प्राचिन शहर दोलखाको रात्रीकालिन भैरव कुमारी जात्रा नचाउनको लागि सडक बत्ति जडान
बाँपीझ्याला, दोलखा । प्राचिन शहर दोलखामा घण्टाकर्ण औसीदेखि गुल्ला पर्व शुरु भए लगतै आज फुलपाती (म्येस स्यारीउरी) दिन देखि विशेष गुल्ला पर्व शुरु भएको छ । आज फुलपाती स्थानिय नेवारी भाषामा म्येस स्यारीउरी दिनको अवसर पारेर माथिल्लो टोल, तल्लो टोल र दुङ्गल टोलबाट स्थानिय बाजागाजा सहीत दिउँसो नचाईने लाखे नाच जो डाकस निकालिएको छ । यसै गरी भोली डापाखलक कालिञ्चोक...
Read More