Search

दोलखा जिल्लामा अझै ३२ हजार नागरिकले खोप अझै पाएनन् …

दोलखा जिल्लामा अझै ३२ हजार नागरिकले खोप अझै पाएनन् …
बाँपीझ्याला, दोलखा । दोलखा जिल्लामा अझै ३२ हजार नागरिकले कोरोना विरुद्धको खोप लगाएका छैनन् । जिल्लाका १ लाख ५ हजार ६ सय ७७ जना नागरिकले कोभिड १९ विरुद्धको पुर्ण मात्रा खोप लगाएका छन् । यसै गरीप् ३२ हजार नागरिकले खोप पाउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाको तथ्यांकले देखाएको हो । उक्त कार्यालयका अनुसार हालसम्म १२ वर्षदेखि १७ वर्ष उमेर... Read More

अभयपुर बचत तथा ऋण सहकारीमा समाजसेवी एवं बरिष्ठ ईन्जिनियर आत्मा कृष्ण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति पुनर्गठन

अभयपुर बचत तथा ऋण सहकारीमा समाजसेवी एवं बरिष्ठ ईन्जिनियर आत्मा कृष्ण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति पुनर्गठन
कृष्ण नारायण श्रेष्ठबाँपीझ्याला, काठमाडौं । अभयपुर बचत तथा ऋण सहकारी संस्था लि को हालै सम्पन्न १२ औं बार्षिक साधारण सभाले वरिष्ठ समाजसेवी ई आत्मा कृष्ण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति पुनर्गठन गरेको छ ।भीमेश्वर नगरपालिका २ दोलखाबाट काठमाडौ आएर विभिन्न पेशा व्यवशाय गरेका दोलखावासीहरुको सक्रियतामा आज भन्दा १३ बर्ष अगाडि स्थापना गरि काठमाडौ महानगपालिका १६ को नयाँ बजारमा कार्यालय... Read More

प्राध्यापक सङ्घमा सभापती बालकृष्ण दाहाल लगायत पदाधिकारी सर्वसम्मती चयन

प्राध्यापक सङ्घमा सभापती बालकृष्ण दाहाल लगायत पदाधिकारी सर्वसम्मती चयन
बाँपीझ्याला, दोलखा। गौरीशङ्कर बहुमुखी क्याम्पस पब्लिक क्याम्पस प्राध्यापक सङ्घको नवौं अधिवेशनबाट पदाधिकारीहरु सर्वसम्मती चयन गरिएको छ । जसमा सभापतीमा बालकृष्ण दाहाल, उपसभापतिमा राजेश वस्नेत, सचिवमा सूर्यप्रसाद चौलागाईं, सहसचिवमा ताराबहादुर महत, कोषाध्यक्षमा निर्मला शिवाकोटी, दस्यहरुमा हिमलाल भण्डारी, ईश्वरप्रसाद चौलागाईं, अर्जुन थापा, बालकृष्ण फुँयाल, निशा प्रधान र राजन कार्की रहेका छन् । यसरी सर्वसम्मती चयन गरिएका सभापती बालकृष्ण दाहाल लगायत पदाधिकारी तथा... Read More

भीमेश्वर नगरपालिका वडा नम्बर ८ का निवर्तमान वडा सदस्य बस्नेतको निधन

भीमेश्वर नगरपालिका वडा नम्बर ८ का निवर्तमान  वडा सदस्य बस्नेतको निधन
बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर ८ का निवर्तमान वडा सदस्य बिर्ख बहादुर बस्नेतको बुधबार ८९ बर्षको उमेरमा निधन भएको छ । बस्नेत २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा साविक बोच गाविस वडा नम्बर ४ को वडा सदस्यमा एमालेको तर्फबाट निर्वाचित हुनुभएको नेकपा एमाले भीमेश्वर नगर कमिटीका उपसचिव ज्ञान बहादुर तामाङले जानकारी दिनुभयो । दम रोगबाट पिडित बस्नेतको बुधबार... Read More

पछिल्लो चौविस घण्टामा दोलखा जिल्लामा १२ जनामा कोरोना संक्रमण, ४८ जना निको

पछिल्लो चौविस घण्टामा दोलखा जिल्लामा १२ जनामा कोरोना संक्रमण, ४८ जना निको
बाँपीझ्याला, दोलखा । पछिल्लो चौविस घण्टामा दोलखा जिल्लामा १२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पालिकाहरुमा २१ जनाको एन्टिजिन परिक्षण गरिएकामा १२ जनामा कोरोना संक्रमण देखिएका हुन् । यसै गरी आज बैतेश्वर गाउँपालिकाका २ जना, भीमेश्वर नगरपालिकाका २ जना, तामाकोशी गाउँपालिकाका ३ जना र जिरी नगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । यस्तै... Read More

