महत्वाकांक्षा
आचार्यश्री ओशो अखण्डकसैले सोध्यो : भगवान ‘‘महत्वाकांक्षाको सम्बन्धमा हजुरको के विचार छ ?ू मैले भने ः ‘‘धेरै थोरै मानिसहरु छन् जो साच्चै नै महत्वाकांक्षी हुन्छन् । सानो कुराले तृप्त हुने मानिस महत्वाकांक्षी होइनन् । जसले धेरै चाहन्छ, ती नै महत्वाकांक्षी हुन् । अनि फेरि हामी सोच्छौं कि महत्वाकांक्षा अशुभ हो । म भन्छु होइन, वास्तविक महत्वाकांक्षा नराम्रो होइन । किनभने...
Read More