Search

दोलखाका स्थानिय पसल व्यवसायी आम्दानी बृद्धिका लागि बाटेको धुपमा आकर्षण हुर्दै

दोलखाका स्थानिय पसल व्यवसायी आम्दानी बृद्धिका लागि बाटेको धुपमा आकर्षण हुर्दै
११४४ तछलाथ्वः ११, सोमबार (३ अषाढ, २०८१) बाँपिझ्याला । दोलखाका स्थानिय पसल व्यवसायी आम्दानी बृद्धिका लागि बाटेको धुपमा आकर्षण हुर्दै उक्त कार्यमा लागेका छन् । साक्षात भगवान दोलखा भिमेश्वरमा सिन्का धुप बाल्न बन्द गरेपछी उक्त कार्यमा स्थानिय वासिन्दाहरु आकर्षित भएका छन् । भीेमेश्वर नगरपालीका वडा नं. २ निवासि सरस्वती नगरकोटी शिवभक्ती आजभन्दा तिनबर्ष अगाडीदेखि यो धुप बाट्ने पेशामा लागेको बताउनु... Read More

दोलखा भीमेश्वरको भेटी ४ लाख १८ हजार ८ शय पैसठ्ठी संकलन

दोलखा भीमेश्वरको भेटी ४ लाख १८ हजार ८ शय पैसठ्ठी संकलन
११४४ तछलाथ्वः ८, शुक्रबार (३२ जेठ, २०८१) शुक्रवार, बाँपिझ्याला । दोलखा भीमेश्वरको भेटी ४ लाख १८ हजार ८ शय पैसठ्ठी संकलन भएको छ । गत बैशाख २५ गतेदेखि आज जेठ ३२ गतेसम्म दोलखा भिमेश्वरमा दर्शन गर्न आउनु भएका भक्तजनबाट दोलखा भीमेश्वरको नाममा चढाएको सहयोग रकम दुईवटा चन्दा बाकसमा प्राप्त भएको छ । यसरी प्राप्त भएको जानकारी सहीत आज एक प्रेश... Read More

दोलखा भिमेश्वरमा कलात्मक धारा, भक्तजनले चढाएको घण्टी व्यवस्थापन गर्दे

दोलखा भिमेश्वरमा कलात्मक धारा, भक्तजनले चढाएको घण्टी व्यवस्थापन गर्दे
११४४ तछलाथ्वः ५, पञ्चमी, मंगलबार (२९ जेठ, २०८१) बाँपिझ्याला । साक्षात भगवान दोलखा भीमेश्वरमा कलात्मक धारा निर्माण गरिएको छ । भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनु हुने भक्तजन महानुभावहरुलाई हात धोइ सरसफाईका साथ भगवानको दर्शन गर्न यो कलात्मक धाराको निर्माण गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले बाँपिझ्याला डटकमलाई बताउनु भयो । यसै गरी भगवान भिमेश्वरको नाममा भक्तजन... Read More

दोलखा भीमेश्वर मन्दिरमा प्रवेशद्वार निर्माण गर्दे

दोलखा भीमेश्वर मन्दिरमा प्रवेशद्वार निर्माण गर्दे
११४४ तछलाथ्वः २, शनिबार, द्वितिया (२६ जेठ, २०८१, शनिवार) बाँपिझ्याला । साक्षात भगवान दोलखा भिमेश्वरको परिषद् विस्तार र तिनतिरको प्रवेशमार्ग पश्चिमपट्टीको मुलद्वार, दक्षिणपट्टीको द्वार र उत्तरपट्टीको निर्माण निर्माणाधिन अवस्थामा रहेको छ । लगभग उत्तर पट्टीको र दक्षिण पट्टीको प्रवेशद्वार अन्तिम चरणमा पुगेको र भीमेश्वर मन्दिर पश्चिम पट्टीको मुल प्रवेशद्वार निर्माणको लागि डिजाईन स्टीमिट भईरहेको छ । जुन कार्य अन्तिम चरणमा... Read More

दोलखा भीमेश्वर मन्दिरको परिषर कालिमन्दिरमा पाटी (फाल्चा) निर्माण

दोलखा भीमेश्वर मन्दिरको परिषर कालिमन्दिरमा पाटी (फाल्चा) निर्माण
११४४ बछलागाः १४, बुधबार, (२३ जेठ, २०८१), बाँपिझ्याला, दोलखा। प्राचिन शहर दोलखा भीमेश्वर मन्दिरको परिषर कालिमन्दिरमा ललितपुर महानगरपालीका ललितपुरको सहयोगमा पार्टी (फाल्चा) निर्माण भईरहेको छ । भीमेश्वर नगरपालीका र ललितपुर महानगरपालीकाको भगिनी सम्वन्ध अन्तर्गत भीमेश्वर नगरपालीका मार्फत रु. ३५ लाख सहयोग प्राप्त भई उक्त पार्टी (फाल्चा) निर्माण कार्य शुरु गरिएको हो भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले बाँपिझ्याला... Read More

