीझ्याला) मा यहाँहरुलाई स्वागत

आखिझ्याल (बाँपीझ्याला) मा यहाँहरुलाई स्वागत
सवभन्दा पहिला यस वाँपीझ्याला www.bampijhyala.com वेभ साईडमा यहाँहरुलाई स्वागत गर्दछौं । आखिझ्याल (बाँपीझ्याला) नेवार समूदायको प्राचिन शैलीको झ्याल हो । बाहिरबाट हेर्दा नदेखिन्ने भित्रबाट हेर्दा देखिने झ्याल घरको पहिलो तलामा राखेको देखिन्छ । यो झ्यालको मुख्य सामरीक विशेषता देखिन्छ । भित्रबाट बाहिर हेर्दा छर्लङ्ग देखिने तर बाहिरबाट हेर्दा भित्रको आकृती नदेखिने हुँदा सुरक्षाको दृष्ट्रिकोणले राखिने झ्याल भएकोले यसको महत्व छ... Read More
error: Content is protected !!