Search

बिगु गाँउपालिकाका अध्यक्ष सञ्जीव ओली समेत ६ जनाले ‘छोपा बामरे’ हिमालको आरोहण

बिगु गाँउपालिकाका अध्यक्ष सञ्जीव ओली समेत ६ जनाले ‘छोपा बामरे’ हिमालको आरोहण
१६ पुष, बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको बिगु गाँउपालिकाका अध्यक्ष सञ्जीव ओली समेत ६ जनाको टिमले आफ्नै पालिका भित्र रहेको भर्जिन ‘छोपा बामरे’ हिमालको आरोहण गरेका छन् । गत बर्षमात्र आरोहण अनुमति खुला गरिएको बिगु गाँउपालिका वडा नम्बर– १ लप्ची मा रहेको ६ हजार १ शय ९ मीटर अग्लो ‘छोपा बामरे’ हिमाल आरोहणको लागि पालिका प्रमुख सञ्जीव ओली, उपप्रमुख देविका... Read More

द्वाल्खा गुठीको बार्षिक साधारण सभा पुष २१ गते क्रिष्टल पार्टी भेन्यू विजुली बजारमा हुने

द्वाल्खा गुठीको बार्षिक साधारण सभा पुष २१ गते क्रिष्टल पार्टी भेन्यू विजुली बजारमा हुने
१५ पुष, बाँपीझ्याला, काठमाण्डौं । द्वाल्खा गुठीको बार्षिक साधारण सभा यही पुष २१ गते शनिवारका दिन विहानको ठिक ८ बजे विजुलीबजार स्थित क्रिष्टल पार्टी प्यालेसमा हुन गईरहेको छ । गुठीको मंसिर १६ गते बसेको संचालन समितीको बैठकले उक्त निर्णय गरिएको छ भनी गुठीका अध्यक्ष विनोद मास्केले बताउनु भयो । यसरी हुन गईरहेको बार्षिक साधारण सभामा प्राचिन शहर दोलखाका भित्र र... Read More

सातौं दिनको पून्यतिथीः सस्मरणमा समाजसेवी पञ्चराज शाक्य र दोलखा

सातौं दिनको पून्यतिथीः सस्मरणमा समाजसेवी पञ्चराज शाक्य र दोलखा
वि.सं. १९८३ सालमा प्राचिन शहर दोलखामा जन्मनु भएका ललितपुर महानगरपालिका वडा नं. ६ ओकुवहाल, महावौद्व निवासी समाजसेवी तथा धार्मिक व्यक्तित्व जेष्ठ नागरिक पञ्चराज शाक्य यही २०८० साल पौष ९ गते दिउँसो ३ बजे आफ्नै निवास ओकुबहालमा दिवंगत हुनु भयो । आज सातौं दिनको पुन्य तिथीमा दिवंगत शाक्यको आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हामी र दोलखावासीको तर्फबाट हार्दिक सम्वेदना... Read More

आज १४ गतेदेखि भीमेश्वर नपा वडा नं. ६ को आयोजनामा दोलखा जिल्ला छात्र फुटवल प्रतियोगी शुरु

आज १४ गतेदेखि भीमेश्वर नपा वडा नं. ६ को आयोजनामा दोलखा जिल्ला छात्र फुटवल प्रतियोगी शुरु
१४ पुष, बाँपीझ्याला, दोलखा । भिमेश्वर नगरपालिका वडा नं. ५ को आयोजना तथा बुढाभीमसेन सिर्जनसिल युवा क्लबको सहआयोजनामा आजबाट प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ । यसरी आज शनिबारदेखि वडाको आफ्नै बुढाभिमसेन खेलमैदानमा जिल्लाका १९ वटा माध्यमिक विद्यालयको सहभागितामा फुटबल प्रतियोगिता शुरु भएको छ भनी वडाध्यक्ष बासु श्रेष्ठले बताउनु भयो । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सदस्य भरत बहादुर... Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”द्वारा बृहत्त दोलखा महोत्सवको उद्घाटन, फिल्मसिटीलाई प्राथमिकता दिने

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”द्वारा बृहत्त दोलखा महोत्सवको उद्घाटन, फिल्मसिटीलाई प्राथमिकता दिने
१३ पुष, बाँपीझ्याला, दोलखा । दोलखा उद्योग बाणीज्य संघ दोलखाको आयोजना आज १३ गतेदेखि २२ गतेसम्म चरिकोटमा हुन गईरहेको बृहत्त दोलखा महोत्सव आजदेखि शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले महोत्सव उद्घाटन गर्नु भएको छ । प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रमा पूर्ण सुधार भयो भन्ने अवस्था नरहे पनि विगतको तुलनामा निक्कै राम्रो भएको बताए । यसै गरी बृत्तह दोलखो... Read More

