Search

खाली पेटमा नखानुहोस् यी ४ चिज

खाली पेटमा नखानुहोस् यी ४ चिज
उठ्ने बित्तिकै धेरै मानिस खाली पेटमा चिया वा कफी पिउन थाल्छन् । कतिलाई जुस पनि पिउन मनपर्छ । यदि तपाईं पनि यसो गर्नुहुन्छ भने होसियार किनकि यी कुराले तपाईंको दिन बिगार्न सक्छ । राती सुतेपछि हाम्रो पेटमा पाचन प्रक्रियाले ढिलो काम गर्ने भएकोले बिहान खाली पेटमा हाइड्रोक्लोरिक एसिड बढी हुन्छ । यस्तो स्थितिमा केही खानेकुराले यो एसिडलाई बढाउने काम गर्छ... Read More

राम्रो निद्रा पाउन यी ५ उपाय

राम्रो निद्रा पाउन यी ५ उपाय
दैनिक जीवनलाई सहज बनाउनलाई हामीलाई रातमा पर्याप्त निद्रा आवश्यक पर्दछ । निद्रा नपुग्दा हाम्रो स्वास्थ्यमा विभिन्न खालका समस्याहरू देखिन सक्छ । त्यसैले, राम्रो निद्रा पाउन यस्ता कुराहरू दैनिकरूपमा अपनाउनुपर्ने हुन्छ । १. राम्रो निद्रा लिनका लागि सबैभन्दा पहिला सुत्ने कोठाको तापमानलाई ठीक राख्न तथा सरसफाइ एकदमै जरुरी हुन्छ । त्यसका लागि तपाईंले यदि, कोठा तातो छ भने झ्यालहरू खोल्ने वा... Read More

फेसियल गरेपछि के गर्नु हुन्छ ? के गर्नु हुदैन !

फेसियल गरेपछि के गर्नु हुन्छ ? के गर्नु हुदैन !
मेकअप सामग्री लगाए पनि अनुहारमा चमक छैन ? स्किन ‘डल’ भयो ? यदि यस्तो समस्या छ भने यसको समाधान हो फेसियल । फेसियलले अनुहारको छालाको गहिराइसम्म पुगेर निखार्छ । फेसियल क्रिमसँगै गरिने मसाजले अनुहारमा पर्याप्त मात्रामा रक्तसञ्चार गराउँछ । जसले अनुहारमा पोषण, अक्सिजन, प्रोटिन पुर्‍याउँछ । फलस्वरूप हराएको अनुहारको चमक पुनः फर्किन्छ । जसकारण महिनाको एकपटक फेसियल गराउन जरुरी छ... Read More

किशोरकिशोरी सँग कसरी गर्ने यौन स्वास्थ्यको कुरा ?

किशोरकिशोरी सँग कसरी गर्ने यौन स्वास्थ्यको कुरा ?
‘बैंसले मात्तिएको’, ‘बैंस चढेको’ । किशोरवयको चञ्चलतालाई यसरी बुझ्ने वा बुझाइने गरिन्थ्यो, पुरातन समाजमा । यद्यपि एउटा उमेर चरणमा यस्तो चञ्चलता स्वभाविक हुने गर्छ । त्यसबेला हुने शारीरिक परिवर्तन र भावनात्मक उथलपुथलले पनि उनीहरुलाई बढी चञ्चल बनाइरहन्छ । त्यसैले त यस उमेरमा उनीहरु नयाँ नयाँ साथी बनाउने, विपरीत लिंगीप्रति आकर्षित हुने, यौनका कुरामा चासो राख्ने गर्छन् । जबकि यो कुरा... Read More

साउन मेहन्दी र सौन्दर्य !

साउन मेहन्दी र सौन्दर्य !
बालकृष्ण श्रेष्ठ “पासा”साउन महिना लाग्न थालेपछि नेपाली महिलाहरूमा हरियो रङ्गको चर्चा परिचर्चा हुन थाल्छ । त्यसै त यतिबेला प्रकृति नै हरियाली हुन्छ । वातावरण नै बसन्तमय बनेको हुन्छ । त्यसमाथि अधिकांश नारीहरूले हरियो चुरा, पोते, टीका, साडी, चोलो लगाएर हिँड्दा धरातल नै सदाबहार देखिन्छ । तर पनि नेपालको विकासमा सँधैभरी खडेरी लागेको छ । नेपालमा उद्योग गर्न सकिने थुप्रै मार्गहरू... Read More