दोलखामा भीमेश्वर अक्षय तृतिया गुठीे र कालि मन्दिर यात्रा सम्पन्न

दोलखामा भीमेश्वर अक्षय तृतिया गुठीे र कालि मन्दिर यात्रा सम्पन्न
२८ बैशाख, बाँपिझ्याला, दोलखा । आज प्राचिन शहर दोलखामा मनाईने पर्व मध्ये भीमेश्वर अक्षय तृतिया गुठी र कालि मन्दिर यात्रा सम्पन्न भएको छ । यसरी अक्षय तृतियाको दिनमा कालि मन्दिरको रथयात्रालाई दोलखा शहर परिक्रमा गराउने प्रचलन रहेको छ । दोलखामा यस दिन सत्य पूजामा भगवान शिवले पार्वती संग विबाह गरेको दिन भनेर त्यसैको सम्झनामा भीमेश्वरलाई शिव पार्वती मानेर रुद्री गर्ने... Read More

दोलखा भीमेश्वरको भेटी ८ लाख १५ हजार ४ सय १४ रुपैया संकलन भएको सार्वजनिक

दोलखा भीमेश्वरको भेटी ८ लाख १५ हजार ४ सय १४ रुपैया संकलन भएको सार्वजनिक
२४ बैशाख, बाँपिझ्याला, दोलखा । दोलखा भीमेश्वरको भेटी ८ लाख १५ हजार ४ सय १४ रुपैया भेटी संकलन भएको छ । यही बैशाख १ गतेदेखि २४ गतेसम्म दोलखा भीमेश्वरमा भक्तजनहरुबाट प्राप्त भेटी संकलन सार्वजनिक गरिएको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले बताउनु भयो । यसरी भेटी संकलन भएको रकम सार्वजनिक गर्नु भन्दा पहिले व्यवस्थापन समितीको तर्फबाट अध्यक्ष... Read More

दोलखा भीमेश्वर मन्दिरको लागि चुडामणी (चुल्काप्सी) स्तम्भ व्यवस्थापन

दोलखा भीमेश्वर मन्दिरको लागि चुडामणी (चुल्काप्सी) स्तम्भ व्यवस्थापन
७ बैशाख, बाँपिझ्याला, दोलखा । साक्षात भगवान दोलखा भीमेश्वर मन्दिरमा चुडामणी (चुल्काप्सी) स्तम्भ जिर्ण हुर्दै गएकाले ६ बैशाख २०८१ मा दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीले नयाँ चुडामणी व्यवस्थापन गरिएको छ । दोलखा भिमेश्वर मन्दिरको पछाडी रहेको सालको ९/ ९ इन्चको लम्बाइ र चौडाइ, जमिन मुनी ५ हात र जमीन माथि देखिनु पर्ने १६ हात (३२ फीटको) उचाइ रहेको चुलीका सिं... Read More

प्राचिन शहर दोलखामा चैत्र दशैं र रामनवमी, पूजा कार्यतालिका विवरण सहित

प्राचिन शहर दोलखामा चैत्र दशैं र रामनवमी, पूजा कार्यतालिका विवरण सहित
२६ चैत्र, बाँपिझ्याला, दोलखा । हरेक वर्ष चैत्र महिनाको शुक्लपक्ष सप्तमी, अष्टमी र नवमी गरी तीन दिन दोलखा भीमेश्वरमा चैत दशैं र रामनवमी पर्व आ–आफ्नो विधिअनुसार पूजा पाठ गरी मनाईने परम्परा रही आएको छ । यसै गरी प्रत्येक चैत्र दशै पर्वमा भीमेश्वरको वडा दशैँ गुठी पालो पर्ने गुठीयारबाट दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिको आर्थिक सहयोगमा गुठी संचालन गर्ने चलन छ... Read More

दोलखा भिमेश्वर दर्शन गर्न भक्तजनको घुँईचो

दोलखा भिमेश्वर दर्शन गर्न भक्तजनको घुँईचो
२४ चैत्र, बाँपिझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. २ स्थित प्राचिन शहर दोलखामा अवस्थित साक्षात भगवान भिमेश्वर मन्दिरमा भक्तजन महानुभावहरुको घँुईचो लागेको छ । विशेष गरी हप्ताको तिन दिन शुक्रवार, शनिवार र मंगलबार दोलखा भीमेश्वरमा आन्तरीक तथा बाह्य पर्यटक तथा भक्तजन महानुभावहरुको घँईचो लाग्ने गरेको छ भनी भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरत बहादुर श्रेष्ठले बताउनु भयो । विशेष... Read More
1 2 3
error: Content is protected !!