अपर तामाकोशीले नविकेको शेयर आजदेखि पुष २९ सम्म विक्री खुल्ला

अपर तामाकोशीले नविकेको शेयर आजदेखि पुष २९ सम्म विक्री खुल्ला
१३ पुष, बाँपीझ्याला, दोलखा । माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको हकप्रदमा नबिकेको सेयर आजदेखि लिलाम बिक्री खुल्ला भएको छ । अपर तामाकोशीको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सर्वसाधारण समूहको सेयर लिलामी बिक्रीमा राखिएको हो । इच्छुक व्यक्ति तथा संघसंस्था लगानीकर्ताले यही पुष २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक नागरिक लगानी कोष र सनराइज... Read More

आजदेखि दोलखा महोत्सव शुरु, प्रधानमन्त्री प्रचण्ड ११ बजे चरिकोट आउने

आजदेखि दोलखा महोत्सव शुरु, प्रधानमन्त्री प्रचण्ड ११ बजे चरिकोट आउने
‘दोलखा महोत्सवको दिव्यदृटि, आर्थिक क्रान्तिको नयाँ सृष्टि’ १३ पुष, बाँपीझ्याला, दोलखा । दोलखा महोत्सव आज १३ गते देखि दोलखा जिल्ला सदरमुकाम चरिकोटमा सुरु हुँदैछ । दोलखा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । आयोजकका अनुसार प्रधानमन्त्री प्रचण्ड महोत्सव उद्घाटनका लागि बिहान ११ बजे सदरमुकाम चरिकोट आईपुग्ने कार्यक्रम रहेको छ... Read More

वाईसिएल दोलखाको भेला सम्पन्न, विनोद लामाको संयोजकत्वमा ३७ सदस्यीय कमिटी चयन

वाईसिएल दोलखाको भेला सम्पन्न, विनोद लामाको संयोजकत्वमा ३७ सदस्यीय कमिटी चयन
१२ पुष, बाँपीझ्याला, दोलखा । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल दोलखाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । यस अधिवेशनबाट विनोद लामाको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ । त्यस्तै सचिवमा दिपेन्द्र बुढाथोकी लगाएत अन्य‌पदाधिकारीहरु चयन भएका छन् । भेला सुरु हुन भन्दा अघि वाइसियलले चरिकोटमा मोटरसाइकल ¥याली गरेको थियो । वाइसियल जिल्ला... Read More

दोलखा महोत्सवको सवै तयारी पुरा, दुलही जस्तै सिँगारीयो चरिकोट बजार

दोलखा महोत्सवको सवै तयारी पुरा, दुलही जस्तै सिँगारीयो चरिकोट बजार
११ पुष, बाँपीझ्याला, दोलखा । दोलखा उद्योग वाणिज्य संघले यही पौष १३ गतेदेखि २२ गतेसम्म दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गर्न लागिरहेको बृहत दोलखा महोत्सवको लागि चरिकोट बजार दुलही जस्तै सिगाँरीएको छ । प्रधानमन्त्री पुष्पकमल दहाल “प्रचण्ड” ले उदघाटन गर्ने कार्यक्रम रहेको बाणीज्य संघका दोलखा अध्यक्ष ईन्द्र श्रेष्ठले बताउनु भयो । महोत्सवको आफ्नै मौलिक साँस्कृतिक महत्व रहेको छ । यसै गरी... Read More

दोलखा महोत्सवको तयारी पुरा

दोलखा महोत्सवको तयारी पुरा
१० पुष, बाँपीझ्याला, काठमाण्डौं । यही पुस १३ देखि २२ गतेसम्म दोलखाको सदरमुकाम चरिकोटमा सञ्चालन हुन गईरहेको १० दिने महोत्सवको तयारी पूरा भएको उपत्यकामा पत्रकार सम्मेलनमा आयोजना गरी जानकारी गराएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा हुन गईरहेको महोत्सवको बारेमा जानकारी गराईएको हो । महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री वितरण तथा प्रवद्र्धन गर्ने गरी १ सय ५० वटा... Read More
1 10 11 12 13 14 158