मैदालाई पोषणरहित ‘अस्वस्थ्यकर’ खानाको सूचीमा राखिन्छ

मैदालाई पोषणरहित ‘अस्वस्थ्यकर’ खानाको सूचीमा राखिन्छ
‘मैदा मन्द विष हो ।’ यो धारणा सर्वत्र व्याप्त छ । मैदालाई पोषणरहित ‘अस्वस्थ्यकर’ खानाको सूचीमा राखिन्छ । जबकि यस विपरीत हामीले दिनदिनै खपत गर्ने खानामा मैदाको हिस्सा नै बढी छ । रोटी, चाउमिन, म:मदेखि बिस्कुट, चाउचाउ, कुकिज सबै मैदाजन्य परिकार हुन् । मैदा वास्तवमै खान अयोग्य छ ?पोषणविद् अनुश्री आचार्य यो प्रश्नको खण्डन गर्छिन् । उनी भन्छिन्, ‘यो एउटा... Read More

नेपाल फर्किएर व्यवसाय सञ्चालन गर्ने योजना रहेको छ : अनीता थापा चितामथली, हाल अष्ट्रेलिया

नेपाल फर्किएर व्यवसाय सञ्चालन गर्ने योजना रहेको छ : अनीता थापा चितामथली, हाल अष्ट्रेलिया
अनिता थापाभीनपा–१० चितामथली दोलखा जिल्ला भिमेश्वर नगरपालीका वडा नं. १० चितामथलीमा बा विर्खबहादुर थापा र आमा कृष्णकुमारी थापाको कोखबाट जन्मनु भएकी कान्छी छोरी अनिता थापा हुन । पशुपती कन्या मन्दिरबाट २०६७ सालमा एस.एल.सि. पास गरेकी थापाले माउण्ट भ्याली एकेडेमीबाट २०६९ सालमा दस प्लस दुई पास गर्नु भएको हो । यसै गरी वि.सं. २०७२ सालमा माउण्ड भ्याली एकेडेमीबाटै विबिएस पास गरेकी... Read More

स्वस्थ्य र दिर्घ जिवनको लागि यीकुरा बाट टाढा बसौं ।

स्वस्थ्य र दिर्घ जिवनको लागि यीकुरा बाट टाढा बसौं ।
मोटोपन सुन्दा जति सामान्य लाग्छ, शरीरका लागि त्यति नै घातक समस्या पनि हो यो । आम समस्या नै बनेको मोटोपनलाई यो दशककै दीर्घ रोगको जोखिम गराउने कारकको रुपमा लिइएको छ । मुख्यतयाः खानपिनको उचित व्यवस्थापनको अभावमा देखिने यसले व्यक्तिमा अन्य जटिल रोग निम्त्याउने विभिन्न अध्ययनले देखाएका छन् । यसै सन्दर्भमा विश्वका अधिकांश जनसंख्यालाई कुपोषणले भन्दा आवश्यकताभन्दा बढी खानेकुराले मृत्युको मुखमा... Read More

कस्ता विरामीका लागि पुदिना सेवन हानीकारक हुन्छ त ?

कस्ता विरामीका लागि पुदिना सेवन हानीकारक हुन्छ त ?
भान्सामा विभिन्न परिकारका खानामा प्रयोग हुने पुदिना ओषधीय गुण भएकाे वनस्पति हो । पुदिनामा औषधीय गुण भएको कुरा वैज्ञानिकहरूले प्रमाणित गरेका छन् । पुदिना धेरै जसो मानिसहरुको घरमा पाइन्छ। पुदीनाबाट दन्तमंजन, टूथपेस्ट, च्युइङगम, माउथ फ्रेसनर, मिठाई आदि बनाईन्छ । यसबाहेक आयुर्वेदमा पुदिनाको प्रयोग अन्य रोगको उपचारमा पनि गरिन्छ । पुदिना वा पुदिनाको पातमा आफैमा धेरै औषधीय प्रभावहरु रहेका हुन्छन, जसको... Read More

महिला सुन्दरता र केसको हेरचाह

महिला सुन्दरता र केसको हेरचाह
…..यो मौसममा छालासँगै केश पनि सुख्खा र रुखो हुन्छ….. यो मौसममा छालासँगै केश पनि सुख्खा र रुखो हुन्छ । यसले केश टुक्रने, हाँगा फाट्ने र झर्ने समस्या बढ्छ । केश ड्यामेज हुनु भनेको यसमा धेरै रसायनयुक्त प्रसाधन र सही तरिकाले हेरचाह नगर्नु नै हो । यसैगरी कडा घाम, बदलि“दो मौसम, तनाव र प्रदूषणले पनि केशमा विभिन्न समस्या देखिन्छ । बजारमा... Read More
1 2 3 4 5 9
error: Content is protected !!