अन्तरजातिय विवाहा गर्ने जोडीलाई भिमेश्वरले सम्मान
१८ बाँपिझ्याला, दोलखा । भिमेश्वर नगरपालिकामा अन्तरजातीय विवाह गर्ने एक जोडीलाई ५० हजार नगद सहित सम्मान गरिएको छ । भिमेश्वर नगरपालिका वडा नं ५ का सन्दिप भण्डारी र रामेछाप उमाकुण्डा गाउँपालिका ५ का जुना खातीलाई अन्तरजातीय विवाह गरेकोमा प्रोत्साहन दिन नगद सहित सम्मान गरेको हो। बुधबार भिमेश्वर नगरपालिका नगर प्रमुख ईस्वर नारायाण मानन्धर द्वारा उनिहरुलाई नगद सहित सम्मान गरेको वडा...
Read More