जेष्ठ नागरिक सम्मान : सुर्वण लक्ष्मी श्रेष्ठ
दोलखा जिल्ला पूर्व दोलखा गाउँ पञ्चायत वडा नं. –४ हाल भीमेश्वर नगरपालीका वडा नं. –२, दुङ्गल टोल, दोलखामा वि.सं. १९७८ भाद्र ५ गते ईन्द्रजात्राको दिनमा बुबा स्वर्गिय सिद्धिमान श्रेष्ठ र आमा स्वर्गिय शंखलक्ष्मी श्रेष्ठको कोखबाट जन्मनु भएका कान्छि छोरी बर्ष ९९ की सुर्वण लक्ष्मी श्रेष्ठ हुुनु हुन्छ ।पूर्व दोलखा गाउँ पञ्चायत वडा नं. –८ हाल भीमेश्वर नगरपालीका वडा नं. –२,...
Read More