गौरीशंकर गाउँपालिकाले सामाजिक सुरक्षा भक्ता घुम्ति सेवामार्फत भुक्तानी गर्दै

गौरीशंकर गाउँपालिकाले सामाजिक सुरक्षा भक्ता घुम्ति सेवामार्फत भुक्तानी गर्दै
बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकाले दोस्रो त्रैमासिक किस्ता बापतको भत्ता घुम्ति सेवामार्फत वितरण गर्ने भएको छ । पालिकाले सबै वडाहरुमा भोलीदेखि फागुन ६ गतेसम्म दोस्रो त्रैमासिक किस्ता बापतको भत्ता घुम्ति सेवामार्फत वितरण गर्ने भएको हो । गत असोज महिनामा गौरीशंकर गाउँपालिका र हिमालयन बैंक लिमिटेड गौरीशंकर शाखाबिच बैंकिङ प्रणालीबाट सामजिक सुरक्षा भत्ता वितरण गर्न सम्झौता भएको थियो ।... Read More

रुपा फाउन्डेसनबाट दोलखाको माधवनारायणमा सहभागी भक्तजनको लागि सहयोग प्रदान

रुपा फाउन्डेसनबाट दोलखाको माधवनारायणमा सहभागी भक्तजनको लागि सहयोग प्रदान
कृष्ण नारायण श्रेष्ठबाँपीझ्याला, काठमाण्डौं । ऐतिहासिक शहर दोलखामा गत पौष शुक्ल पुर्णिमाको दिन देखि शुरु भएको एक महिने माधव नारायण भजन गर्दै बजार परिक्रमा गर्ने टोली र माघ शुक्ल पुर्णिमाको दिन निकालिने सहधारा जात्राको लागि रुपा फाउन्डेसनको तर्फबाट समाजसेवी बरिष्ठ ई आत्माकृष्ण श्रेष्ठ र रुपा श्रेष्ठको तर्फबाट सहयोग स्वरुप रु ७०००/– सात हजार प्रदान गर्नु भयो । दोलखामा लोपोन्मुख अबस्थामा... Read More

पछिल्लो चौविस घण्टामा दोलखामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो चौविस घण्टामा  दोलखामा थप १० जनामा कोरोना संक्रमण पुष्टि
बाँपीझ्याला, दोलखा । पछिल्लो चौविस घण्टामा दोलखामा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालिकाहरुमा १६ जनाको एन्टिजिन परिक्षण गरिएकामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा गौरीशंकर गाउँपालिकाका एक जना पुरुष, भिमेश्वर नगरपालिकाका २ जना पुरुष, तामाकोशी गाउँपालिकाका २ जना पुरुष २ जना महिला र वैतेश्वर गाउँपालिकाका ३ जना पुरुष... Read More

दोलखामा एमालेका पालिका इन्चार्ज र सहइन्चार्ज तोके (नामावली सहित)

दोलखामा एमालेका पालिका इन्चार्ज र सहइन्चार्ज तोके (नामावली सहित)
बाँपीझ्याला, दोलखा । नेकपा एमाले दोलखामा नयाँ नेतृत्व आएपछि बसेको पहिलो बैठकले ९ जना नेतालाई इन्चार्ज तोकेको छ । सदरमुकाम चरिकोटस्थित पार्टी कार्यालयमा माघ २१ र २२ गते बसेको नवनिर्वाचित पदाधिकारीको पहिलो बैठकले सवै पालिकामा इन्चार्ज तोकेको हो । एमालेको गत पुस २३ गते भएको निर्वाचनबाट ९९ सदस्यीय जिल्ला कमिटी चयन भएको थियो । नवनिर्वाचित पदाधिकारीको पहिलो बैठकले १६ जना... Read More

तिर्थस्थल बनारसी दोलखावासीद्वारा सरसफाई

तिर्थस्थल बनारसी दोलखावासीद्वारा सरसफाई
बाँपीझ्याला, दोलखा । स्वस्थानी ब्रतकथा समापन तथा सहधारा जलयात्राको जात्राको अवसरलाई मध्यनजर गरी आज दोलखावासीहरुबाट सरसफाईको गरिएको छ । विशेषतः माधवनारायणको भजनमा सहभागी भक्तजन महिला दिदीबहीनी र दाजुभाईहरुको सक्रियतामा तिर्थस्थल बनारसी वरिपरी र उक्त स्थल जाने बाटोको दायाँबायाँको घासँ तथा झारपात उखेलेर सर–सफाई गरिएको छ भनी समाजसेवी भगवानदास श्रेष्ठले बाँपीझ्याला डटकमलाई बताउनु भयो । Read More
1 89 90 91 92 93 158
error: Content is protected !!